Banner News
बिआरआई परियोजना कार्यान्वयनको सुचिमा हेटौंडा-काठमाडौं पोडवे
हेटौंडा । बेल्ट एण्ड रोड इनिसियटिभ (बिआरआई) परियोजना कार्यान्वयनको सुचिमा हेटौंडा-काठमाडौं ४२ कि.मि. पोडवे पनि समावेश रहेको छ । सत्तारुढ दलका मुख्य सचेतक एवम् एमाले साँसद महेश वर्तौलाले केही समय अघि सदनमा हेटौंडा-काठमाडौं सार्बजनिक यातायात पोडवे संचालन गर्नुपर्ने बताएका थिए । १९८२ सालमा नै हेटौंडाको चौकिटोल देखि काठमाडौंको टेकु...
हेटौंडा १२ का नयाँ वडा अध्यक्षमा अर्जुन प्रसाद तिवारी, कांग्रेसको जित
हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ को वडा अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार अर्जुन प्रसाद तिवारी विजयी भएका छन्। तिवारीले २,०६३ मत प्राप्त गर्दै अन्य ११ उम्मेदवारहरूलाई हराउँदै यो चुनाव जितेका हुन्। निर्वाचन आयोगले सोमबार बिहान सार्वजनिक गरेको नतिजाअनुसार, तिवारीको जितसँगै नेपाली कांग्रेसले हेटौंडा १२ मा आफ्नो प्रभावलाई अझ बलियो बनाएको...
हेटौंडा १२ मा मतदान सकियाे , ५ हजार ४ सय ८२ मत खस्याे
हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ मा जारी स्थानीय तह उपनिर्वाचनमा मतदान सम्पन्न हुदा अन्तिम मत ५ हजार ४ सय ८२ खसेकाे छ । बेलुका ५ बजे सम्पन्न भएकाे मतदानमा अन्तिम मत ५ हजार ४ सय ८२ खसेकाे हाे । प्रतिभा आधारभूत विद्यालय सिग्रेनी र विष्णु ज्योति आधारभूत...
हेटौंडा अस्पतालद्वारा एएचएफ नेपालको सहयोगमा एचआइभी सचेतना कार्यक्रम सम्पन्न
हेटौंडा । हेटौंडा अस्पतालद्वारा एएचएफ नेपालको सहयोगमा एचआइभी सचेतना कार्यक्रम सम्पन्न भएको छ । हेटौंडा अस्पतालद्वारा एएचएफ नेपालको सहयोगमा माइती नेपालमा आवद्द महिलाहरुलाई सचेतना कार्यक्रम दिएको हो । कार्यक्रमले एचआइभी रोकथाम, उपचार, र कलंक घटाउने महत्त्वबारे प्रशिक्षार्थी महिलाहरूलाई शिक्षित र सशक्त बनाउन विशेष ध्यान केन्द्रित गरेको हो । कार्यक्रम...
हेटौंडा १२ उपनिर्वाचन अपडेट : दिउँसो १ बजेसम्म ४२६६ मत खस्याे
हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ मा जारी स्थानीय तह उपनिर्वाचनमा ४२६६ मत खसेकाे छ ।दिउसाे १ बजेसम्म ४२६६ मत खसेकाे हाे । प्रतिभा अाधारभुत विद्यालय सिग्रेनीमा महिला १३३५ र पुरुष १०८७ गरि २४२३ मत खसेकाे छ । भने विष्णुज्योति आधारभूत विद्यालयमा पुरुष ८५८ र महिला ९८५ गरि...
चुनावी मैदानमा को–को छन् ?
हेटौंडा । अाज भईरहेकाे स्थानीय तहकाे उपनिर्वाचनमा १२ जनाले उम्मेदवारी दिएका छन् । मतदानमा हेटौंडा १२ का ८०५३ जना मतदाताले मतदान गर्दै छन् । मतदानकाे लागि प्रतिभा माध्यमिक विद्यालय सिग्रनीमा पाँचवटा मतदान केन्द्र निधारण गरिएकाे छ । भने उक्त स्थानबाट पुरुष २१२ महिला २३१५ अन्य १ गरेर जम्मा ४४२८...
हेटौंडा १२ उपनिर्वाचन अपडेट : अहिलेसम्म २५३७ मतदान खस्याे
हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ मा मतदान जारी छ । मतदान बिहान ७ बजेदेखि सुरु भएकाे हाे । हालसम्म प्रतिभा माध्यमिक विद्यालय सिग्रेनीमा भने अहिलेसम्म बिहान ११ बजेसम्म ६९५ जना पुरुष र ७६९ जना महिला गरि १४५७ मत खसेकाे छ । विष्णुज्योति आधारभूत विद्यालय भोर्लेमा पनि पुरुष...
हेटौंडा १२ मा स्थानीय तह उपनिर्वाचनकाे लागि मतदान हुँदै
हेटौंडा । आज मंसिर १६ गते रिक्त रहेकाे स्थानीय तहहरुमा उपनिर्वाचन हुँदै छ । स्थानीय तहका रिक्त विभिन्न ४१ पदकाे लागि आज उपनिर्वाचन हुदैं छ । त्यस्तै आज हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ मा पनि वडा अध्यक्ष पदकाे उम्मेदवारीकाे लागि स्थानीय तहकाे उपनिर्वाचन भईरहेकाे छ । उपनिर्वाचन बिहान ७...
स्थानीय तहको लागि आज उपनिर्वाचन हुँदै
काठमाडौं । स्थानीय तहका रिक्त विभिन्न ४१ पदका लागि आज उपनिर्वाचन हुँदै छ । मतदान बिहान ७ देखि अपराह्न ५ बजेसम्म हुने छ । नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी ४१ पदका लागि उपनिर्वाचन हुन लागेको हो । उपनिर्वाचनमा विभिन्न २०...
हेटौंडा–१२ मा भोलि हुने उपनिर्वाचनको सम्पूर्ण तयारी पुरा
हेटौंडा । हेटौंडा–१२ मा मंसिर १६ गते भोली हुने उपनिर्वाचनको सम्पूर्ण तयारी पुरा भएको छ । चुनावमा आवश्यक सम्पुर्ण काम पूरा भएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी तिर्थराज चिलुवालले बताउनु भयो । चुनावका लापि मतपत्र, मत पेटिका, निर्बाचनमा खटिने कर्मचारी समेत पुगेर सबै कामको तयारी गरिसकेको चिलुवालले बताउनु भयो ।...








