पाएनन् बागमतीका मुख्यमन्त्री लामाले विस्वासकाे मत , कसले कसले दिएनन् त लामालाई मत ,हेर्नुहाेस नामसहित ?

संवाददाता
२०८२ श्रावण १४, मंगलवार १४:०६

हेटौंडा । बागमती प्रदेश मुख्यमन्त्री बहादुरसिं लामाले नेपाली काङ्ग्रेस संसदीय दलको नेताको हैसियत गुमाएका छन् ।
लामाको विपक्षमा २२ मत परेको छ भने उनको पक्षमा १५ मात्रै मत परेको छ ।

लामाको विकल्पका रूपमा नेपाली कांग्रेस बागमती प्रदेश सभापति तथा प्रदेशसभा सदस्य इन्द्रबहादुर बानियाँलाई अघि सारिएको छ। २२ जना सांसदले बानियाँको पक्षमा समर्थन जनाएपछि मुख्यमन्त्री लामा माथि राजीनामा दिन र सरकार बानियाँको नेतृत्वमा हस्तान्तरण गर्न नैतिक दबाब बढेको छ।

विश्वासको मतको पक्षमा समर्थन गर्ने माननीयहरू
१) ईन्द्रबहादुर बानियाँ
२) शिवराज अधिकारी
३)कञ्चनचन्द्र वादे
४) दिपेन्द्र श्रेष्ठ
५) पुकार महर्जन
६)बिनु रायमाझी पौडेल
७) यमुना देवी श्रेष्ठ
८) उर्मिला नेपाल केसी
९) शान्ता ढकाल
१०) प्रभात तमाङ
११) छिरीङ्ग दोर्जे लामा
१२) मीना पराजुली
१३)याङ्किला शेर्पा
१४) मीन कृष्ण महर्जन
१५) बिमल ठकुरी
१६) मदुकुमार श्रेष्ठ
१७) सुरजचन्द्र लामिछाने
१८) सुरेश श्रेष्ठ
१९) श्रीराम लामिछाने
२०)सुना परियार
२१) श्यामबहादुर खड्का
२२) कृष्णबहादुर तामाङ

विश्वासको मतको बिपक्षमा समर्थन गर्ने माननीयहरू
१) बहादुरसिंह लामा तामाङ
२) कुन्दनराज काफ्ले
३)उत्तम जोशी
४) लक्ष्मी श्रेष्ठ
५)रमेशकुमार महत
६) हरिप्रभा खड्गी
७रामकुमार पहाडी
८) छेत्रबहादुर बम्जन
९)गिता गुरूङ
१०)मसिना खड्का
११)तिर्थ लामा
१२) रामकृष्ण चित्रकार
१३) माया श्रेष्ठ
१४)गोविन्द लम्साल
१५)समिता खड्गी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*