राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालबाट डिस्चार्ज

संवाददाता
२०८२ आश्विन २६, आईतवार १२:२१

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालबाट डिस्चार्ज भएका छन् ।

शनिवार एक्कासि स्वास्थ्यमा समस्या आएपछि राष्ट्रपति पौडेललाई महारागञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको थियो ।

राष्ट्रपति निवास शीतल निवासमा जेन जी प्रतिनिधिहरूसँग वार्ता गर्ने तय भए पनि स्वास्थ्यमा समस्या आए पछि सो वार्ता सोमबारका लागि सारिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*