Banner News

मुख्यमन्त्री र प्रधानमन्त्रीमा प्रत्यक्ष निर्वाचिन हुनुपर्छ: एमाले नेता थपलिया

नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले देशको कार्यकारी पद अर्थात् मुख्यमन्त्री र प्रधानमन्त्री पदमा प्रत्यक्ष निर्वाचन प्रणाली लागू गर्नुपर्ने प्रस्ताव अघि सारेका छन् । उनले यो व्यवस्था संविधानमै सुनिश्चित गर्न आवश्यक रहेको धारणा राखेका छन् । न्युज एजेन्सी नेपालसँग हेटौंडास्थित प्रदेशसभा परिसरमा कुराकानी गर्दै थपलियाले प्रत्यक्ष...

गोरखामा बस दुर्घटना हुँदा २१ जना घाइते

काठमाडौं । गोरखाको भिमसेन थापा गाउँपालिका ३ तान्द्राङमा बस दुर्घटना हुँदा २१ जना घाइते भएका छन् । काठमाडौंबाट गोरखाको आरुघाटतर्फ जाँदै गरेकोे गण्डकी प्रदेश १–००६ ख ४१३१ नम्बरको बस तान्द्राङको टारिफाँटमा आज बिहान करिब साढे ५ बजे दुर्घटना भएको हो । दुर्घटनामा बसमा सवार २२ मध्ये २१ जना घाइते...

महानगर प्रहरीको काम सिनेमा हेरेजस्तोः बालेन्द्र साह

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र महानगर प्रहरीको काम सिनेमा हेरेजस्तो लाग्ने गरेको बताउनुभएको छ । ३३ औँ महानगर प्रहरी दिवसको अवसरमा शनिवार काठमाडौंमा आयोजित कार्यक्रममा उहाँल यस्तो बताउनुभएको हो । उहाँले सानोमा आफूले हलिउड फिल्म हेर्दाखेरी सिटी पुलिसले गरेको जस्तो काम अहिले काठमाडौं महानगर प्रहरीले गरिरहेको बताउनु भयो...

पतञ्जली जग्गा प्रकरणबारे माधव नेपालः मन्त्रीपरिषद्बाट सर्वसम्मतिले निर्णय गरेर दिएको हो

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पतञ्जली जग्गा प्रकरणमा आफूमाथि बिना कारण मुद्दा लगाइएको बताउनुभएको छ । नेपालको कानूनले हदबन्दी छुटलाई नियमन गर्ने सम्बन्धी विशेष व्यवस्था गरेको उल्लेख गर्नुृभएको हो । शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले हदबन्दी भन्दा बढी जग्गा दिने काम गरेर...

भूमि समस्या समाधान आयोगको कामलाई सफल पार्न एमाले हेटौँडाको आग्रह

हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी ९एमाले० हेटौँडा उपमहानगरपालिका कमिटीले भूमि समस्या समाधान आयोग, मकवानपुरको कामलाई सफल बनाउन सबै सरोकारवालाहरुलाई सहयोग गर्न अपिल गरेको छ। कमिटीका अध्यक्ष बोलबहादुर कार्कीले शुक्रबार विज्ञप्ति जारी गर्दै आयोगले भूमिहीन, दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोवासीलाई जग्गाधनी प्रमाणपूर्जा उपलब्ध गराउने तथा व्यवस्थापन गर्ने कार्य तीव्र गतिमा...

थाइल्याण्डकी प्रधानमन्त्री पेटोङटार्न बर्खास्त

काठमाडौं । थाइल्याण्डको संवैधानिक अदालतले नैतिकता उल्लङ्घनको आरोपमा प्रधानमन्त्री पेटोङटार्नलाई पदबाट हटाएको छ । कम्बोडियासँगको सीमा मुद्दामा भएको फोन वार्ता संविधानको उल्लङ्घन भएको पाएपछि थाइल्याण्डको संवैधानिक अदालतले शुक्रबार प्रधानमन्त्री पेटोङटार्न सिनावात्रालाई पदबाट हटाएको हो । फैसला लागू हुनेबित्तिकै पेटोङटार्नले आफ्नो लगभग एक वर्षदेखि रहेको जिम्मेवारी गुमाउने छिन् । अदालतले...

प्रधानमन्त्री ओली चीन प्रस्थान (तस्बिरसहित)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली शाङ्घाई सहयोग संगठन (एससिओ) को शिखर सम्मेलनमा भाग लिन जनवादी गणतन्त्र चीन प्रस्थान गर्नुभएको छ । शनिवार बिहान त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै प्रधानमन्त्री ओली चीन प्रस्थान गर्नुभएको हो । पछिल्लो पटक प्रधानमन्त्री भएपछि चीन भ्रमण गर्नुभएको यो दोस्रो पटक पनि हो । चिनियाँ...

नेपालमा जलविद्युतको अपार सम्भावना छः मन्त्री भण्डारी

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालमा जलविद्युतको अपार सम्भावना रहेको बताउनुभएको छ । काठमाडौंको भृकुटीमण्डपमा शुक्रवार नेपाल पावर, लाइट एण्ड इलेक्ट्रिक, नेपाल कन्जुमर इलेक्ट्रोनिक्स एण्ड होम अपलायनसेस अन्तर्राष्ट्रिय प्रदर्शनीको शुभारम्भ गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले विद्युतको सम्भावनासँगै विद्युतीय सामग्रीहरुको प्रयोग पनि त्यत्तिकै बढिरहेको बताउनु...

प्रधानमन्त्री ओलीले आज प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिँउसो १ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्ने भएका छन् । शनिबार चीन भ्रमणमा जान लागेका प्रधानमन्त्रीले भ्रमणका बारेमा सदनमा जानकारी गराउन लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा पार्टीका नेताहरूसँग राष्ट्रिय सहमति जुटाएर लिपुलेक मामिलामा भारत र...

ज्येष्ठ नागरिकलाई प्रेस चौतारी मकवानपुरको सहयोग

हेटौडा । प्रेस चौतारी नेपाल मकवानपुरले सोमबार हेटौंडा उपमहानगरपालिका–१५, स्थित दिव्य सेवा निकेतन ज्येष्ठ नागरिक आश्रयस्थलमा पुगेर ज्येष्ठ आमाबुबासँग भेटघाट गरेको छ । आश्रममा रहेका आमाहरुलाई धोती र सबै ज्येष्ठ नागरिकलाई फलफूल उपलब्ध गराउँदै चौतारीका पदाधिकारी र सदस्यहरुले अन्तरक्रिया पनि गरेका छन् । ‘यो त भेट्ने सानो बहाना मात्रै हो,...