सभामुख घिमिरेद्वारा कार्यव्यवस्था परामर्श समितिको बैठक आव्हान

संवाददाता
२०८२ जेष्ठ १७, शुक्रबार १०:०८

काठमाडौं । सभामुख देवराज घिमिरेले कार्यव्यवस्था परामर्श समितिको बैठक मध्याह्न १२ बजे बोलाएका छन् ।

त्यसअघि ११ बजे सभामुख घिमिरेले मुख्य सचेतक र प्रमुख सचेतकहरुसँग छलफल पनि गर्दैछन् ।

यो छलफल तथा बैठक संसदको अवरोध हटाउने र बजेट माथिको छलफलको समय निर्धारण गर्ने उद्देश्यले बोलाइएको सभामुखको सचिवालयले जनाएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*