समाचार
ओली हावा कुरा गर्छन्, ओली बाहेक एमालेका सबै नेता हाम्रोमा आउँछन्ः दाहाल
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले नेकपा एमाले छोडेर सबै नेताहरु आफ्नो पार्टीमा आउने दाबी गर्नुभएको छ । बुधवार भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियानसँगको सहमति पत्रमा हस्ताक्षर कार्यक्रमपछि न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उहाँले यस्तो दाबी गर्नुभएको हो । उहाँले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले...
होटल हयात रिजेन्सीद्वारा १३३ श्रमिक कटौतीको घोषणा
काठमाडौं । जेन–जी आन्दोलनको कारण देखाउँदै बन्द भएको पाँचतारे होटल हयात रिजेन्सीले श्रमिक कटौटीको घोषणा गरेको छ । गत भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा भएको तोडफोड, लुटपाट र आगलागीका कारण होटल पूर्ण रूपमा क्षतिग्रस्त भएको जनाउँदै १३३ जना श्रमिकको कटौती गर्ने निर्णय गरेको हो । यो निर्णय...
सरकार र दुर्गा प्रसाईंको समूहबीच गृह मन्त्रालयमा छलफल शुरु
काठमाडौं । सरकार र नागरिक बचाउ अभियानका संयोजक एवं व्यवसायी दुर्गा प्रसाईंको समूहबीच सिंहदरबारमा वार्ता शुरु भएको छ । बुधवार बिहान सिंहदरबारस्थित गृह मन्त्रालयमा प्रसाईंको समूहसँग सरकारले छलफल गरेको हो । वार्तामा प्रसाईं भने सहभागी हुनुहुन्न । प्रसाईंको समूहबाट संगठन विभाग प्रमुख तिजेन्द्रप्रसाद रायमझी, अभियानका प्रवक्ता माधवप्रसाद खतिवडा र...
मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदमुक्त गरेका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले सुवेदीलाई मंगलबार पदमुक्त गरेका हुन् ।मन्त्रिपरिषद् बैठकले सोमबार उनलाई पदमुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषद्को सिफारिसमा संविधानको धारा १६५ को उपधारा १ (ख) बमोजिम मधेश प्रमुख...
२ लाख ४६ हजार ४०० रुपैयाँमा कारोवार हुदैछ सुन
काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य तोलामा ४ हजार ९०० रुपैयाँ बढेको छ । मंगलबार अघिल्लो दिनको तुलनामा सुनको मूल्य यससँगै छापावाल सुन मंगलबार तोलामा २ लाख ४६ हजार ४०० रुपैयाँ पुगेको छ । यसअघि सोमबार उक्त सुन तोलामा २ लाख ४१ हजार ५०० रुपैयाँ कायम भएको थियो ।...
निकोलस भुसाललाई छाड्न सर्वोच्च अदालतले गर्यो अस्वीकार
काठमाडौं। सर्वोच्च अदालतले बन्दीप्रत्यक्षीकरण रिटमा कमल भुसाल उर्फ निकोलस भुसाललाई छाड्न अस्वीकार गरेको छ । भुसालले दिएको बन्दीप्रत्यक्षीकरण रिटमा सोमबार सुनुवाइ गर्दै न्यायाधीश नहकुल सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले बन्दीप्रत्यक्षीकरण रिट खारेज गर्दै उनीमाथिको छानबिन छिटो सक्न विपक्षी गृह मन्त्रालयको नाममा परमादेश जारी गरेको छ । भड्काउपूर्ण अभिव्यक्तिपछि...
नेपाली कम्युनिस्ट पार्टीलाई अध्यक्ष ओलीले दिए ज्येष्ठ नागरिक आश्रमको संज्ञा
काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनका नाममा अर्के आन्दोलन भएको टिप्पणी गरेका छन् । सोमबार काठमाडौँमा भएको एमालेको ‘घर फर्क अभियान’ लाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले यस्तो बताएका हुन् । उनले जेनजी आन्दोलनका क्रममा थुप्रैको ज्यान गएको भन्दै त्यसबाट सार्वभौम जनताले छानेको सर्वोच्च...
१२५ वटा राजनीतिक दल निर्वाचन आयोगमा दर्ताः राजनीतिक दलहरुले खोजे शान्ति सुरक्षाको ग्यारेन्टी
काठमाडौं । निर्वाचन आयोगमा हालसम्म १ सय २५ वटा राजनीतिक दलहरु दर्ता भएका छन् । शुक्रवारको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले १८ वटा राजनीतिक दलहरुले दर्ताका लागि आयोगमा निवेदन दिएको बताउनु भयो । उहाँकाअनुसार १८ मध्ये ९ वटा राजनीतिक दलहरुले अघिल्लो आर्थिक वर्षमा...
लाइसेन्स छाप्न सुरक्षण मुद्रण विभागको अनुमति कुर्दै प्रदेश सरकार
हेटौंडा । बागमती प्रदेश सरकारले सवारी चालक अनुमति पत्र (लाइसेन्स) छपाइको प्रक्रिया सहज बनाउनका लागि अत्याधुनिक क्षमता भएको ५ थान मुद्रण मेसिन खरिद गरी स्थापनासमेत गरेको छ। उक्त एउटा मेसिनले प्रतिघन्टा करिब १५० वटा सवारी चालक अनुमति पत्र छाप्न सक्ने क्षमता राख्दछ। तर, सुरक्षण मुद्रण विभागबाट अनुमति नआएकाले खरिद...
तिलगंगा–तामागंगा सुरुङमार्ग कसरी बन्यो रुग्ण ?
काठमाडौं । १७ वर्षअघि नै सुरुङ मार्ग निर्माणको कल्पना गरेर काम थालिएको तिलगंगा–तामागंगा सडक अहिले रुग्ण आयोजनाको रूपमा परिणत भएको छ । नेपालमा सडक निर्माणमा हुने लापरबाहीको ज्वलन्त उदाहरण बनेको यो आयोजना तत्कालीन सरकारले चावहिल र गौशाला क्षेत्रको सवारी चाप कम गर्नका लागि शुरू गरेको भएपनि अहिलेसम्म कामले गति...










