समाचार
राजनीति कमजोर हुँदा अर्थतन्त्र सबल हुँदैनः डा. प्रकाशचन्द्र लोहनी
काठमाडौं । पूर्वअर्थमन्त्री डा. प्रकाशचन्द्र लोहनीले राजनीति कमजोर हुँदा अर्थतन्त्र सबल हुन नसक्ने बताउनुभएको छ । अर्थतन्त्रको अवस्थाबारे आयोजित छलफलका क्रममा उहाँले यस्तो बताउनुभएको हो । उहाँले सरकारसँग पैसा छैन भन्ने तर भएको पैसा पनि उपयोग हुन नसक्ने स्थिति राम्रो नभएको बताउनु भयो । उहाँले निजी क्षेत्रको मनोबल उकास्न...
बजारको स्वतन्त्रलाई कुण्ठित नगरीकन बजारलाई बाटो देखाउनुपर्छः अर्थमन्त्री खनाल
कठमाडौं । अन्तरिम सरकारका अर्थमन्त्री रामेश्वर खनालले बजारको स्वतन्त्रलाई कुण्ठित नगरीकन बजारलाई बाटो देखाउनुपर्ने बताउनुभएको छ । वर्तमान अर्थतन्त्रको अवस्थाबारे आयोजित छलफलका क्रममा उहाँले यस्तो बताउनुभएको हो । अहिले अहिले अर्थतन्त्रको चरित्र परिवर्तन भएको उल्लेख गर्नुहुँदै अब विगतमा जस्तो सरकारले डोहो¥याएर ठाउँ तोकिदिने परिपाटी नरहेको बताउनु भयो । उहाँले...
मधेस प्रदेशमा भारतले आन्दोलन भड्काउने काम गर्योः मुख्यमन्त्री यादव
कठमाडौं । मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले मधेस प्रदेशमा आन्दोलन भड्काउने काममा भारतको हात रहेको आरोप लगाउनुभएको छ । शनिवार जनकपुरमा मधेसवासीको नाममा सम्बोधन गर्दै उहाँले वीरगञ्जमा रहेको भारतीय काउन्सिलरका प्रतिनिधिमार्फत मधेसमा आन्दोलन भड्काउने र मधेसी जनतालाई दुःख दिने काम भइरहेको जिकिर गर्नुभएको हो । मधेसमा दलहरु फुटाउने...
तीन जेन–जी समूहले प्रधानमन्त्री कार्कीलाई बुझाए जेन–जी आन्दोलनकारी र राज्यपक्षबीचको प्रश्तावित सम्झौतापत्र
काठमाडौं । ‘जेन–जी मुभमेण्ट अलायन्स’, ‘काउन्सिल अफ जेन–जी’ र ‘जेन–जी फ्रन्ट’ले प्रधानमन्त्री सुशीला कार्कीसमक्ष एकीकृत जेन–जी आन्दोलनको जनादेश सम्बन्धमा जनआन्दोलनकारी र राज्यपक्षबीचको प्रस्तावित सम्झौतापत्र बुझाएका छन् । शुक्रवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुग्दै जेन–जी समूहहरुले प्रत्रानमन्त्री कार्कीलाई सम्झौता पत्रको मस्यौदा बुझाएका हुन् । सम्झौतापत्रमार्फत उनीहरुले देशमा जरा गाडेर बसेको...
आगामी निर्वाचनमा भाग लिन चाहने दललाई दर्ताका लागि निर्वाचन आयोगको आह्वान
काठमाडौं । अगामी फागुन २१ गते हुने प्रतिनिधि सभा र माघ ११ मा हुने राष्ट्रिय सभा सदस्य निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगले दल दर्ता गर्न आह्वान गरेको छ । आयोगले शुक्रवार दुवै निर्वाचनका लागि फरक–फरक सूचना जारी गर्दै दल दर्ता गर्न आह्वान गरेको हो । आयोगले प्रतिनिधि सभा सदस्य...
ओलीकै कारण फागुन २१ मा निर्वाचन नहुन सक्छः घनश्याम भुसाल
काठमाडौं । पूर्वमन्त्री एवं नेता घनश्याम भुसालले आगामी निर्वाचनका लागि नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली एकमात्र वाधक रहेको टिप्पणी गर्नुभएको छ । उहाँले अन्तरिम सरकारले घोषणा गरेको प्रतिनिधि सभा निर्वाचन अन्य कुनै कारणले रोक्नुपर्ने वा सार्नुपर्ने कारण नरहेको बताउनुभएको हो । अन्तरिम सरकारले प्रतिनिधि सभा सदस्य निर्वाचन आगामी...
पत्रकार भोजराज थापा रास्वपाबाट चुनाव लड्ने तयारीमा
काठमाडौं । चर्चित पत्रकार भोजराज थापा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तर्फबाट चुनाव लड्ने तयारीमा लागेका छन्। पत्रकारितासँगै समाजसेवामा सक्रिय रहेका थापा निर्वाचनमा दाङ क्षेत्र नं. १ बाट चुनाव लड्ने जर्मको गरिरहेका छन् । थापा र रास्वपाका शीर्ष तथा स्थानीय तहका नेताहरूबीच पछिल्ला दिनमा निरन्तर संवाद चलिरहेको बताइएको छ,भने पछिल्लो...
नेपाल–भारतबीच पारवहन सन्धिको प्रोटोकल संशोधनः के–के भयो परिवर्तन ?
काठमाडौं । नेपाल र भारतबीच पारवहन सन्धिको प्रोटोकल संशोधन भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री अनिलकुमार सिन्हा र भारत सरकारका वाणिज्य तथा उद्योगमन्त्री पीयूष गोयलबीचको दुईपक्षीय भेटपछि प्रोटोकल संशोधन गर्दै लेटर अफ एक्सचेन्ज आदान प्रदान गरिएको हो । सो अवसरमा नेपाल र भारतबीच सम्पन्न पारवहन सन्धिको प्रोटोकलमा...
हेटौंडामा ट्रामाडोल ८३०० क्याप्सुलसहित ५ जना पक्राउ
हेटौंडा । हेटौंडा उपमहानगरपालिका–५ सानोपोखरामा लागुऔषध ट्रामाडोल ८३०० पिस क्याप्सुलसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ। लागुऔषध कारोबार भइरहेको भन्ने विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले बुधबार साँझ ट्रामाडोल ८३०० पिस क्याप्सुल पेला पारेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।। पक्राउ पर्नेहरूमा हेटौंडा–१५ बसोबास गदैं आएका मकवानपुरको स्थायी...
दुर्गा प्रसाईंको समूहले सरकारसँग राख्यो २७ बुँदे माग
काठमाडौं । नागरिक बचाउ अभियानका संयोजक एवं व्यवसायी दुर्गा प्रसाईंको समूहले सरकारसँग २७ बुँदे माग राखेको छ । सरकार र प्रसाई समूहबीच सिंहदरबारस्थित गृह मन्त्रालयमा गृहमन्त्री ओमप्रकाश अर्यालसँग भएको वार्तामा आफ्ना जायज माग पूरा गर्न सरकारको ध्यानाकर्षण गराईएको नागरिक बचाउ अभियानका प्रवक्ता माधव कल्पितले जानकारी दिनुभयो । प्रसाईं समूहले...










