सुनको भाउ घट्यो

संवाददाता
२०८१ फाल्गुन २३, शुक्रबार १२:१८

हेटौंडा । सुनको भाउ आज तोलामा पाँच सय रुपैयाँले घटेर एक लाख ७० हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो भने सुनको भाउ तोलाको एक लाख ७० हजार सात सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको भाउ तोलामा पाँच रुपैयाँले बढेर एक हजार नौ सय ९० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*