Banner News
पुडासैनीको वर पिपलु सार्वजनिक
हेटौंडा । गायक एवम् पत्रकार बलराम पुडासैनीको वर पिपलु बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । गीतको भिडियो अफिसियल युट्युब च्यानल मुर्चुङ्गा टिभिमार्फत् आज सार्वजनिक गरिएको हो । गीतमा गायक पुडासैनीलाई गायिका बिना राईले स्वरमा साथ दिएकी छिन् । किशनप्रसाद सुवेदीको शब्द तथा सञ्जोग गौतमको संगीत रहेको गीतको...
पूर्वी नदीहरूमा बाढीको उच्च जोखिम, सतर्क रहन विज्ञको आग्रह
काठमाण्डौं । कोशी, तमोर, अरुण र सुनकोशी नदीमा बहाव खतरा तहभन्दा माथि पुगेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार यी नदीहरूमा लगातारको वर्षाले गर्दा जलस्तर उच्च भएको हो। यसैगरी, बागमती र कमला नदीमा भने जलस्तरमा केही घट्ने संकेत देखिएको छ। तर, पूर्वी तथा तराई क्षेत्रका विभिन्न स–साना नदीहरूमा...
काठमाडौँ महानगरभित्रका विद्यालयहरूमा बाढी प्रभावितको आश्रय, ७० विद्यालय तयारी अवस्थामा
काठमाडौँ । काठमाडौँ महानगरपालिकाभित्रका पाँच वटा विद्यालयमा बाढीको जोखिममा परेका नागरिकहरूलाई सुरक्षित रूपमा आश्रय दिइएको छ। महानगरपालिकाको शिक्षा विभागका अनुसार, तत्कालका लागि महानगरभित्रका ७० वटा विद्यालयलाई आश्रयस्थल (सेल्टर) का रूपमा प्रयोग गर्न सकिने तयारी गरिएको छ। प्रभावित परिवारहरूका लागि खाने र बस्ने व्यवस्था काठमाडौँ महानगरपालिकाले गरिरहेको छ। विश्व निकेतन,...
सडक अवरुद्धसम्बन्धी अपडेट : पहिरो र पानीको बहावका कारण तीन स्थानमा असर
मकवानपुर । लगातार वर्षाका कारण मकवानपुर जिल्लाको विभिन्न स्थानका सडकहरू प्रभावित भएका छन्। केही स्थानमा सडक सुचारु भइसकेको छ भने अन्यत्र अझै खुलाउन समन्वय जारी रहेको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जानकारी दिएको छ। १. फाखेल–हुमाने सडक खुल्यो २०७८ असोज १८ गते दिउँसो १:०० बजे इन्द्रसरोवर गाउँपालिका–४, महालक्ष्मी खोलानजिकको फाखेल–हुमाने–काठमाडौं...
तीन दिनसम्म देशभर भारी वर्षा ,’ लामो दूरीका सवारी साधन बन्द
काठमाडौँ । आगामी तीन दिनसम्म देशभर सम्भावित भारी वर्षाका कारण राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले लामो दूरीका सवारी साधन बन्द गर्ने निर्णय गरेको छ। जल तथा मौसम विज्ञान विभागले दिएको पूर्वानुमान अनुसार असोज १८, १९ र २० गतेसम्म देशका विभिन्न भागमा भारीदेखि अति भारी वर्षा हुने सम्भावना...
नागढुंगा चेकपोष्टबाट काठमाडौंतर्फ फर्कियो सवारी
काठमाडौं । काठमाडौंबाट बाहिरिन खोजेका सवारी साधनहरुलाई नागढुंगा चेकपोष्टबाट प्रहरीले फर्काएको छ । प्रहरीले माइकिङ गरेर धादिङतर्फ पहिरो खसेको र तत्काल खुलाउन सक्ने अवस्था नरहेको भन्दै अगाडि नबढ्न अनुरोध गरेको थियो । त्यसपछि नागढुंगा चेकपोस्टमा रोकिएका गाडीहरु काठमाडौं फर्कन थालेका हुन् । नागढुंगा ट्राफिक प्रहरी चेकपोस्टका अनुसार बिहान साढे...
५ घण्टापछि नियन्त्रणमा आयो भीमसेनस्थानमा लागेको आगो
काठमाडौं महानगरपालिका २२ भीमसेनस्थानमा लागेको आगो नियन्त्रणमा आएको छ । सोमवार सबिहान साढे ४ बजेको समयमा लागेको आगो साढे ९ बजेपछि नियन्त्रणमा आएको हो । आगलागीबाट चार वटा घरहरु र एउटा मन्दिरमा क्षति पुगेको बताइएको छ । मानवीय क्षतिको आशंका गरिएको छ । एउटा घर भने पूर्ण रुपमा जलेर...
आज शुभसाइतको प्रतीक फूलपाती भित्राइँदै
काठमाडौं । बडा दशैंको सातौं दिन आज घरघरमा शुभसाइतको प्रतीक फूलपाती भित्राइँदैछ । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिन शास्त्रीय विधिअनुसार नवपालुवा भित्राउने गरिन्छ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दशैंघर अथवा पूजा कोठामा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती,...
माओवादी केन्द्र फरक धातुले बनेका मान्छेहरुको पार्टी होः अध्यक्ष दाहाल
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले नेकपा (माओवादी केन्द्र) फरक धातुले बनेका मान्छेहरुको पार्टी भएको बताउनुभएको छ । संविधान दिवसको अवसरमा शुक्रवार पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले माओवादी केन्द्रले बीचमा थुप्रै कमी कमजोरी गरेको भएपनि आत्मसमीक्षा गरेको र...
जेन–जी आन्दोलनबाट बागमती प्रदेशसभा भवनमा ३० देखि ३५ करोड बराबरको क्षति
हेटौंडा । बागमती प्रदेशको राजधानी हेटौंडामा जेन–जी आन्दोलनबाट प्रदेश सभा भवन पुर्ण रुपमा क्षति ग्रस्त बनेको छ । प्रदेश सभाको हालै संचालनमा ल्याईएको अस्थायी भवन र पुरानो भवन दुबै जेनजीको निसानामा परेको थियो। प्रदेश सभा भवन क्षति ग्रस्त हुदाँ ३० देखि ३५ करोड बराबरको क्षति भएको आकलन गरिएको छ...









