ओली पक्राउको विरोधमा प्रदर्शनमा उत्रिदै एमाले

संवाददाता
२०८२ चैत्र १४, शनिबार ०८:१७

काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउको विरोधमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) प्रदर्शनमा उत्रिने भएको छ । पार्टी सचिव महेश बस्नेत ले सामाजिक सञ्जालमार्फत कार्यकर्तालाई सहभागी हुन आह्वान गरेका छन्।

प्रहरीले जेनजी आन्दोलनमा दमन गरेको आरोपमा ओली र पूर्व गृहमन्त्री रमेश लेखक लाई पक्राउ गरेको हो। एमालेले यसलाई राजनीतिक प्रतिशोध भन्दै विरोध जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*