समाचार

ट्राफिक प्रहरी घाइते बनाउने चालक र कार प्रहरीकाे नियन्त्रणमा

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ स्थित थानाभर्‍याङमा ड्युटीमा रहेका ट्राफिक प्रहरीलाई घाइते बनाई फरार भएका चालक र कारलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उक्त कार चालकलाई चितवन जिल्लाको भरतपुरबाट बा ६ च ८४०९ नम्बरको कारसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। पक्राउ पर्ने व्यक्ति हेटौंडा उपमहानगरपालिका वडा नम्बर...

बागमती प्रदेशमा ‘युनिभर्सल डिजाइन’ अनिवार्य गरिँदै, सबै सार्वजनिक संरचनामा सर्वसुलभ र पहुँचयोग्य बनाइने

हेटौंडा – बागमती प्रदेश, भौतिक पूर्वाधार निर्माणमा विश्वव्यापी मान्यता प्राप्त ‘युनिभर्सल डिजाइन’ (सर्वसुलभ डिजाइन) को निर्देशिका निर्माण गर्ने मन्त्री स्तरीय निर्णय गरेको छ । अब बन्ने प्रदेशका सबै सरकारी भवन, सडक र सार्वजनिक स्थलहरू अपाङ्गता भएका व्यक्ति (विशेष वर्ग), ज्येष्ठ नागरिक, बालबालिका र सबै लिङ्गका लागि सहयोगी बिना नै...

एआई दागाची एप सार्वजनिक

हेटौंडा —एआई प्रविधिमा आधारित बहुभाषिक सूचना प्लेटफर्म दागाची एप, मकवानपुरमा आयोजित पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको छ। मनसाचोकस्थित डाँफे प्यालेस होटलमा पत्रकार सम्मेलन मार्फत एपका नेपाल प्रतिनिधि माधव सापकोटाले दागाची एपको उद्देश्य, कार्यप्रणाली र भविष्यका योजनाबारे विस्तृत जानकारी गराएका हुन्  । प्रतिनिधि सापकोटाका अनुसार यो एपको मुख्य लक्ष्य कोरियामा कार्यरत...

विद्यालय हिजो र भोलिको पुस्ताको बलियो मार्गदर्शन रहेको  सांसद पाठककाे जिकिर 

हेटौंडा । बागमती प्रदेशसभा सदस्य भारती पाठकले विद्यालयको ५० वर्षको गौरवमय इतिहास निर्माणमा स्थानीय बासिन्दा र अभिभावकहरूको योगदान अतुलनीय रहेको बताउनुभयो। विद्यालयकी पूर्वविद्यार्थीसमेत रहनुभएकी पाठकले विद्यालय हिजो र भोलिको पुस्ताका लागि एउटा बलियो मार्गदर्शन भएको उल्लेख गर्नुभयो। उहाँले अबको शिक्षा प्रमाणपत्रमुखी मात्र नभई जीवनोपयोगी र स्वरोजगार सिर्जना गर्ने खालको...

शैक्षिक स्तर उकास्न त्रिपक्षीय सहकार्य अनिवार्य रहेको  सचेतक श्रेष्ठकाे भनाइ 

हेटौंडा । समारोहमा बागमती प्रदेशका पूर्वमन्त्री तथा नेकपा (एमाले) बागमती प्रदेश संसदीय दलका सचेतक एकालाल श्रेष्ठले विद्यालयको शैक्षिक स्तर उकास्न शिक्षक, अभिभावक र विद्यार्थीबिचको सहकार्य अनिवार्य रहेको बताउनुभयो। यी तीनै पक्षको साझा प्रयास र मेहनतले मात्रै विद्यालयले अपेक्षित सफलता प्राप्त गर्ने र गुणस्तरीय जनशक्ति उत्पादन हुने उहाँको भनाइ थियो।...

अबको शिक्षा सीपुमुलक र रोजगारी सुनिश्चित गर्ने हुनुपर्छ : मन्त्री दिनेश चन्द्र देवकोटा

हेटौँडा । बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री डा। दिनेशचन्द्र देवकोटाले वर्तमान शिक्षा प्रणालीमा आमूल परिवर्तनको खाँचो रहेको औँल्याउनुभएको छ । हेटौँडा–१९ स्थित निर्मल माध्यमिक विद्यालयको स्वर्ण महोत्सव (५०औँ वार्षिकोत्सव) समापन समारोहलाई प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै मन्त्री देवकोटाले प्रमाणपत्रका लागि मात्र पढ्ने र पढेर पनि बेरोजगार बस्नुपर्ने शिक्षाको...

हेटौंडा भूकम्पपछिको सहरजस्तै : सडक पीडित घरधनी भन्छन् हामी सुकुम्बासी हुने भयौ

हेटौंडा । यतिबेला हेटौंडा सहरको मुख्य क्षेत्र कुनै ठूलो भूकम्प वा युद्धबाट क्षतविक्षत भएको सहरजस्तै देखिन्छ। सफा र हरियाली सहरको रूपमा चिनिने हेटौंडा बजार अहिले सडक विस्तारको नाममा सडक डिभिजन कार्यालयले चलाएको डोजरका कारण उजाड बनेको छ। सरकारले मंसिर २० गते हेटौंडामा २५–२५ मिटर सडक सीमा भित्र पर्ने घरटहरा...

हेटौँडा बजार सडक विस्तार–सम्बन्धी मुद्दामा सर्वोच्चको मिसिल झिकाउने आदेश

हेटौँडा । हेटौँडा बजारमा भइरहेको सडक विस्तारविरुद्ध दायर गरिएको रिट निवेदनमा सर्वोच्च अदालतले मिसिल झिकाउन आदेश दिएको छ। विन्दवासिनी कंसकारसहितले दायर गरेको रिटमाथि प्राथमिक सुनुवाइ गर्दै सर्वोच्चले सम्बन्धित फाइल (मिसिल) झिकाई आगामी सुनुवाइका लागि तयारी गर्न आदेश दिएको हो। अदालतले यस मुद्दाको पेसी आगामी पुस २ गतेका लागि तोकेको...

सडक विस्तारकाे क्रममा भत्कियाे सटर , किन बेवास्ता गर्याे  सरकारले व्यवसायीलाई  

हेटौंडा । कमाउने थलाे सरकारले भत्काईदिए पछि राेजीराेटी टुट्याे भन्दै विलैना गर्दैछिन् एक व्यवसायी  । सन्दर्भ हेटौंडा २५-२५ मिटर सडक विस्तार । एसियन हाइवे अन्तर्गत पर्ने हेटौंडाकाे पुर्व पश्चिम राजमार्ग र त्रिभुवन राजमार्गमा २० मंसिरमा सरकाले डाेजर चलायाे । बर्षाैदेखि संगालेर राखेकाे थितिथलाेमा डाेजर चल्दा घरधनीसँगै व्यवसायी पनि मारमा...

नवनियुक्त चार जना मन्त्रीहरूले लिएका शपथ

काठमाडौं । नवनियुक्त चार जना मन्त्रीहरूले शपथ लिएका छन् । राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित समारोहबीच नवनियुक्त चार मन्त्रीहरूले शपथ लिएका हुन् । मन्त्री हुनेहरूमा श्रद्धा श्रेष्ठ, माधव चौलागाईं, राजेन्द्रसिंह भण्डारी र कुमार इङ्नाम रहेका छन् । उनीहरूलाई प्रधानमन्त्रीको सिफारिसमा आजै राष्ट्रपति रामचन्द्र पौडेलले नियुक्त गरेका हुन् । राष्ट्रपति कार्यालयका...