भीमफेदीमा सुमो दुर्घटना, ९ जना घाइते मध्य ६ जनाको मृत्यु

संवाददाता
२०८२ पुष २०, आईतवार १९:५५

भीमफेदी। मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरीखेतमा सुमो दुर्घटना हुँदा ९ जना घाइते भएका मध्य ६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

आज साँझ काठमाण्डौबाट हेटौंडातर्फ आउँदै गरेको ना.१ज १७७८ नम्बरको सुमो भीमफेदी–कुलेखानी–काठमाण्डौ सडकखण्ड अन्तर्गत जुरीखेतमा सडकबाट करिब १०० मिटर तल खोल्सामा खसेर दुर्घटना भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*