रास्वपा छाडेकी सुमना श्रेष्ठ नेपाली कांग्रेस प्रवेश गर्ने तयारीमा

संवाददाता
२०८२ कार्तिक ३०, शनिबार १२:२१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०छाडेकी पूर्वशिक्षा मन्त्री सुमना श्रेष्ठ नेपाली कांग्रेस प्रवेश गर्ने तयारीमा रहेको चर्चा चुलिएको छ ।
श्रेष्ठले रास्वपा छोडेको २ महिना पछि नेपाली कांग्रेस प्रवेश गर्न लागेको कुरा खुल्न आएको हो ।

सुमना श्रेष्ठले नेतृत्वमाथि प्रश्न गर्दै रास्वपा पार्टि छाडेकी थिन । उनले कहिल्यै गल्ती नस्वीकार्ने र गल्तीमाथि गल्ती गरिरहने र त्यसको बोझ पार्टीका सबैले बोकिदिनु पर्ने भन्दै पार्टी छोडेकी थिन् ।

त्यै गरि यता रास्वपाबाट भने संचारकर्मी राजिब खत्री , र भोजराज थापा चुनाव लड्दै छन् । पत्रकारितासँगै समाजसेवामा सक्रिय रहेका थापा निर्वाचनमा दाङ क्षेत्र नं. १ बाट चुनाव लड्ने जर्मको गरिरहेका छन् ।

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*