अर्थ / वाणिज्य
सुनको भाउ घट्यो
हेटौंडा । सुनको भाउ आज तोलामा पाँच सय रुपैयाँले घटेर एक लाख ७० हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो भने सुनको भाउ तोलाको एक लाख ७० हजार सात सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज चाँदीको भाउ तोलामा पाँच रुपैयाँले बढेर एक हजार नौ सय...
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको ‘ एमडिआरटी सेलिब्रेसन एण्ड भिजन क्र्याफ्टिङ २०२५ ’ सम्पन्न
कास्की । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले वित्तीय परामर्शदाताहरुको अन्तराष्ट्रिय फोरम एमडिआरटि २०२५ का लागि छनोट भएका अभिकर्ताहरुलाई सम्मान गरेको छ । कास्कीको पोखरामा माघ १० गतेदेखि १३ गतेसम्म ( ४ दिन ) चलेको ‘ एमडिआरटी सेलिब्रेसन एण्ड भिजन क्र्याफ्टिङ २०२५ ’ कार्यक्रम उल्लास, उत्सव र व्यवसायीक क्षमता अभिबृद्धिका...
मकवानपुर उद्योग वाणिज्य संघको नयाँ नेतृत्वमा रानाभाट
हेटौँडा| मकवानपुर उद्योग वाणिज्य संघको ५८औं साधारणसभामा सम्पन्न निर्वाचनमा प्रमोद सिंह रानाभाटको नेतृत्वले जित हासिल गरेको छ। अध्यक्ष पदमा रानाभाटले १,०१४ मत प्राप्त गरेर निकटतम प्रतिस्पर्धी अनिल अग्रवाललाई २४९ मतको अन्तरले हराए। रानाभाटको नेतृत्वमा रहेको प्यानलले प्रमुख पदहरूमा पनि सफलता प्राप्त गर्यो। महासचिव पदमा प्रतिमा श्रेष्ठले १,०१२ मत ल्याएर...
मकवानपुर उद्योग वाणिज्य संघको एसोसिएट तर्फकाे उपाध्यक्षमा उज्ज्वल चौलागाईं विजयी
हेटौंडा– मकवानपुर उद्योग वाणिज्य संघको निर्वाचनको एसोसियट तर्फ उपाध्यक्ष पदमा उज्वल चौलागाईं विजयी भएका छन्। चौलागाईंले ४८ मत प्राप्त गर्दै विजयी भए, जबकि उनका प्रतिद्वन्द्वी विष्णु खनालले ३३ मत प्राप्त गरे। एसोसियटतर्फ सदस्यहरूमा नवराज खतिवडा र अंकिता सुमार्गी पनि विजय भएका छन्। यस निर्वाचनमा अध्यक्ष पदको लागि अनिल अग्रवाल...
उद्योगहरू पुनः सञ्चालन हुन नसक्नु ठूलो विडम्बना हो : सांसद बर्तौला
हेटौडा । नेकपा एमालेका प्रमुख सचेतक र सांसद महेश बर्तौला हेटौडा कपडा उद्योग लामो समयदेखि सञ्चालनमा आउन नसकेकोमा गम्भीर चिन्ता व्यक्त गर्नु भएको छ । उद्योग संघ मकवानपुरको तेइसौँ साधारण सभालाई सम्बोधन गर्दै उहाँले हेटौडा औद्योगिक क्षेत्रमा कपडा उद्योगको सञ्चालनमा लगातार देखापरेको अवरोधप्रति दुःख व्यक्त गर्दै यसलाई समाधान गर्नुपर्ने...
प्रमोद सिंह रानाभाटको प्यानल सार्वजनिक, मकवानपुर उद्योग वाणिज्य संघको आगामी निर्वाचनमा उम्मेदवारी घोषणा
मकवानपुर । मकवानपुर उद्योग वाणिज्य संघको आगामी निर्वाचनको तयारीका क्रममा अध्यक्ष पदका उम्मेदवार प्रमोद सिंह रानाभाटले आफ्नो प्यानल सार्वजनिक गरेका छन्। पुस २७ गते हुने निर्वाचनमा रानाभाटले व्यवसायीहरूको हितमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै आफ्नो टिमको घोषणा गरेका हुन्। रानाभाटको प्यानलमा बाणिज्य, उद्योग, एशोसियट र वस्तुगततर्फका उम्मेदवारहरूको नाम सार्वजनिक...
सुनको भाउ दुई हजार दुई सय रुपैयाँले घट्यो
हेटौंडा । आज सुनको भाउ एकैदिन दुई हजार दुई सय रुपैयाँले घटेको छ । सुनको भाउ आज दुई हजार दुई सय रुपैयाँले घटेर तोलाको एक लाख ६० हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको एक लाख ६२ हजार दुई सय रुपैयाँ...
RKD ग्रुपमा रोजगारीका अवसरहरू
हेटौंडा । RKD ग्रुपले विभिन्न पदका लागि रोजगारीका अवसरहरू निकालेको छ। उक्त ग्रुपले ४ वटा क्षेत्रमा विभिन्न पदकाे लागि अावेदन खुल्ला गरेकाे हाे । उक्त समूहको कार्यक्षेत्रमा रियल इस्टेट, वित्त, आतिथ्य, पर्यटन र प्रविधिहरु समावेश छन्। RKD Group द्वारा डेप्युटी सीईओ – RKD Group जनरल म्यानेजर – बन्धिपुर केबल...
दराजले आफ्नो बहुप्रतिक्षित सेल दराज ११.११को आयोजना गर्दै
काठमाडौ । नेपालकै अग्रणी ई–कमर्स प्लेटफर्म, दराजले आफ्नो बहुप्रतिक्षित सेल दराज ११.११को आयोजना गर्दै छ । नेपालमा वर्षकै ठुलो सेलका रूपमा परिचित दराज ११.११ यस वर्ष, नोभेम्बर ११ देखि २१ सम्म आयोजना हुने भएको छ । बहुप्रतिक्षित यस सेलमा थप आकर्षण थप्न यस वर्ष फ्ल्यास सेलमार्फत ८० प्रतिशत सम्म...
वीरगञ्जबाट पेट्रोलियम पदार्थको आयात २५ प्रतिशतले घट्यो
काठमाडौं । मुलुकको निर्माण क्षेत्रको गतिविधि सुस्ताउँदा वीरगञ्ज भन्सार नाका हुँदै हुने पेट्रोलियम पदार्थको आयातमा पनि उच्च गिरावट आएको छ । यहाँबाट डिजेल तथा पेट्रोलको आयात २५ प्रतिशतले घटेको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ । मुलुकभर रहेका नाकामध्ये सबैभन्दा धेरै डिजेल तथा पेट्रोल भित्रिने नाकाको रुपमा वीरगञ्ज चिनिन्छ ।...










