शान्ति र लोकतन्त्रका लागि पेशागत सञ्जालको प्रदर्शन

संवाददाता
२०८२ भाद्र २८, शनिबार १६:०३

शान्ति र लोकतन्त्रका लागि पेशागत सञ्जाल (पापड) ले प्रदर्शन गरेको छ ।

शुक्रवार नेपाल बार एशोसिएशन परिसरमा भेला भएर उनीहरूले संवैधानिक प्रक्रियाबाट देशलाई निकास दिन सुझाव दिएका हुन् । जेनजी आन्दोलनपछि राज्यविहिनताको अवस्था आएको र यसको समाधानका लागि अन्योलता देखिएको बताउँदै पापडले यस्तो सुझाव दिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*