धर्म सस्कृति
हेटौँडामा “हाम्रो घर बालगृह”को अक्षयकोष स्थापनार्थ आजबाट महायज्ञ सुरु
हेटौँडा । ग्रामिण जीवनस्तर मञ्चले हेटौँडा उपमहानगरपालिका वडा नंबर–५ मा संचालन गर्दै आईरहेको “हाम्रो घर बालगृह”को अक्षयकोष स्थापनार्थ आजबाट हेटौँडामा श्रीमद्भागवत सप्ताह ज्ञानमहायज्ञको सुरुवात भएको छ । २०६५ सालबाट संचालनमा आईरहेको बालगृहलाई थप व्यवस्थित र दिगोपन बनाउनको लागि अक्षयकोष स्थापनार्थ सुरु भएको महायज्ञको उद्घाटन गर्दै बागमती प्रदेशका संस्कृती तथा...
माघ शुक्ल पूर्णिमाका दिन आज स्वस्थानी व्रत कथाको समापन गरिदैं
हेटौंडा । माघ शुक्ल पूर्णिमाका दिन आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदै छ । पौष शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घर घरमा सुरु गरेको एक महिने स्वस्थानी व्रत आज विधिपूर्वक समापन गर्न लागिएको हो । पौष शुक्ल पूर्णिमादेखि विधिपूर्वक स्वस्थानीको व्रत सुरु गरी नित्य मध्याह्नकालमा...
फागुन ७ गतेदेखि शान्तिटोल टोल विकास संस्थाले श्रीमदभागवत सप्ताह ज्ञान महायज्ञ लगाउदै
हेटौंडा । हेटौंडा -६ मा रहेको शान्तिटोल टोल विकास संस्थाले श्रीमदभागवत सप्ताह ज्ञान महायज्ञ गर्ने भएको छ । संस्थाले आज मूल आयोजक समिति एवं उपसमिति घोषणा तथा सचिवालय उद्घाटन कार्यक्रममा शान्तिटोलमा रहेको विपी गणेशमान स्मृति शान्ति पार्कमा राधाकृष्ण मन्दिर एवं ज्येष्ठ नागरिक भवन निर्माणका लागि फागुन ७ गतेदेखि १५...
बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाद्वारा सोनाम ल्होसारको अवसरमा शुभकामना व्यक्त
मकवानपुर । बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले आज विहीबार परेको सोनाम ल्होसारको अवसरमा शुभकामना व्यक्त गर्नु भएको छ । “सोनाम ल्होसार २०८१ को अवसरमा बागमती प्रदेश, देश तथा विदेशमा रहनुहुने सम्पूर्ण तामाङ समुदायका दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्दछु” देवकोटाको शुभकामना सन्देशमा भनिएको छ...
हेटौंडा १० टिसिएन चौरमा सोनाम ल्होछार पर्व मनाउँदै
हेटौंडा । आज तामाङ समुदायले सोनाम ल्होछार पर्व मनाउँदै छन् । माघ शुक्ल प्रतिपदाको दिन तामाङ समुदायले हर्षोल्लासपूर्वक सोनाम ल्होसार मनाउँन लागेका हुन् । आज बागमती प्रदेशको राजधानी हेटौंडा स्थित वडा नम्बर १० टिसिएन चौरमा सोनाम ल्होछार पर्वको अवसरमा बृहत साँस्कृतिक काय्र्रक्रमको आयोजना गरिएको छ । कार्यक्रममा बोम्बो ,...
आज सोनाम ल्होसार मनाउँदै
काठमाडौं । आज माघ शुक्ल प्रतिपदाको दिन तामाङ समुदायले हर्षोल्लासपूर्वक सोनाम ल्होसार मनाउँदै छन् । समुदायका सबै जना एकै ठाउँमा भेला भई सामूहिक रुपमा मनाइने यो पर्व देशका विभिन्न ठाउँमा बसोबास गर्ने तामाङसहित ह्योल्मो, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा, लेप्चा लगायतले आ–आफ्नो परम्पराअनुसार मनाउँछन् । तामाङ समुदायको बाहुल्य रहेको...
आज देशभर माघेसङ्क्रान्ति पर्व मनाइँदै
हेटौंडा । आज देशभर माघेसङ्क्रान्ति पर्व मनाइँदैछ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर (माघे)सङ्क्रान्ति भनिन्छ । आजदेखि उत्तरायण शुरू हुने भएकाले दिनभन्दा रात छोटो हुँदै जान्छन् । उत्तरायण शुरू हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्य दायक मानिन्छ...
स्वस्थानी व्रत कथा आजबाट सुरु
हेटौंडा । हरेक वर्षको पौष शुक्ल पूर्णिमाका दिन सुरु हुने स्वस्थानी व्रत कथा तथा माधवनारायणको पूजा आजबाट सुरु भएको छ । प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिनासम्म हरेक दिन घर–घरमा स्वस्थानीको कथा भन्ने र सुन्ने गरिन्छ । स्वस्थानीको व्रत बसे, कथा भने र सुने मनोकांक्षा...
सोमबारे औँशी आज बिहान मौन स्नान गरी मनाइँदै
हेटौंडा । सोमबार औँशी परेका दिन बिहान नबोली स्नान गरी मनाइने सोमबारे औँशी आज बिहान मौन स्नान गरी मनाइँदै छ । आजका दिन बिहान उठेर नबोलीकन स्नान गरे मनोकाङ्क्षा पूरा हुने शास्त्रीय मान्यता छ । पौष कृष्ण औँशीका दिन आज परे जस्तै सोमबारे औँशी वर्षमा तीनदेखि चार वटासम्म पर्ने...
आज तमु ल्होसार मनाउँदै
हेटौंडा । आज गुरुङ समुदायले तमु ल्होसार मनाउँदैछन् । तमु ल्होसार गुरुङ समुदायले नयाँ वर्षका रुपमा भव्यरुपमा मनाउने गर्छन् । ‘ल्हो’को अर्थ वर्ष र ‘सार’को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’भनिएको हो । गुरुङ बाहुल्यता रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायतमा सूर्यको ताप पहिले आउने...










