Uncategorized

मकवानपुरमा तीन दिने सडक खाना महोत्सब आज सम्पन्न हुँदै

मकवानपुर । मकवानपुर होटेल एसोसिएसनको आयोजनामा र मकवानपुर उद्योग वाणिज्य संघको सहकार्यमा गत शनिबार, १३ गतेदेखि तीन दिने सडक खाना महोत्सब हेटौडा उपमहानगरपालिका ४ स्थित हुप्राचौरको पूर्वी सडक खण्डमा आयोजना गरिएको थियो । महोत्सब आज, १५ गते सम्पन्न हुँदैछ । यस महोत्सबमा मकवानपुर होटेल एसोसिएसनका विभिन्न सदस्य होटेलहरुले आफ्ना...

बागमती प्रदेशमा बनेको हस्तकला बिधेयक कार्यन्वयनमा जोड दिदैछौं–समिति सभापति श्रेष्ठ

बागमती प्रदेशमा बनेको हस्तकला बिधेयक कार्यन्वयनमा जोड दिदैछौं–समिति सभापति श्रेष्ठ हेटौंडा । बागमती प्रदेशका उद्योग, पर्यटन तथा वातावरण समितिका सभापति आनन्द कुमार श्रेष्ठले बागमती प्रदेशमा बनेको प्रदेश हस्तकला ग्राम स्थापना तथा संचालनको सम्बन्धमा ब्यवस्था गर्न बनेको बिधेयक २०८१ को कार्यान्यनका लागि आफुहरुले जोड दिइरहेको बताउनु भएको छ । यस...

उपत्यकाका ३ जिल्ला बाहेक, बागमती प्रदेशमा बाढी र पहिरोले १ सय २० जनाको मृत्यु, ८१ घाईते

बागमती प्रदेशमा उपत्यकाका तीन जिल्ला बाहेकका क्षेत्रमा बाढी र पहिरोले ठूलो क्षति पुर्याएको छ। यस घटनामा १ सय २० जनाले ज्यान गुमाएका छन् भने ८१ जना घाईते भएका छन्। घाईतेको उपचार विभिन्न अस्पतालमा जारी रहेको छ। हाल ८ जना मानिस बेपत्ता छन्, जसको खोजी कार्य तीव्र रूपमा अघि बढिरहेको...

हेटौंडा-काठमाडौं राजमार्गहरु पहिरोले अवरुद्ध, यात्राको एकमात्र विकल्प पूर्व-पश्चिम लोकमार्ग

हेटौंडा। मकवानपुर जिल्ला प्रहरीको अनुसार, हालका दिनहरूमा भइरहेको अविरल वर्षाका कारण हेटौंडा-काठमाडौं  सडक खण्डहरूमा पहिरो खस्दा यातायात ठप्प भएको छ। कान्तिलोकपथ सडक खण्ड अन्तर्गत बकैया गाउँपालिका -१२ स्थित घट्टेपाखा र वडा नम्बर ११ लाम्राङको आपचौरमा पहिरो खस्नाले सडक पूर्ण रूपमा अवरोध भएको छ। यस्तै, भिमफेदी गाउँपालिका वडा नं -०८...

पहिरोमा पुरिएका एन्फा एकेडेमीका ६ जनाको शव फेला

हेटौँडा। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका सिस्नेरीमा रहेको अखिल नेपाल फुटबल संघ (एन्फा) को एकेडेमीमा पहिरोमा पुरिएका ६ जना कै शव फेला परेको छ। यस घटनाले सम्पूर्ण देशलाई शोकमा डुबाएको छ। निधन भएकाहरुमा  अनुपम घलान मकवानपुर ,आदित्य बलम्पाकी सर्लाही, प्रियान्स  आचार्य काठमाडौं, साईमन योन्जन मकवानपुर, विकल रेग्मी निजगढ र दिवस बानियाँ...

बाढी र पहिरोले ल्याएको विपद्, ३८ जनाको मृत्यु

अविरल बर्षासँगै आएको बाढी र पहिरोका कारण नेपालमा दुःखद अवस्था सिर्जना भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता डाक्टर डिजन भट्टराईका अनुसार हालसम्म ३८ जनाले ज्यान गुमाएका छन्। यस घटनामा २६ जना घाइते भएका छन् भने २९ जना बेपत्ता भएका छन्। बाढी र पहिरोको कारण...

देशभर अविरल वर्षाका कारण ठूलो विपत्ति ३० जनाको मृत्यु, ११ जना बेपत्ता

हेटौंडा । अविरल वर्षाका कारण सिर्जित बाढी र पहिरोको घटनामा काठमाडौँ उपत्यकासहित देशका विभिन्न भागमा ३० जनाको मृत्यु भएको छ भने ११ जना बेपत्ता भएका छन्। सशस्त्र प्रहरी बल नेपालले विपद् प्रतिकार्यका लागि १,९४७ सुरक्षाकर्मी परिचालन गरेको छ । सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार उपत्यकामा २१ जनाको र...

भरिनै लाग्यो कुलेखानी ड्याम : सर्तक रहन स्थानीय बासिन्दाहरूलाई प्रशासनको अनुरोध

हेटौंडा । लगातार बर्षाका कारण मकवानपुरको इन्द्रसरोवर गाउँपालिका अन्तर्गत कुलेखानी ड्याममा पानीको स्तर बढ्न थालेकोले स्थानीय बासिन्दाहरूलाई सर्तक रहन प्रशासनले विशेष अनुरोध गरेको छ । ड्याममा जलको प्रवाह अत्यधिक रुपमा वृद्धि भइरहेको र यसका कारण ड्यामको सुरक्षा प्रणालीमा समस्या आउन सक्ने अनुमान गरिएको छ । प्रशासनको सूचना अनुसार, कुलेखानी...

धनलाल सुनार: पुरातात्त्विक कला र सिपको संरक्षक !

हेटौंडा । विश्वकर्मा अर्थात कामिकाे भागमा आरन , परियार (दमै)ले लुगा सिलाउनु पर्ने । क्षेत्री सेनामा भर्ती हुनुपर्ने अनि ब्राह्मणले पुजापाठ, जात अनुसार सिपकाे बाँडफाँड । हरेककाे आफ्नै पहिचान । समाजले राखेकाे नियम कानुन मान्नै पर्ने र पालना नगरेमा सजाय भाेग्नु पर्ने, यी पुराना कुरा हुन् । अहिलेकाे समयमा...

धेरै मत ल्याउने दललाई, बहुमतसहित पाँच वर्षको सासकीय जिम्मेवारी दिनुपर्छ : महामन्त्री शर्मा

हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले देशको संविधानिक व्यवस्थामा सुधारको आवश्यकता रहेको औंल्याउनु भएको छ । महामन्त्री शर्माले संविधानमा परिवर्तन गरी बहुमत प्राप्त गर्ने दललाई पाँच वर्षसम्म सासकीय जिम्मेवारी सम्हाल्ने व्यवस्था लागू गर्नुपर्ने धारणा व्यक्त गर्नु भयो । यस प्रकारको व्यवस्थाले सरकार सञ्चालनमा पारदर्सिता र स्थिरता ल्याउने विश्वास...