धर्म सस्कृति
आज क्रिसमस दिवस मनाउँदै
हेटौंडा । आज इसाई धर्मावलम्बीहरुले क्रिसमस दिवस मनाउँदैछन् । अङ्ग्रेजी पात्रो अनुसार हरेक वर्ष २५ डिसेम्बरमा येशु ख्रिष्टको जन्मदिनको खुशियाली मनाउने परम्पराअनुसार इसाई धर्मावलम्बीले आज क्रिसमस मनाउन लागेका हुन् । दुई हजार बर्षअघि जेरुसेलमको बेथलेहममा कन्या मारियमको कोखबाट येशुको जन्म भएको मानिन्छ । येशुलाई जिसस क्राइस्ट पनि भनिन्छ ।...
संसारमा सबैभन्दा बढी बलि चढ्ने मेलाको रूपमा प्रसिद्ध : गढीमाई मेला
कलैया । बारा जिल्लाको बरियारपुरमा आयोजना भइरहेको गढीमाई मेला १ गतेदेखि भव्य रूपमा चलिरहेको छ। यो पाँच वर्षमा एकपटक लाग्ने मेला नेपाल र भारतका लाखौँ श्रद्धालुहरूको आस्था र भक्ति केन्द्र बनिसकेको छ। गढीमाई मन्दिर, जसलाई तुलजा भवानीको रूपमा पूजा गरिन्छ, विशेष गरी बलि दिने परम्पराका कारण चर्चामा रहन्छ। गढीमाई...
बारामा ‘ कृषि एक्स्पो गढीमाई २०८१ ’ शुरु
बारा । कनेक्ट किसानको आयोजनमा बाराको बरियारपुरमा ‘ कृषि एक्स्पो गढीमाई – २०८१ ’ शुरु भएको छ । ५ वर्षको अन्तरालामा लाग्ने गढीमाई मेलामा सहभागी जनाउन आउने भक्तजन र उर्भर भूमि तराईमा खेती गर्दै आएका किसानहरुलाई प्रविधि र बजारसँग जोड्ने उदेश्यले किसान, व्यवसायी, कृषि विज्ञ, सरकारी निकाय र कृषिसँग...
मार्ग शीर्ष कृष्ण चतुर्दशीका अवसरमा पितृको सद्गतिको कामना गर्दै शतबीज छरिँदै
हेटौंडा । मार्ग शीर्ष कृष्ण चतुर्दशीका अवसरमा आज देशभरका विभिन्न मठ-मन्दिरमा शतबीज छरिँदैछ । बत्ति बालेर रात भर जागाराम बसेका भक्तजनले बिहानै नदीमा दीप सेलाएर पितृको सद्गतिको कामना गर्दै शतबीज छर्छन् । रातभर बत्ती बालेर बसेका भक्तजनले मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन बिहान भने दिवंगत पितृको सद्गतिको कामना गर्दै शतबीज...
मिथिलामा अक्षय नवमी पर्व मनाइँदै
हेटौंडा । आज मिथिलामा अक्षय नवमी पर्व मनाइँदै छ। यो पर्व कात्तिक शुक्ल नवमीको दिन मनाइन्छ । यसलाई मिथिलामा धातृ नवमी र इच्छा नवमी पनि भनिन्छ। यस दिन विशेषगरी अमला रुखको फेदमा खाना खाइने परम्परा छ, जसलाई मैथिल समाजमा विशेष महत्व दिइन्छ। मिथिलामा यस अवसरमा अमलाका परिकार (अचार, मुरब्बा,...
उदाउँदो सूर्यलाई अर्घ्य अर्पणसँगै छठ पर्व सकियो
हेटौंडा । आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य अर्पणसँगै छठ पर्व सकिएको छ । चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने यो पर्वको चौथो दिन आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गरिएको हो । पारिवारिक सुख, शान्ति, समृद्धिको उद्देश्यले श्रद्धापूर्वक मनाइने छठको अवसरमा पोखरी, नदी, तलाउ, जलाशयमा श्रद्धालु भक्तजनको भीड लाग्ने...
आज सूर्यको पूजा आराधना गरी छठ पर्व मनाइँदै
जनकपुधाम । आज सूर्यको पूजा आराधना गरी छठ पर्व मनाइँदै छ । छठ पर्वको मुख्य दिन आज बेलुका अस्ताउँदो सूर्यको पूजा आराधना गरी अर्घ्य दिइन्छ र भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि यस वर्षको छठ पर्व विधिपूर्वक समापन हुन्छ । बर्तालुले आज रातभर जाग्राम बसेर भोलि बिहान उदाउँदो सूर्यलाई...
मिथिलाञ्चलमा सामा चकेवा पर्व शुरू
महोत्तरी । मिथिलाञ्चलमा दाजुभाइ तथा दिदीबहिनीको प्रेमको प्रतीक मानिएको सामा चकेवा पर्व शुरू भएको छ । यो पर्व कात्तिक शुक्ल पञ्चमीदेखि शुरू भई १० दिनसम्म मनाइन्छ । ११औँ दिन पूर्णिमामा राति सामा चकेवाको विसर्जन गरी यो पर्वको समापन गरिन्छ । आजदेखि १० दिनसम्म मिथिलाञ्चलकी दिदीबहिनी, छोरीबुहारी तथा महिलाले दाजुभाइको...
छठ पर्वको दोस्रो दिन : खरना विधिको तयारीमा बर्तालु
जनकपुरधाम । छठ पर्वको दोस्रो दिन बर्तालु आज कात्तिक शुक्ल पञ्चमी तिथिका दिन ‘खरना’ विधिको तयारीमा लागेका छन् । बिहान पवित्र स्नान गरी दिनभरि निराहार उपवास बसेर राति सक्खरमा पकाइएको खिर कूल देवता र छठी देवीलाई चढाइ बर्तालुले त्यही खिर खाने गर्छन् । यो विधिलाई ‘खरना’ भनिन्छ । श्रद्धा,...
कात्तिक नाच आजदेखि शुरूहुँदै
काठमाडौ । कात्तिक नाच आजदेखि शुरूहुँदैछ । तीन सय त्रियासी वर्षदेखि चल्दै आएको कात्तिक नाच पाटन दरबार क्षेत्रको कात्तिक डबलीमा आजदेखि नाच सञ्चालन हुने भएको छ । यो नाच भगवान विष्णुका १७ कथासँग जोडिएको मान्यता छ । आउँदो ३० गतेसम्म सञ्चालन हुने नाचमा हरेक दिन फरक–फरक कथामा आधारित रहेर...










