तीनकुनेमा केही बेरमा कर्फ्यु लाग्दै

संवाददाता
२०८१ चैत्र १४, शुक्रबार १६:१४

काठमाडौं । तीनकुने क्षेत्रमा तनाव बढ्य पछि केही बेरमा कर्फ्यु लाग्ने भएको छ । तीनकुनेमा रहेका राजावादी प्रदर्शनकारीलाई सुरक्षाकर्मीले अब केही बेरमा कर्फ्यु लाग्ने सूचना दिएका छन् ।

तीनकुनेमा राजावादी प्रदर्शनकारी अराजक बन्दै जाँदा सुरक्षाकर्मीले स्थिति नियन्त्रणमा लिन प्रयास गरिरहेको छ । आगजनी नियन्त्रणमा आइसकेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*