Banner News

संसदीय प्रक्रियामा एआईको प्रयोग गर्नेबारे सोच्दैछौँः सभामुख घिमिरे

काठमाडौं । सभामुख देवराज घिमिरेले संसदीय प्रक्रिया र संघीय संसद सचिवालयमा ए.आई.को उपयोगबारे अध्ययन भइरहेको बताउनुभएको छ । शनिवार ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले संसद तथा समितिमा हुने भाषणलाई स्वचालित रूपमा ‘स्पीच–टु–टेक्स्ट’ मा रूपान्तरण गर्ने, अटोमेसनमार्फत समयमै काम सम्पन्न गर्ने र विधेयकसँग...

सर्वसाधारण भन्छन्ः‘सामाजिक सञ्जाल नेपालमा सूचिकृत हुनुपर्छ, सरकारले पनि पहल गर्नुपर्‍यो’

काठमाडौं । सरकारले नेपालमा सूचिकरण नभएका फेसबुक, एक्ससहितका दर्जनौँ बढी सामाजिक सञ्जालमाथि प्रतिवन्ध लगाएको छ । ति सामाजिक सञ्जालहरु हाल नेपालमा बन्द हुँदैछन् । सरकारको यो निर्णयलाई केहीले सर्मथन गरेका छन् भने केही अभिव्यक्ति स्वतन्त्रतामाथिको बन्देज भनेर विरोध गरिरहेका छन् । सरकारको निर्णयको समर्थन गर्नेहरुले सामाजिक सञ्जाल नेपालमा सूचिकृत...

बागमतीमा अब १० लाखभन्दा माथिका योजना टेन्डरबाटै

बागमती प्रदेश सरकारले विकास निर्माणका योजनामा पारदर्शिता र जवाफदेहिता सुनिश्चित गर्न ठूला योजनाहरूमा उपभोक्ता समितिको सट्टा ठेक्का प्रणाली अनिवार्य गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले आर्थिक मामिला तथा योजना मन्त्रालयको प्रस्तावमा सार्वजनिक निर्माणसम्बन्धी आयोजना कार्यान्वयन मार्गनिर्देशन पारित गर्दै अबदेखि १० लाख रुपैयाँभन्दा माथिका सबै योजना टेन्डर...

राप्रपाको क्षेत्रीय अधिवेशन नजिकिँदै, अध्यक्षमा थापाको  दाबी

हेटौडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मकवानपुर क्षेत्र नं. १ को भाद्र २१ गते क्षेत्रीय अधिवेशन हुदै छ । अधिवेशन नजिकिँदै गर्दा पार्टीभित्र नेतृत्व चयनको दौड रोचक बनेको छ । भाद्र २१ गते शनिबार हेटौमा हुन लागेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मकवानपुर क्षेत्र नं. १ को क्षेत्रीय अधिवेशनमा नया नेतृत्व...

एमालेमा केपी ओलीको विकल्प छैन : नेता थपलिया

नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प नभएको बताएका छन्। समकालीन राजनीतिमा केपी ओलीको विकल्प देशमै नभएको अझ एमालेमा झन् हुँदै नभएको थपलियाको भनाई छ। देशमा विकासका नयाँ नयाँ मोडलहरू ल्याउने नेता ओलीमात्र रहेको भन्दै ओली अहिलेको समयमा पार्टी...

चीन भ्रमण सकेर प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फिर्ता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली चीनको पाँच दिने औपचारिक भ्रमण सम्पन्न गरी बुधबार राति स्वदेश फर्किनुभएको छ। चिनियाँ राष्ट्रपति सी जिनफिङज्यूको मैत्रीपूर्ण निमन्त्रणामा सांघाई सहयोग संगठन ९एससीओ० को २५ औँ शिखर सम्मेलनमा सहभागी हुन उहाँ भदौ १४ गते २३ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै तियान्जिन र बेइजिङ प्रस्थान...

सातै प्रदेशमा अटिजम स्कुल आवश्यकः स्वास्थ्यमन्त्री पौडेल

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सात वटै प्रदेशमा अटिजम स्कुल आवश्यक रहेको बताउनुभएको छ । मन्त्रालयमा बुधवार आयोजित अटिजमको उपचार, रोकथाम लगायतका सम्बन्धमा प्रा डा दीपकप्रकाश महराको संयोजकत्वमा गठित समितिले बुझाएको अध्ययन प्रतिवेदन ग्रहण गर्दै उहाँले बताउनुभएको हो । प्रारम्भिक चरणमा सबै प्रदेशमा एक/एक वटा अटिजम स्कुलको...

बागमतीमा ९६ हजारभन्दा बढी गाईभैँसीलाई लगाइयो लम्पी स्किन विरुद्धको खोप

बागमती प्रदेशमा तीव्ररूपमा फैलिरहेको लम्पी स्किन रोगको रोकथाम तथा नियन्त्रणका लागि प्रदेश सरकारले चलाएको सप्ताहव्यापी खोप अभियान अन्तरगत प्रदेशभर ९६ हजार ३ सय ४७ वटा गाई तथा भैँसीलाई खोप लगाईएको छ । लम्पी स्किन रोगले गाई तथा भैँसीको छालामा गाँठा वा फोका देखिने, उच्च ज्वरो आउने, दूध उत्पादनमा गिरावट...

हेटौंडामा वेपत्ता भएकी ९ वर्षीय बालिका मृत अवस्थामा फेला

हेटौंडा । हेटौंडा उपमहानगरपालिका–१९ स्थित राप्ती खोलामा ९ वर्षीय बालिका मृत अवस्थामा फेला परेकी छन् । पुलचोक टोल निवासी कुमार थिङकी ९ वर्षीया छोरी प्रभा थिङ घरबाट वेपत्ता भएको भोलिपल्ट राप्ती खोलाको पानीमा मृत अवस्थामा फेला परेकी हुन्। इलाका प्रहरी कार्यालय नेवारपानीका अनुसार भदौ १७ गते साँझ करिब ४...

स्मार्ट,टिमवर्क र नवीन सोचबाट मात्रै प्रदेशको समृद्धि सम्भव छः मन्त्री देवकोटा

बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री डा.दिनेशचन्द्र देवकोटाले परम्परागत र प्रक्रियामुखी कार्यशैलीबाट प्रदेशले अपेक्षित समृद्धि हासिल गर्न नसक्ने बताउँदै परिणाममुखी नतिजाका लागि ‘स्मार्ट वर्क, टिमवर्क र नवीन सोच’ लाई आत्मसाथ गर्नुपर्नेमा जोड दिनुभएको छ । मन्त्रालयद्वारा आयोजित आर्थिक वर्ष २०८१/८२ को वार्षिक समीक्षा तथा आगामी आर्थिक वर्ष २०८२/८३ को...