समाचार
मुस्लिम धर्मावलम्बीले आज बकर ईद मनाइँदै
काठमाडौं । मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर ईद (इदुल जोहा) आज देशभरका मस्जिदमा मनाइँदै छ । इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर ईद मनाउने धार्मिक विधि छ । मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन् । नमाज पढिसकेपछि एकापसमा...
यी हुन् पतञ्जलि जग्गा हदबन्दी छुट प्रकरणमा मुद्दा परेका सांसदहरु ?
काठमाडौं । पतञ्जलि योगपीठको नाममा भएको जग्गा हदबन्दी छुट प्रकरणमा पाँच पूर्वमन्त्रीहरू अख्तियारको अनुसन्धानको दायरामा तानिए छन् । मन्त्रिपरिषद्को विधेयक समितिमा रहेका डा. मिनेन्द्र रिजाल, महेन्द्र प्रसाद यादव, मृगेन्द्र सिंह यादव, रकम चेम्जोङ र मानबहादुर शाही बिरुद्ध अख्तियारको अनुसन्धानको दायरामा तानिए हुन् । उनिहरुले मन्त्रिपरिषद्को बैठकमा उपस्थित भएर भूमिसुधार...
नेपाललको सांसद पद निलम्बनका लागि पत्र संसद् सचिवालय पुग्यो
काठमाडौं । पतञ्जलिको जग्गा सट्टापट्टा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललविरुद्ध विशेष अदालतमा भ्रष्टाचारसम्बन्धी मुद्दा दर्ता गरेसँगै उनको सांसद पद निलम्बनका लागि पत्र संसद् सचिवालय पुगेको छ । आयोगले नेपालविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएसँगै उनको सांसद पद् स्वतः निलम्बनमा परेको छ । संसद् सचिवालयमा दर्ता...
माधव कुमार नेपालकाे सांसद पद स्वतः निलम्बनमा
काठमाडौं । एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधव कुमार नेपालमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुद्दा दायर गरेसँगै उनको संघीय सांसद पद स्वतः निलम्बनमा परेको छ। पतञ्जलीलाई राज्यको बहुमूल्य जमिन सस्तो मूल्यमा उपलब्ध गराइएको प्रकरणमा नाम जोडिएपछि आयोगले नेपालको संलग्नतामाथि अनुसन्धान गर्दै भ्रष्टाचारसम्बन्धी मुद्दा अघि सारेको हो । अख्तियार...
बागमती प्रदेश प्रमुख देवकोटाद्वारा विश्व वातावरण दिवसको अवसरमा शुभकामना व्यक्त
हेटौंडा । बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले विश्व वातावरण दिवसको अवसरमा शुभकामना सन्देश दिनुभएको छ । विश्व वातावरण दिवस अर्थात ५ जुन २०२५ को अवसरमा बागमती प्रदेश प्रमुख देवकोटाले शुभकामना जारी गर्दै बागमती प्रदेश, देश तथा विदेशमा रहनु भएको नेपालीहरुलाई वातावरणीय सचेतनायुक्त शुभकामना सन्देश दिनु भएको हो ।...
हेटौंडामा कोरियाली श्रमिकका परिवारका लागि वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
हेटौंडा । हेटौंडामा दक्षिण कोरियामा कार्यरत नेपाली श्रमिकका परिवारजनका लागि वित्तीय साक्षरता तथा मनोसामाजिक परामर्श कार्यक्रमू सम्पन्न भएको छ। कार्यक्रम अङ्कुर नेपाल हेटौंडा समितिको आयोजना तथा नेपाल सरकारको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, कोरियन इन्टरनेशनल कर्पोरेशन एजेन्सी (कोइका) र के-हामी परियोजनाको सहकार्यमा भएको हो । कार्यक्रमका प्रमुख अतिथि...
कान्तिलोकपथ सडक चार दिन बन्द, यात्रुहरुलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह
काठमाडौं । मकवानपुरको बगुवा क्षेत्रमा बागमती खोलामा निर्माणाधीन बेलिब्रिज जडानको कामलाई प्राथमिकता दिँदै प्रशासनले कान्तिलोकपथ (काठमाडौं-हेटौंडा सडक) चार दिनका लागि पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको छ। जिल्ला प्रशासन कार्यालय मकवानपुरले सूचना जारी गर्दै जेठ २१ देखि २४ गतेसम्म कान्तिलोकपथमार्फत हुने सवारी आवागमन स्थगित गरिने जनाएको हो। बगुवास्थित बागमती खोलामा...
यातायात व्यवसायीहरु यातायात बन्दको कार्यक्रम फिर्ता लिन सहमत
काठमाडौं । यातायात व्यवसायीहरुले सार्वजनिक यातायात बन्दको कार्यक्रम फिर्ता लिन सहमत भएका छन् । रातो नम्बर प्लेटका सवारी साधनले पनि यात्रु बोक्न पाउने गरी गण्डकी प्रदेश सरकारले ल्याएको राइडसेयरिङ नियमावली स्थगन गर्न प्रधानमन्त्री कार्यालयले गण्डकी प्रदेश सरकारलाई पत्राचार गर्न तयार भएपछि यातायात व्यवसायीहरु पनि देशव्यापी चक्काजामको कार्यक्रम फिर्ता लिन...
कृषि ज्ञानरत्न कार्यक्रमले युवामा उत्साह भर्यो : मन्त्री श्रेष्ठ
चितवन। बागमती प्रदेश सरकारका कृषि तथा पशुपन्छी विकास मन्त्री प्रकाश श्रेष्ठले प्रदेश सरकारले सुरु गरेको ‘कृषि ज्ञानरत्न’ कार्यक्रमले युवाहरूमा उल्लेखनीय उत्साह थपेको बताउनुभएको छ। चितवनको कृषि तथा वन विज्ञान विश्वविद्यालयमा बागमती प्रदेशको आर्थिक सहयोगमा निर्मित ‘बीएसएल टु प्लस प्रयोगशाला भवन’को उद्घाटन समारोहमा बोल्दै मन्त्री श्रेष्ठले सो कुरा बताउनुभएको हो।...
मुख्यमन्त्री लामालाई उधमशीलता प्रबर्दनका क्षेत्रमा सहकार्य गर्न अध्यक्ष रानाभाटकाे प्रस्ताब
हेटौंडा । निती कार्यक्रम मार्फत निजी क्षेत्रसंग सहकार्य गर्ने सन्देश दिएको बागमती प्रदेश सरकारसंग मकवानपुर उधोग वाणिज्य संघले सहकार्यको प्रस्ताब गरेको छ । प्रदेश सरकारका मुख्यमन्त्री बहादुर सिंह लामा तामाङसंगको भेटमा मकवानपुर उधोग वाणिज्य संघका अध्यक्ष प्रमोद सिंह रानाभाटले सरकार र निजी क्षेत्रको सहकार्यमा काम गर्ने गरी उधमशीलता प्रबर्दनका...









