प्रेस चौतारी मकवानपुरको अध्यक्षमा सरिता दाहाल चयन

हेटौंडा । प्रेस चौतारी मकवानपुरको नबौ अधिवेशनबाट सरिता दाहाल अध्यक्ष पदमा चयन हुनु भएको छ । अधिवेसनले दाहालको नेतृत्वमा १२ कार्यसमिति चयन गरेको छ , भने एक जना सदस्य भने कमिटी बैठकबाट चयन गरिने भएको छ ।
त्यसै गरि, उपाध्यक्षमा पुरुषतर्फबाट शिव चौलागाईँ र महिलातर्फ प्रतिक्षा न्यौपाने चयन भएका छन् ।
सचिवमा नविन तिमल्सिना, कोषाध्यक्षमा अशोक बजागाईँ र सह–सचिवमा सुमन दाहाल , समावेशी सह–सचिवमा मनिल महत्तो चयन भएका छन् ।
यसैगरी, सदस्यहरुमा क्रमशः सानुमाया गुरुङ ९निशा०, सरोज पौडेल, संजिव सुनुवार, रामकुमार दानी, सुरेश गुरुङ र स्मीता अर्याल चयन भएका छन् ।न भएका छन् ।