राजनीति
रास्वपा सांसद केपी खनालको तीनतले घर विवाद , डोजर चल्न नदिने उनको अडान
काठमाडौं । पछिल्लो समय सामाजिक सञ्जालमा राष्ट्रिय स्वतन्त्र पार्टी का सांसद केपी खनालको तीन तले घरलाई लिएर सामाजिक सञ्जालमा विभिन्न टीकाटिप्पणी भइरहेका छन् । घरको लालपुर्जा र नक्सापास नभएको दाबी सार्वजनिक भएपछि सांसद खनालले आफ्नो धारणा सार्वजनिक गरेका छन्। उनले आफू देशमै केही गर्ने उद्देश्यका साथ अघि बढिरहेको अवस्थामा...
आगामी बजेटका लागि मन्त्री देवकोटाका ३ मुख्य सर्तः ’नयाँ योजनाको साटो मर्मतसम्भार, दुर्गमलाई प्राथमिकता र हरित उद्यम’
हेटौंडा । बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक समीक्षा गर्दै आगामी आर्थिक वर्ष २०८३÷०८४ को बजेट तर्जुमाको तयारी तीव्र पारेको छ । मन्त्रालयद्वारा हेटौंडामा आयोजित गोष्ठीमा भौतिक पूर्वाधार विकास मन्त्री डा. दिनेशचन्द्र देवकोटाले मातहतका १९ वटा कार्यालयका प्रमुख तथा प्राविधिकहरूलाई परम्परागत शैली त्यागेर आवश्यकता...
नेपाललाई बेखबर गराउदै भारतले खुल्ला गर्यो कैलाश मानसरोवर यात्रा
काठमाडौं । भारतले नेपालको भूमि लिपुलेक पास हुँदै कैलाश मानसरोवर यात्रा खुल्ला गरेको छ । भारतको चीन सरकारसँगको सहकार्यमा यात्राको औपचारिक घोषणा गरेको हो । लिपुलेक नेपालको भूमि हो । यस्तो यात्राको रुट नेपालको भूमिमा पर्दा नेपाललाई जानकारी छैन । लिपुलेक पासबाट व्यापार अघि बढाउन भारत र चीन यसअघि...
दोस्रो चरणअन्तर्गत शंखमुलमा रहेको सुकुमवासी बस्तीमा डोजर चल्यो
काठमाडौँ । काठमाडौंको शंखमुलमा रहेको अव्यवस्थित तथा सुकुमवासी बस्तीमा डोजर चलेको छ । सरकारले दोस्रो चरणअन्तर्गत काठमाडौँ उपत्यकाका बागमती तथा सहायक नदी किनारमा रहेका सुकुमवासीमा डोजर चलाउन थालेको हो । आजै सरकारले बल्खु, माछापोखरीलगायत क्षेत्रमा पनि डोजर लगाइरहेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले सूचना निकालेर बस्ती खाली गर्न...
अस्पतालको मातृशिशु भवन निर्माणमा ढिलासुस्ती भएपछि मन्त्री डा. देवकोटा र थापाको छड्के
चितवन । चितवनको रत्ननगर नगरपालिका–२ स्थित बकुलहर रत्ननगर प्रादेशिक अस्पतालको निर्माणाधीन मातृशिशु भवनको काममा ढिलासुस्ती भएपछि बागमती प्रदेशका मन्त्रीहरूले सक्रियता देखाएका छन् । भौतिक पूर्वाधार विकास मन्त्री डा. दिनेशचन्द्र देवकोटा र स्वास्थ्य मन्त्री किरण थापाले आइतबार अस्पतालको स्थलगत अनुगमन गरी कामको अवस्थाबारे जानकारी लिनुभएको हो । निर्धारित समयसीमा सकिएर...
सभामुखको गाडीलाई ट्राफिक प्रहरीले चिट काट्यो
काठमाडौँ । सभामुख डीपी अर्यालको गाडीलाई ट्राफिक प्रहरीले चिट काटेको छ । थापाथलीस्थित सडकमा ट्राफिक नियम उल्लघंन गरेको सभामुखको गाडीलाई ट्राफिक प्रहरीले चिट काटेको हो । सभामुखको गाडीसँगै अगुवा र पछुवा गरी तीन वटा गाडीलाई चिट काटिएको छ । थापाथलीमा ट्राफिक नियम उल्लघंन गरेर सभामुखको गाडी सिंहदरबार पुगेको थियो...
सञ्चार मन्त्रालयमा नयाँ आचारसंहिता लागू
काठमाडौँ । सेवा प्रवाहलाई प्रभावकारी बनाउने उद्देश्यले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नयाँ आचारसंहिता लागू गरेको छ । मन्त्रालय तथा मातहतका सबै निकायमा कार्यरत कर्मचारीका लागि लागू गरिएको नयाँ व्यवस्थाअनुसार अब कुनै पनि काम कर्मचारीको डेस्क वा प्रणालीमा आएपछि सोही दिन, त्यस दिन सम्भव नभएमा अर्को दिन अनिवार्य रूपमा...
मन्त्रिपरिषद्को बैठक बस्दै
काठमाडौं । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा अपराह्न साढे ४ बजे मन्त्रिपरिषद्को बैठक बस्दै छ । मन्त्रालयगतलगायत विषयमा बैठकमा छलफल तथा निर्णय हुनेछ ।
मन्त्रिमण्डलको कार्यविभाजन हेरफेर स् श्रम मन्त्री साह पदमुक्त
काठमाडौं । राष्ट्रपति कार्यालयले मन्त्रिमण्डलको कार्यविभाजन हेरफेरको गरेका छन्। प्रधानमन्त्री बालेन्द्र शाह९बालेन०ले बिहीबार मात्रै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दीपककुमार साहलाई पदमुक्त गरेका थिए । मन्त्री साहले पदको दुरुपयोगको आरोप लगे पछि रास्वपा सभापति रवि लामिछाने को सिफारिसपछि यो कदम चालिएको हो । त्यसअघि सभापति लामिछानेले श्रममन्त्री साहले...
पूर्वप्रधानमन्त्री केपी शर्मा ओली रिहा
काठमाडौ । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रहरीले रिहा गरेको छ। उनलाई उपचाररत अवस्थामा रहेको त्रिवि शिक्षण अस्पतालमै परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ। ओलीलाई जेनजी आन्दोलनमा दमन गरेको आरोपमा चैत १४ गते पक्राउ गरिएको थियो। पक्राउपछि स्वास्थ्यमा समस्या देखिएपछि उनलाई त्रिवि शिक्षण अस्पतालमा भर्ना गरी उपचार गरिँदै आएको थियो।...










