बागमती प्रदेश सभा बैठक समय परिवर्तन, आज साँझ ६:३० बजे बस्ने

संवाददाता
२०८२ असार १, आईतवार १४:३९

हेटौंडा । बागमती प्रदेश सभा बैठक आज आइतबार साँझ ६:३० बजेका लागि पुन: निर्धारण गरिएको छ। यसअघि दिउँसो ३:०० बजेका लागि तय गरिएको बैठक विशेष कारणवश स्थगित गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ।

सभामुख भुवनकुमार पाठकले प्रदेश सभा नियमावली २०७४ को नियम ६ को उपनियम (३) अनुसार बैठकको नयाँ समय निर्धारण गरिएको जानकारी प्रदेश सभा सदस्य तथा सरोकारवालाहरुलाई गराएका छन्।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*