Banner News
राष्ट्रपति रामचन्द्र पौडेलसँगको जेनजीको छलफल सोमबारका लागि सरियो
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग बिहान १० बजेदेखि सुरु हुने भएको भनिएको जेनजीको छलफल सोमबारका लागि सरेको छ । छलफलका लागि शीतलनिवास पुगेको जेनजीका एक अगुवाका अनुसार राष्ट्रपति पौडेलको स्वास्थ्यमा सामान्य समस्या देखिएको भनी बैठक सारिएको छ । राष्ट्रपति कार्यालय स्रोतका अनुसार राष्ट्रपति पौडेलले प्रधानमन्त्री सुशीला कार्कीसँग भने अनौपचारिक...
युवामैत्री काँग्रेस निर्माण गर्न माग गर्दै काँग्रेस मुख्यालयमा युवाहरुको धर्ना
नेपाली काँग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले युवामैत्री काँग्रेस निर्माण गर्न माग गर्दै पार्टी कार्यालयमा धर्ना दिएका छन् । शनिवार बिहान पार्टी केन्द्रिय कार्यालय सानेपामा नेविसंघका केही सदस्यहरुले युवामैत्री काँग्रेसको माग गर्दै धर्ना दिएका हुन् । उनीहरुले पार्टी एकता आजको आवश्यकता, हरेक पदमा ४० प्रतिशत युवा सुनिश्चित गर, परिमार्जन...
सीमापार आतंकवाद दक्षिण एशियाको शान्ति र स्थायित्वका लागि खतराः एस. जयशंकर
काठमाडौं । भारतीय विदेशमन्त्री एस. जयशंकरले बिहीवार क्षेत्रीय सुरक्षा र सहकार्यसम्बन्धी सम्मेलनमा बोल्दै सीमापार आतंकवाद दक्षिण एशियाको शान्ति र स्थायित्वका लागि सबैभन्दा ठूलो खतरा भएको बताउनुभएको छ । कुनै देशको नाम नलिई विदेशमन्त्री जयशंकरलेआतंकवादलाई प्रायोजन, संरक्षण वा कुनै बहानामा जायज मान्न नहुने बताउनु भयो। अफगानिस्तानका विदेशमन्त्रीको उपस्थितिमा भएको उक्त...
अन्तरिम सरकार मुलुकलाई अनावश्यक तिक्तता, तनाव र मुठभेडतिर लैजान उद्यत छः एमाले
काठमाडौं । नेकपा एमालेले अन्तरिम सरकार निर्वाचन गराउने बाटोमा नभइ मुलुकलाई अनावश्यक तिक्तता, तनाव र मुठभेडतिर लैजान उद्यत रहेको निष्कर्ष निकालेको छ । शुक्रवार गुण्डुमा बसेको पार्टीको सचिवालय बैठकमा बोल्दै पार्टीका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले यस्तो बताउनुभएको हो । उहाँले यसको अविलम्व अन्त्य गरी सिंगो देशलाई एक ठाउँमा उभ्याउने वातावरण...
उच्चस्तरीय जाँचबुझ आयोगलाई लोकतान्त्रिक मूल्य र कानूनी दायराभित्र बसेर आफ्नो कार्यसम्पादन गर्न काँग्रेस नेता लेखकको आग्रह
काठमाडौं । तत्कालीन गृहमन्त्री एवं नेपाली काँग्रेसका नेता रमेश लेखकले जेन–जी आन्दोलनका क्रममा भएको हिंसा र धनजनको क्षतिका विषयमा अध्ययन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगलाई लोकतान्त्रिक मूल्य र कानूनी दायराभित्र बसेर आफ्नो कार्यसम्पादन गर्न आग्रह गर्नुभएको छ । शुक्रवार पार्टी केन्द्रिय सानेपामा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो आग्रह गर्नुभएको...
जेन–जी आन्दोलनकारीमाथि बल प्रयोग गर्न प्रहरीलाई कुनै आदेश दिइएको थिएनः रमेश लेखक
काठमाडौं । तत्कालीन गृहमन्त्री एवं नेपाली काँग्रेसका नेता रमेश लेखकले जेन–जी आन्दोलनको क्रममा आन्दोलनकारीमाथि बल प्रयोग गर्न कुनैपनि आदेश नदिएको दाबी गर्नुभएको छ । शुक्रवार पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले आन्दोलनकारीमाथि बल प्रयोग गर्न प्रहरीलाई प्रधानमन्त्री र गृहमन्त्रीको तर्फबाट कुनै पनि आदेश नभएको जिकिर गर्नुभएको हो । तत्कालीन...
भूमि समस्या समाधान आयोग खारेज गर्ने सरकारको निर्णय
काठमाडौं । भूमि समस्या समाधान आयोग खारेज भएको छ । बिहीवार अपरान्ह सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा बसेको मन्त्रीपरिषद् बैठकले सो आयोग खारेज गर्ने निर्णय गरेको हो । सबै जिल्लाका जिल्ला समितिहरुसहित सो आयोग खारेज गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता समेत रहनुभएका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले जानकारी...
“यो सरकार नेपालीको प्रतिनिधि होइन” ओलीको कडा आरोप, संसद पुनःस्थापनाको माग
काठमाडौँ — नेकपा (एमाले) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भक्तपुर–गुन्डुमा आयोजित कार्यक्रममा वर्तमान सरकारलाई “नेपालीको प्रतिनिधि होइन” भनेर आरोप लगाउनु भएका छन् । उनले विघटन गरिएको संसद फिर्ता गर्ने माग अघि बढाउनु बाहेक देशलाई लोकतान्त्रिक मार्गमा फर्काउने अर्को विकल्प नरहेको बताएका छन् । अध्यक्ष ओलीले सो मागमा नेपाली...
महेश बस्नेतको कडा चुनौती : ‘हिम्मत भए केपी ओलीलाई पक्राउ गरेर देखाऊ
काठमाडौं । नेकपा एमालेका पोलिटब्यूरो सदस्य महेश बस्नेतले सत्ता र प्रतिशोधको राजनीतिप्रति गहिरो असन्तुष्टि जनाउँदै वर्तमान सरकारलाई खुला चुनौती दिएका छन्। बुधबार च्यासलस्थित पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बस्नेतले पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीलाई ‘हिम्मत भए पक्राउ गरेर देखाऊ’ भन्दै सरकारलाई चुनौती दिएका छन्। ‘जेनजी आन्दोलनमा आफूले...
मकवानपुरमा सवारी दुर्घटना, १६ जना घाइते
मकवानपुर । मकवानपुरको बागमति गाउँपालिका–४ हरामी चोकस्थित मदन भण्डारी लोकमार्गमा भएको सवारी दुर्घटनामा १६ जना घाइते भएका छन्। मंगलवार बिहान करिब ६:४५ बजे सिन्धुलीतर्फबाट हेटौंडातर्फ आउँदै गरेको म.प्र.०२–००१ ज ००७२ नम्बरको ईभी (EV) गाडीले भित्री बाटोबाट हाईवेमा निस्कँदै गरेको ना ५ प ५५५८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो। ठक्करपछी...









