Banner News
काँग्रेस सभापति देउवा सार्वजनिक, केन्द्रिय समिति बैठकमा सहभागी
काठमाडौं । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा सार्वजनिक हुनुभएको छ । जनजी प्रदर्शनकारीहरुको कुटाईबाट गम्भिर घाइते हुनुभएका उहाँले पार्टी केन्द्रिय कार्य समिति बैठकमा सहभागी हुनका लागि भर्खरै पार्टी मुख्यालय सानेपामा सार्वजनिक हुनुभएको हो । बुढानिलकण्ठस्थित आफ्नै निवासमा जेनजी प्रदर्शनकारीहरुले देउवा र उहाँकी पत्नी एवं काँग्रेस नेतृ डा....
दलहरुले जेन–जी पुस्तासँग समेत संवाद गरेर संविधान परिवर्तन गर्नुपर्छ: काँग्रेस नेता भण्डारी
काठमाडौं । नेपाली काँग्रेसका नेता डा. चन्द्रकान्त भण्डारीले पार्टीले मुलुक विषम राजनीतिक संकटबाट गुज्रिरहेको भन्दै पार्टीले मुलुक, लोकतन्त्र र जनताको हितलाई पहिलो प्राथमिकता दिनुपर्ने बताउनुभएको छ । मंगलवार पार्टी केन्द्रिय सानेपामा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपाली काँग्रेसले मुलुक, लोकतन्त्र र नागरिक अधिकारलाई प्राथमकिता दिँदै...
देउवा सार्वजनिक हुने भएपछि काँग्रेस मुख्यालय सानेपामा सुरक्षा व्यवस्था मजबुत
काठमाडौं । नेपाली काँग्रेस केन्द्रिय कार्य समितिको बैठकमा केहीबेरमा शुरु हुदैछ । जेन—जी आन्दोलनकारीहरुले आफ्नै निवासमा सांघातिक आक्रमणबाट घाइते हुनुभएका सभापति शेरबहादुर देउवा पनि सो बैठकमार्फत पहिलो पटक सार्वजनिक हुन लाग्नुभएको छ । सभापति देउवा बैठकमा सहभागी हुनेभएपछि नेपालीको काँग्रेसको मुख्यालयमा कठा सुरक्षा प्रवन्ध गरिएको छ । प्रहरीको साथ...
भाइटीकाको उत्तम साइत ११ः३९ बजे सार्वजनिक
काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको उत्तम साइत सार्वजनिक गरेको छ । कात्तिक ६ गते बिहीबार बिहान ११ः३९ बजे भाइटीकाको साइत उत्तम रहेको समितिका अध्यक्ष प्रा शम्भुप्रसाद ढकालले जानकारी दिए । कात्तिक ६ गते बिहीबार मध्याह्नकालमा टीका लगाउन बाधा नपरे पनि साइत खोज्नेका लागि धनु...
सर्वोच्च अदालतमा रिट निवेदन दर्तासहित सबै सेवा सञ्चालनमा
काठमाडौं । सर्वोच्च अदालतमा रिट निवेदनसहित देवानी तथा फौजदारी मुद्दाहरू दर्ता तथा सुनुवाई शुरु भएको छ । सर्वोच्च अदालतले मंगलवारदेखि सबै सेवा सञ्चालनमा ल्याएको हो । सर्वोच्चले रिट निवेदन दर्ता गर्न शुरु गरेसँगै प्रतिनिधि सभा पुनःस्थापनाको माग गर्दै रिट दायर भएको छ । मंगलवार बिहान सर्वोच्चमा प्रतिनिधि सभा विघटनविरूद्ध...
गिरिबन्धु टि-स्टेटको जग्गा प्रकरणसम्बन्धी फाइल खोल्न गृहमन्त्री अर्यालद्वारा उजुरी आह्वान
काठमाडौं । अन्तरिम सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालले गिरिबन्धु टि-स्टेटको जग्गा प्रकरणसम्बन्धी फाइल खोल्न उजुरी दिन आह्वान गर्नुभएको छ । सिंहदरबार परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले गिरिबन्धु टि-स्टेटको जग्गा प्रकरणसम्बन्धी फाइल खोल्न उजुरी दिन आह्वान गर्नुभएको हो । नागरिकले उठाउँदै आएका प्रकरणहरुका फाइल खुल्छन् त ? भन्ने सञ्चारकर्मीहरुको प्रश्नमा गृहमन्त्री...
हमासद्वारा गाजामा इजरायली वन्धकहरूको दोस्रो समूह हस्तान्तरण
काठमाडौं । हमासले सोमवार गाजामा रेडक्रसको अन्तर्राष्ट्रिय समिति (आईसीआरसी) लाई १३ थप वन्धकहरूलाई हस्तान्तरण गरेको बताएको छ । जुन समूहद्वारा राखिएका अन्तिम जीवित वन्धकहरूको रिहाइको रूपमा चिनिन्छ । इजिप्ट र कतारको मध्यस्थतामा भएको ठूलो मात्रामा कैदी आदानप्रदानको एक भागको रूपमा सात इजरायली वन्धकहरूको पहिलो समूहलाई दिनको शुरुमा रिहा गरिएको...
जेनजी आन्दोलनको ३४ दिनपछि सार्वजनिक हुँदै देउवा
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज जेनजी आन्दोलनको ३४ दिनपछि सार्वजनिक हुन् लागेका छन्। जेनजी युवाको प्रदर्शनको क्रममा कुटपिटबाट घाइते भएका देउवा आजको केन्द्रीय कार्यसमितिको बैठकमा सार्वजनिक हुन लागेका हुन् । कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज दिउँसो एक बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बोलाइएको छ । सो...
टिओबी समूहका लिडर तेन्जेन दावा पक्राउ
काठमाडौं । टिओबी समूहका लिडर तेन्जेन दावा पक्राउ परेका छन् । हालै सामाजिक सञ्जालमा भाइरल भएको, एक व्यक्तिले ‘टीओबी’ लेखिएको ज्याकेटमा पेस्तोल बोकेको भिडियो जेनजी आन्दोलनकै समयमा खिचिएको होइन भन्ने पुष्टि भएको छ। प्रहरी अनुसन्धान अनुसार, उक्त भिडियो करिब एक वर्ष पुरानो हो र त्यसमा देखिएको पेस्तोल नक्कली भएको...
नेविसंघले भन्योः ओली, लेखक र बालेनलाई तत्काल अनुसन्धानको दायरामा ल्याउ
काठमाडौं । नेपाली काँग्रेसमा आवद्ध विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले निःवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र निःवर्तमान गृहमन्त्री रमेश लेखकलाई तत्काल अनुसन्धानको दायरामा ल्याउन सरकारसँग माग गरेको छ । सोमवार काठमाडौंमा पत्रकार सम्मेलन गरी संघका अध्यक्ष दुजाङ शेर्पाले जेन जी आन्दोलनमा भएको मानवीय क्षतिको जिम्मेवारी तत्कालीन प्रधानमन्त्री ओली र...










