मन्त्रिपरिषद्को बैठक बस्दै

संवाददाता
२०८३ बैशाख २, बुधबार १२:४४

काठमाडौं । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा अपराह्न साढे ४ बजे मन्त्रिपरिषद्को बैठक बस्दै छ ।

मन्त्रालयगतलगायत विषयमा बैठकमा छलफल तथा निर्णय हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*