Banner News
मैले प्रधानमन्त्रीमा कार्कीलाई सिफारिस गरेको भनेर दाहालले झुट बोलेः ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा(माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री सुशीला कार्कीलाई प्रधानमन्त्रीमा सिफारिस गर्ने काम ओलीले गरेको भनेर झुट बोलेको बताउनुभएको छ । आईतवार सम्पादकहरुसँगको संवाद कार्यक्रममा बोल्दै उहाँले आफूले गर्दै नगरेको काम गर्यो भनेर दाहालले झुट बोलेको प्रष्टयाउनुभएको हो...
तिहारको मुखमा विदेशिने युवा भन्छन्ः अन्तरिम सरकारले देशमा रोजगारी सिर्जना गरोस्
काठमाडौं । नेपालीहरुको दोस्रो ठूलो चाड तिहार नजिकिँदै गर्दा त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेशिने नागरिकहरुको चाप उल्लेख्य रूपमा बढेको छ । पछिल्लो केही दिन यता दैनिक हजारौँ यात्रु वैदेशिक गन्तव्यतर्फ गइरहेका छन् । विमानस्थल अध्यागमन कार्यालयकाअनुसार तिहारको मुखमा रोजगारी, अध्ययन र अन्य कारणले विदेशिनेको संख्या बढ्दो छ । अधिकांश यात्रु...
पार्टी महाधिवेशन मंसिरभित्रै हुनुपर्छः काँग्रेसका विशेष महाधिवेशन पक्षधर
काठमाडौं । नेपाली काँग्रेसका विशेष महाधिवेशन पक्षधर हस्ताक्षरकर्ताहरुले पार्टी महाधिवेशन अविलम्व हुनुपर्ने माग गरेका छन् । आईतवार बिहान काठमाडौंमा पत्रकार सम्मेलन गर्दै हस्ताक्षर पक्षधरहरुले यस्तो माग गेका हुन् । उनीहरुले केन्द्रिय समितिले बैठक अस्वभाविक रुपमा लम्ब्याएको आरोप लगाएका छन् । महाधिवेशन प्रतिनिधि मनोजमणि आचार्यले केन्द्रिय समितिको बैठक अनिश्चित देखिनुले...
मकवानपुरगढीको इतिहास झाडीमा हराउँदै
हेटौंडा । मकवानपुरको चिनारीको रुपमा रहेको मकवानपुरगढी दरबार केवल पत्थरको संरचनामात्र होइन, नेपालको गौरवशाली इतिहासको एउटा अमूल्य दस्तावेज हो । लगभग तीन सय वर्षसम्म सेन वंशका राजाहरूले यस दरबारलाई आफ्नो राजधानीको रूपमा प्रयोग गरे । यो दरबार नेपाली इतिहासमा राजनीतिक, सांस्कृतिक र सैनिक दृष्टिकोणले अत्यन्तै महत्वपूर्ण मानिन्छ । तर...
हेटौँडा ३ लेवटमा रहेको श्री हंसलोक आश्रमद्धारा हेटौँडा उपमहानगरपालिकालाई आधुनिक एम्बुलेन्स प्रदान
हेटौँडा । हेटौँडा उपमहानगरपालिका वडा नम्बर ३ लेवटस्थित श्री हंसलोक आश्रम नेपालले हेटौँडा उपमहानगरपालिकालाई आधुनिक एम्बुलेन्स प्रदान गरेको छ । हेटौँडा उपमहानगरपालिकाकी मेयर मीना लामाले हंसलोक आश्रम नेपालबाट प्राप्त आधुनिक एम्बुलेन्सप्रति आभार प्रकट गर्दै उनले उक्त सहयोगलाई नगरवासीका लागि जीवनरक्षक भएको बताएकी छन् । । उनले यो केवल गाडी...
ठगी र बैंकिङ कसुरको मुद्दामा प्रकाउ परेका जेनजी अगुवा शाहीको साथबा असईको परिचयपत्र बरामद
काठमाडौं । जेनजी प्रदर्शनपछि उच्च तहका कर्मचारीहरूलाई धम्क्याउँदै हिँड्ने अर्जुन बहादुर शाहीको साथबाट प्रहरीले असईको परिचयपत्र बरामद गरेको छ ।असोज २९ मा पक्राउ परेका शाहीको साथबाट प्रहरी सहायक निरीक्षक (असई)को नक्कली परिचयपत्र बरामद भएको काठमाडौं प्रहरी परिसरका एसपी पवन भट्टराईले जानकारी दिए। अछामका २६ वर्षीय शाही ठगी र बैंकिङ...
मधेसको चौथो मुख्यमन्त्रीको रुपमा जितेन्द्र सोनलद्वारा शपथ ग्रहण
काठमाडौं । मधेस प्रदेशको चौथो मुख्यमन्त्रीको रुपमा जितेन्द्र सोनलले पद तथा गोपनियताको शपथ ग्रहण गर्नुभएको छ । मुख्यमन्त्री सोनललाई प्रदेश प्रमुख सुमित्रा सुवेदीले शपथ ग्रहण गराउनुभएको हो । सोनलसँगै दुई जना विना विभागीय मन्त्रीले समेत शपथ ग्रहण गर्नुभएको छ । जनमत पार्टीबाट महेश यादव र नेकपा (एकीकृत समाजवादी) पार्टीबाट...
कर्मचारीहरूलाई थप सुविधा दिएर भएपनि सेवालाई निरन्तरता दिन क्यानलाई प्रधानमन्त्री कार्कीको निर्देशन
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले नेपाल नागरिक उड्डयन प्राधिकरण ९क्यान० लाई कर्मचारीहरूलाई सुविधाजनक काममा लगाएर भएपनि सेवा निरन्तर राख्न निर्देशन दिनुभएको छ । बिहीवार क्यान बोर्डसँगको छलफल प्रधानमन्त्रीले सो निर्देशन दिनुभएको क्यानकी बोर्ड सदस्य रोशन चित्रकारले जानकारी दिनुभयो । उहाँकाअनुसार बैठकमा जिल्ला अदालत काठमाडौंको भवनमा आगलागी भएको कारण कठिनाई...
सुनको भाउले साढे २ लाख नाघ्यो
काठमाडौं । सुनको भाउले साढे २ लाख नाघेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको भाउ प्रतितोला २ लाख ५० हजार ९ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिनको तुलनामा आज तोलामा २ हजार रुपैयाँ मूल्य बढेको हो । आजको सुनको भाउ हालसम्मकै उच्च हो ।...
किसान भन्छन्ः देशमै पर्याप्त फूल छ, तिहारमा आयात गर्नुपर्ने अवस्था छैन
नेपालीहरुको महान पर्व तिहार नजिकिँदै गर्दा बजारमा मखमली र सयपत्री फूलको माग तिब्र रुपमा बढेको छ । झिलीमिली बत्ती, देउसी भैलो र फूलमालाको रौनकले सजिने यो पर्वमा फूल व्यवसाय समेत फस्टाउँदै गएको देखिन्छ । तिहारमा मखमली फूललाई विशेष महत्व दिइन्छ । अर्कोतर्फ सयपत्री फूल मन्दिर, घर र पूजापाठहरुमा प्रयोग...










