माैसम
आज ‘राष्ट्रिय जलवायु सम्मेलन’ आयोजना हुने
काठमाडौं । आज वन तथा वातावरण मन्त्रालयको आयोजनामा ‘राष्ट्रिय जलवायु सम्मेलन’ आयोजना हुने भएको छ । आज राष्ट्रिय जलवायु सम्मेलनुमा प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नु हुने भएको छ । वातावरण संरक्षण र जलवायु परिवर्तन व्यवस्थापनका प्रमुख मुद्दाहरूमा ध्यान केन्द्रित गर्ने अवसर प्रदान गर्नेछ। डा. सिन्धुप्रसाद ढुङ्गानाका अनुसार, नोभेम्बर...
बीपी राजमार्गमा चौबीसै घण्टा गाडी चलाउन मिल्ने
काठमाडौं । बीपी राजमार्गको धुलिखेलदेखि भकुण्डेबेँसीसम्म चौबीसै घण्टा गाडी चलाउन मिल्ने सडक डिभिजन कार्यालय भक्तपुरले जनाएको छ । असोजको ११ र १२ गतेको अविरल वर्षापछिको बाढीपहिरो कारण क्षति भएको बीपी राजमार्गअन्तर्गको धुलिखेल–भकुण्डेबेँसी–बर्खेखोला सडक खण्डमा बेलुकी ६ बजेदेखि बिहान ४ बजेसम्म गाडी सञ्चालनमा रोक लगाइएको थियो । बाढीपहिरोका कारण काभ्रेतर्फ...
हेटौँडा–कुलेखानी–फाखेल–सिस्नेरी–काठमाण्डौ सडक दुईतर्फी खुल्यो
हेटौंडा । हेटौँडा–कुलेखानी–फाखेल–सिस्नेरी–काठमाण्डौ सडक दुईतर्फी सञ्चालनमा आएको छ। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सिमखोलामा ह्युमपाइप राखेर मर्मत भएपछि सडक सञ्चालनमा आएको हो । गएको असोज १० देखि १२ गतेसम्मको अविरल वर्षासँगै आएको बाढी र पहिरोले सडकमा ठूलो क्षति पुर्याएको थियो। उक्त स्थानमा ह्युमपाइप राख्नुपर्ने आवश्यकताका कारण कात्तिक २ गतेदेखि सडक एकतर्फी...
विपद् जोखिम स्थानीय तहलाई राहत रकम उपलब्ध गराउने निर्णय
काठमाडौं । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिले गत असोज १० देखि १३ गतेसम्मको भारी वर्षा पछिको बाढी, पहिरो तथा डुवान प्रभावित स्थानीय तहलाई राहत रकम उपलब्ध गराउने निर्णय गरेको छ। विपद् संकटग्रस्त क्षेत्र घोषणा भएका पालिकाहरुमा राहत, पुनर्थापना र पुनर्निर्माणका लागि संघीय सरकारका तर्फबाट तत्काल ५० लाखदेखि...
आज पहाडी क्षेत्रमा वर्षाको सम्भावना
जल तथा मौसम विज्ञान विभागका अनुसार, आज देशभर पश्चिमी वायुको प्रभाव रहेको छ। मधेस र लुम्बिनी प्रदेशसहित पहाडी क्षेत्रहरूमा आंशिकदेखि साधारणतया बदली छ, जबकि अन्य भागमा मौसम प्रायः सफा छ। दिउँसो, पहाडी क्षेत्रमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। राति, कोशी, गण्डकी र सुदुरपश्चिम प्रदेशका पहाडी भागमा आंशिक बदली रहिरहने...
आज देशका धेरैजसो क्षेत्रमा मौसम बदली हुदाँ वर्षाको सम्भावना
काठमाडौं । पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभावले बदली र वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने विभागको अनुमान छ । तीनवटै प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा...
बीपी राजमार्ग पुनः सञ्चालनमा
काठमाण्डौ । बीपी राजमार्ग आजदेखि सञ्चालनमा आएको छ। असोज १०, ११, र १२ गतेको अविरल वर्षासँगै आएको बाढीले मुख्य मार्ग अवरुद्ध बनाएको थियो। बाढीपहिरोले क्षति पुर्याएपछि अवरुद्ध भएको राज मार्ग संचालनमा आएको हो । भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव केशव शर्माका अनुसार, आज बिहान ८ बजेदेखि सडक खुल्ला भएको...
बाढी पहिरोको कारण सार्वजनिक यातायातमा ७३ करोडको क्षति
काठमाडौं । अविरल वर्षाका कारण नेपालमा सार्वजनिक यातायात क्षेत्रमा ठूलो क्षति भएको छ । उक्त घटनामा झण्डै ७३ करोडको क्षति हुदाँ विभिन्न यातायात व्यवसायी कम्पनीहरूलाई समस्या आएको छ। विशेषगरी, पश्चिम नेपाल यातायात बस व्यवसायी प्रालिलाई ११ करोडभन्दा बढीको क्षति भएको छ। यस्तै, बाग्मती टिपर व्यवसायी सङ्घ र नेपाल ट्रक...
गढी गाउँपालिकामा कल्भर्टको नाजुक अवस्था: स्थानीय बासिन्दालाई यात्रामा त्रास
मकवानपुरगढी । गत साता ११ र १२ गते आएको भारी बर्षाका कारण बाढी पहिरोले देश भरका विभिन्न स्थानमा ठुलो क्षति पुर्यायो । बर्षाका कारण मकवानपुरगढी गाउँपालिकाको सामरी,ज्यामिरे, बुङ्दोल लगायतका खोलामा पनि ठूलो बाढी आयो । गढी गाउँपालिका भित्र पहिरोका कारण केही क्षतिहरू भए,बाढीका कारण देखिने गरेर ठूलो क्षति नभएतापनि...
तीन दिन ठूलो पानी पर्ने सम्भावना कम
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाको अनुसार, अबको तीन दिन ठूलो पानी पर्ने सम्भावना कम रहेको छ,। तर पनि मनसुनको प्रभावले केही ठाउँमा सामान्यदेखि मध्यम वर्षाको सम्भावना भने कायमै रहेको छ। अहिले लुम्बिनी र गण्डकीसहित देशका पहाडी क्षेत्रहरूमा केही बादल लागेको छ, तर अधिकांश ठाउँमा आकाश खुलेको छ। आज दिउँसो...









