समाचार

गिरिबन्धु टि-स्टेटको जग्गा प्रकरणसम्बन्धी फाइल खोल्न गृहमन्त्री अर्यालद्वारा उजुरी आह्वान

काठमाडौं । अन्तरिम सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालले गिरिबन्धु टि-स्टेटको जग्गा प्रकरणसम्बन्धी फाइल खोल्न उजुरी दिन आह्वान गर्नुभएको छ । सिंहदरबार परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले गिरिबन्धु टि-स्टेटको जग्गा प्रकरणसम्बन्धी फाइल खोल्न उजुरी दिन आह्वान गर्नुभएको हो । नागरिकले उठाउँदै आएका प्रकरणहरुका फाइल खुल्छन् त ? भन्ने सञ्चारकर्मीहरुको प्रश्नमा गृहमन्त्री...

हमासद्वारा गाजामा इजरायली वन्धकहरूको दोस्रो समूह हस्तान्तरण

काठमाडौं । हमासले सोमवार गाजामा रेडक्रसको अन्तर्राष्ट्रिय समिति (आईसीआरसी) लाई १३ थप वन्धकहरूलाई हस्तान्तरण गरेको बताएको छ । जुन समूहद्वारा राखिएका अन्तिम जीवित वन्धकहरूको रिहाइको रूपमा चिनिन्छ । इजिप्ट र कतारको मध्यस्थतामा भएको ठूलो मात्रामा कैदी आदानप्रदानको एक भागको रूपमा सात इजरायली वन्धकहरूको पहिलो समूहलाई दिनको शुरुमा रिहा गरिएको...

जेनजी आन्दोलनको ३४ दिनपछि सार्वजनिक हुँदै देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज जेनजी आन्दोलनको ३४ दिनपछि सार्वजनिक हुन् लागेका छन्। जेनजी युवाको प्रदर्शनको क्रममा कुटपिटबाट घाइते भएका देउवा आजको केन्द्रीय कार्यसमितिको बैठकमा सार्वजनिक हुन लागेका हुन् । कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज दिउँसो एक बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बोलाइएको छ । सो...

टिओबी समूहका लिडर तेन्जेन दावा पक्राउ

काठमाडौं । टिओबी समूहका लिडर तेन्जेन दावा पक्राउ परेका छन् । हालै सामाजिक सञ्जालमा भाइरल भएको, एक व्यक्तिले ‘टीओबी’ लेखिएको ज्याकेटमा पेस्तोल बोकेको भिडियो जेनजी आन्दोलनकै समयमा खिचिएको होइन भन्ने पुष्टि भएको छ। प्रहरी अनुसन्धान अनुसार, उक्त भिडियो करिब एक वर्ष पुरानो हो र त्यसमा देखिएको पेस्तोल नक्कली भएको...

नेविसंघले भन्योः ओली, लेखक र बालेनलाई तत्काल अनुसन्धानको दायरामा ल्याउ

काठमाडौं । नेपाली काँग्रेसमा आवद्ध विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले निःवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र निःवर्तमान गृहमन्त्री रमेश लेखकलाई तत्काल अनुसन्धानको दायरामा ल्याउन सरकारसँग माग गरेको छ । सोमवार काठमाडौंमा पत्रकार सम्मेलन गरी संघका अध्यक्ष दुजाङ शेर्पाले जेन जी आन्दोलनमा भएको मानवीय क्षतिको जिम्मेवारी तत्कालीन प्रधानमन्त्री ओली र...

विपिन अझै जीवित हुन सक्ने आशा रहेका दाजु किशोर दाबी

काठमाडौं । इजरायली सेना आईडीएफका एक अधिकारीले इजरायलमा हमासद्वारा नियन्त्रणमा लिइएका विपिन जोशी जीवित नरहेको औपचारिक जानकारी दिएका छन् । इजरायली सेनाका अधिकारीले इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डित, अमेरिकामा रहेकी विपिनकी बहिनी, नेपालमा रहेका विपिनका दाजु किशोर र इजरायलको प्रधानमन्त्री कार्यालयका दुई अधिकारीहरुलाई भिडियो कन्फरेन्समा जोडेर विपिन जीवित...

इजरायली सेनाका अधिकारीद्वारा विपिन जोशी जीवित नरहेको उल्लेख

काठमाडौं । इजरायलमा हमासद्वारा नियन्त्रणमा लिइएका विपिन जोशी जीवित नरहेको इजरायली सेनाका अधिकारीले बताएका छन् । इजरायली सेना आईडीएफका एक अधिकारीले इजरायलको स्थानीय समय अनुसार आज बिहान साढे ७ बजे विपिन जीवित नरहेको औपचारिक जानकारी दिएका हुन् । ती अधिकारीले इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डित, अमेरिकामा रहेकी विपिनकी...

राष्ट्रपति रामचन्द्र पौडेललाई केही दिन आराम गर्न डाक्टरको सल्लाह

काठमाडौँ । स्वास्थ्यमा समस्या आएको कारण अस्पतालमा भर्ना प्रश्चात डिस्चार्ज भएका राष्ट्रपति रामचन्द्र पौडेललाई डाक्टरले अझै केही दिन आराम गर्न डाक्टरहरूले सल्लाह दिएको राष्ट्रपति कार्यालयले जनाएको छ । राष्ट्रपति पौडेललाई स्वास्थ्यमा समस्या आएपछि शनिबार महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर उपचारका लागि भर्ना भएका थिए । स्वास्थ्य परीक्षण...

इजरायलस्थित प्रधानमन्त्री कार्यालयका अधिकारीहरुद्दारा विपिन जोशीको अवस्था अझै थाहा हुन नसकेको उल्लेख

काठमाडौं । इजरायलस्थित प्रधानमन्त्री कार्यालयका अधिकारीहरुले नेपालका विपिन जोशीको अवस्था अझै पनि थाहा हुन नसकेको बताएका छन्। नेपाली राजदूत धनप्रसाद पण्डितका अनुसार, इजरायली अधिकारीहरुले विपिनको अवस्थाबारे छानबिन जारी रहेको र हालसम्म ठोस जानकारी नआएको बताएका छन्। विपिनको अवस्था अझै अज्ञात रहेको र उनी सुरक्षित छन् वा छैनन् भन्ने पुष्टि...

५० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक

काठमाडौं ।  नेपाल राष्ट्र बैंकले (आज) आईतवार ५० अर्ब निक्षेप खिच्दैछ । नेपाल राष्ट्र बैंककाअनुसार अधिक तरलता कायमै रहेपछि निक्षेप संकलन उपकरण बोलकबोलमार्फत तरलता कम गर्न निक्षेप खिच्न लागिएको हो । ब्याजदर अनलाइन बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ । आज बोलकबोल हुने निक्षेप संकलन उपकरणको सावाँ तथा ब्याज २०८२ कात्तिक...