समाचार

राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालबाट डिस्चार्ज

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालबाट डिस्चार्ज भएका छन् । शनिवार एक्कासि स्वास्थ्यमा समस्या आएपछि राष्ट्रपति पौडेललाई महारागञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको थियो । राष्ट्रपति निवास शीतल निवासमा जेन जी प्रतिनिधिहरूसँग वार्ता गर्ने तय भए पनि स्वास्थ्यमा समस्या आए पछि सो वार्ता सोमबारका लागि सारिएको...

क्यालेण्डरमा नभइ ग्राउण्डमा फुटबल चाहियो भन्दै सरोकारवालाको एन्फा मुख्यालयमा धर्ना

काठमाडौं । नेपाली फुटबलमा विगत केही वर्ष यता देखिएको अव्यवस्था, लिग स्थगन, आर्थिक अपारदर्शिता र नेतृत्वको गैरजवाफदेहिताविरुद्ध फुटबलका सरोकारवालाहरुले धर्ना दिएका छन् । आईतवार बिहान अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा एक घण्टा धर्ना दिएका हुन् । उनीहरुले एन्फा मुख्यालमा बिहान १० बजेदेखि ११ बजेसम्म धर्ना दिए । उनीहरुले...

झापामा प्रहरीको हतियार लुट्ने आदित्य लिम्बु खैरो हिरोइनसहित पक्राउ

झापा । झापा दमकका १८ वर्षीय आदित्य लिम्बु खैरो हिरोइनसहित पक्राउ परेका छन्। उनले भदौ २४ गतेको जेन्जी आन्दोलनका क्रममा प्रहरीको हतियार लुटेर भिडियो र फोटो बनाएका थिए। उनले प्रहरीको हतियार बोकेर फोटो खिचेको फोटो भाइरल बनेको थियो । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार, लिम्बु सहित आठ जनाको समूहलाई...

मखमली फूलको मालाको मूल्य निर्धारण गर्न किसानको माग, उचित मूल्य नपाएको गुनासो

काठमाडौं । नेपालीहरुको दोस्रो ठूलो पर्व अर्थात फूलहरुको पर्व तिहार नजिकिँदै गएको छ । तिहारमा मखमली, सयपत्री, गोदावरी फूलको माला अधिक प्रयोग हुने गर्दछ । भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर ७ गुण्डुका अधिकांश किसान यतिबेला मखमलीको फूल टिपेर माला उन्नमा व्यस्त देखिन्छन् । तिहारमा मखमली फूलको मालाको अधिक प्रयोग...

शितल निवासअगाडि जेन—जी युवाको नाराबाजी

राष्ट्रपति भवन शितल निवास अगाडी जेन—जी युवाहरुले नाराबाजी गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलसँग वार्ता गर्न नपाएको भन्दै उनीहरुले नाराबाजी गरेका हुन् । राष्ट्रपति पौडेलले शनिवार जेन—जी युवाहरुसँग छलफल गर्न बैठक बोलाउनुभएको थियो । राष्ट्रपतिसँगको छलफलमा सहभागी हुन शितल निवासभित्र प्रवेश नपाएका युवाहरुले नाराबाजी गरेर विरोध जनाएका हुन् ।...

राष्ट्रपति रामचन्द्र पौडेलसँगको जेनजीको छलफल सोमबारका लागि सरियो

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग बिहान १० बजेदेखि सुरु हुने भएको भनिएको जेनजीको छलफल सोमबारका लागि सरेको छ । छलफलका लागि शीतलनिवास पुगेको जेनजीका एक अगुवाका अनुसार राष्ट्रपति पौडेलको स्वास्थ्यमा सामान्य समस्या देखिएको भनी बैठक सारिएको छ । राष्ट्रपति कार्यालय स्रोतका अनुसार राष्ट्रपति पौडेलले प्रधानमन्त्री सुशीला कार्कीसँग भने अनौपचारिक...

युवामैत्री काँग्रेस निर्माण गर्न माग गर्दै काँग्रेस मुख्यालयमा युवाहरुको धर्ना

नेपाली काँग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले युवामैत्री काँग्रेस निर्माण गर्न माग गर्दै पार्टी कार्यालयमा धर्ना दिएका छन् । शनिवार बिहान पार्टी केन्द्रिय कार्यालय सानेपामा नेविसंघका केही सदस्यहरुले युवामैत्री काँग्रेसको माग गर्दै धर्ना दिएका हुन् । उनीहरुले पार्टी एकता आजको आवश्यकता, हरेक पदमा ४० प्रतिशत युवा सुनिश्चित गर, परिमार्जन...

सीमापार आतंकवाद दक्षिण एशियाको शान्ति र स्थायित्वका लागि खतराः एस. जयशंकर

काठमाडौं । भारतीय विदेशमन्त्री एस. जयशंकरले बिहीवार क्षेत्रीय सुरक्षा र सहकार्यसम्बन्धी सम्मेलनमा बोल्दै सीमापार आतंकवाद दक्षिण एशियाको शान्ति र स्थायित्वका लागि सबैभन्दा ठूलो खतरा भएको बताउनुभएको छ । कुनै देशको नाम नलिई विदेशमन्त्री जयशंकरलेआतंकवादलाई प्रायोजन, संरक्षण वा कुनै बहानामा जायज मान्न नहुने बताउनु भयो। अफगानिस्तानका विदेशमन्त्रीको उपस्थितिमा भएको उक्त...

अन्तरिम सरकार मुलुकलाई अनावश्यक तिक्तता, तनाव र मुठभेडतिर लैजान उद्यत छः एमाले

काठमाडौं । नेकपा एमालेले अन्तरिम सरकार निर्वाचन गराउने बाटोमा नभइ मुलुकलाई अनावश्यक तिक्तता, तनाव र मुठभेडतिर लैजान उद्यत रहेको निष्कर्ष निकालेको छ । शुक्रवार गुण्डुमा बसेको पार्टीको सचिवालय बैठकमा बोल्दै पार्टीका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले यस्तो बताउनुभएको हो । उहाँले यसको अविलम्व अन्त्य गरी सिंगो देशलाई एक ठाउँमा उभ्याउने वातावरण...

उच्चस्तरीय जाँचबुझ आयोगलाई लोकतान्त्रिक मूल्य र कानूनी दायराभित्र बसेर आफ्नो कार्यसम्पादन गर्न काँग्रेस नेता लेखकको आग्रह

काठमाडौं । तत्कालीन गृहमन्त्री एवं नेपाली काँग्रेसका नेता रमेश लेखकले जेन–जी आन्दोलनका क्रममा भएको हिंसा र धनजनको क्षतिका विषयमा अध्ययन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगलाई लोकतान्त्रिक मूल्य र कानूनी दायराभित्र बसेर आफ्नो कार्यसम्पादन गर्न आग्रह गर्नुभएको छ । शुक्रवार पार्टी केन्द्रिय सानेपामा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो आग्रह गर्नुभएको...