आजबाट एसईई सम्पन्न

संवाददाता
२०८१ चैत्र १४, शुक्रबार १२:१६

हेटौंडा । आजबाट माध्यमिक शिक्षा परिक्षा (एसईई) सम्पन्न भएकाे छ । २०८१ साल चैत ७ गतेबाट सुरू भएकाे  एसईई शुक्रबार समाप्त भएकाे हाे । आज अन्तिम दिन ऐच्छिक द्वितियसँगै एसईई परीक्षा सकिएकाे हाे ।

तस्बिरहरु : 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*