अर्थ / वाणिज्य
लोडसेडिङ नहुने ऊर्जा मन्त्री दीपक खड्काकाे दाबी
काठमाडौं । पछिल्लो समय बजारमा लोडसेडिङ पुनः सुरु हुने हल्ला चलिरहेका बेला ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले स्थिति नियमन गर्न सक्रियता देखाएको छ। ऊर्जा मन्त्री दीपक खड्काले हालको विद्युत् आपूर्तिमा कुनै पनि प्रकारको अभाव नरहेको दाबी गर्दै लोडसेडिङ नहुने स्पष्ट पार्नुभएको छ। कुलेश्वरस्थित कालीमाटी नो-लाइट शाखाको निरीक्षणका क्रममा मन्त्री...
सुनको मूल्य घट्याे, कतिमा हुदै छ काराेवार ?
काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य घट्यकाे छ । सुनको मूल्य १ हजार १०० रुपैयाँ घटेको हाे । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९० हजार ४०० रुपैयाँ कायम भएको हो । यसअघि बिहीबार छापावाल सुन तोलामा १ लाख ९१ हजार ५०० रुपैयाँ...
विश्वप्रख्यात याङ्गो एप अब नेपालमा, ट्याक्सीमाण्डूसँगको सहकार्यमा सस्तो र सुरक्षित राइड
काठमाडौं । नेपालको पुरानो र विश्वासिलो राइड सेयरिङ प्लेटफर्म ट्याक्सीमाण्डू र विश्वप्रसिद्ध अन्तर्राष्ट्रिय राइड सेयरिङ एप याङ्गोबीच ऐतिहासिक सहकार्य भएको छ । यस सहकार्यमार्फत याङ्गो एप अब नेपाली प्रयोगकर्ताले पनि सहज रूपमा उपयोग गर्न सक्ने भएका छन् । हाल ३० वटा भन्दा बढी देशमा सञ्चालनमा रहेको याङ्गो अब ट्याक्सीमाण्डूको...
राष्ट्र बैंकको गभर्नरमा पौडेलले लिए शपथ
काठमाडौ । नेपाल राष्ट्र बैंकको १८औं गभर्नरमा प्रा. डा. विश्वनाथ पौडेल नियुक्त भएका छन्। बुधबार आयोजित विशेष समारोहमा प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले उनलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्। पौडेलको नियुक्ति मंगलबारको मन्त्रिपरिषद् बैठकबाट निर्णय भएको हो। सुस्त अर्थतन्त्र र बैंकिङ क्षेत्रमा बढ्दो खराब कर्जाको चुनौतीबीच गभर्नर नियुक्त भएका...
भारतबाट बिजुली आयातको समय एक घण्टा घट्याे, शुक्रबारदेखि १५ घण्टा मात्रै आयात हुने
काठमाडौ । भारतबाट बिजुली आयातको समय एक घण्टा घटेको छ । यसअघि १६ घण्टा आयात हुँदै आएकोमा शुक्रबारदेखि १५ घण्टा मात्रै आयात हुने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । शुक्रबारदेखि बिहान ६ बजेदेखि साँझ ५ बजेसम्म (सोलार आवर) र राति २ बजेदेखि बिहान ६ बजेसम्म बिजुली आयात गर्न पाइने...
पेट्रोलियम पदार्थको मूल्य घट्यो
काठमाडौ । नेपाल आयल निगमले बिहीबारदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ र डिजेल तथा मट्टीतेलमा प्रतिलिटर एक रुपैयाँका दरले मूल्य घटाएको हो। एपी ग्यास पनि घटेर आएको छ। प्रति सिलिण्डर १५ रुपैयाँले घटेर आएको नेपाल आयल निगमले जनाएको छ। एलपी ग्यासको खुद्रा ब्रिकी मूल्य यथावत राखिएको छ।...
घट्यो पेट्रोलियम पदार्थको मुल्य, यस्तो छ मुल्य सूचि
रौतहट । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मुल्य तीन रुपैयाँले घटाएको छ । इन्डियन आयल कर्पोरेशनबाट प्राप्त पेट्रोलिमय पदार्थको नयाँ खरिद मूल्यअनुसार प्रतिलिटर पेट्रोलमा तीन रुपैयाँ १५ पैसा र डिजेलमा दुई रुपैयाँ ६२ पैसाले घटेर आएकाले मूल्य समायोजन गरिएको नेपाल आयल निगमले जानकारी दिएको छ । निगमको सञ्चालक समितिको...
डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य घट्यो
काठमाडौं । नेपाल आयल निगमले डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बैठकले सोमबार १२ बजेदेखि लागू हुने गरी डिजेल, मट्टितेलको साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर दुई रुपैयाँ र हवाई इन्धन (आन्तरिक)तर्फ सात रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ अमेरिकी डलर ५१ ले घटाएको हो । मूल्य...
बैंकर सार्थक कार्कीको आख्यान ‘ इजाजतपत्र ’ थुप्रै डटकमको सर्वाधिक बिक्री हुने १२ औँ पुस्तकमा
काठमाडौं । यतिबेला नेपाल राष्ट्र बैंक लिमिटेडका उप – निर्देशक सार्थक कार्कीको उपन्यास ‘ इजाजतपत्र ’ दिनानुदिन पाठकहरूको रोजाइमा पर्नेक्रम बढ्दो छ । केही समय अगाडि थुप्रै डटकममा सर्वाधिक बिक्री हुने २ सय ५० वटा पुस्तकहरूमा समावेश कार्कीको उपन्यासले सोहीक्रमलाई बढवा दिँदै १२ औँ स्थानमा उक्लिएको छ । गत...
नेपालमा आइटेल ए ८० सार्वजनिक
काठमाडौं । आइटेलले नेपाली बजारमा नयाँ स्मार्टफोन आइटेल ए ८० सार्वजनिक गरेको छ । ‘ क्या दामी छ ! ’ नारासहित सार्वजनिक गरिएको यस फोनमा आइपीएस ५४ रेटिङ र १२० हर्ट्ज रिफ्रेस रेट जस्ता आकर्षक विशेषताहरू छन् । आइटेल ए ८० लाई विशेषगरी विद्यार्थी, गेमर, प्रविधि प्रेमी र व्यवसायीहरूको...










