धर्म सस्कृति
आजबाट छठ पर्व सुरु, पहिलो दिन नहाय खाय
जनकपुरधाम । छठ पर्व आजदेखि विधिवत् रुपसुमा शुरु भएको छ । सूर्यदेवको उपासना गर्दै चार दिनसम्म श्रद्धापूर्वक मनाइने गरिन्छ । आज पहिलो दिन मंगलबार नहाय खाय मनाइँदै छ । आजको दिन ब्रतालुले स्नान गरी अरबा–अरबाइन भोजन ग्रहण गर्ने गर्छन् ।पारिवारिक सुख(समृद्धि एवं सन्तानको कल्याणका लागि मनाइने यस पर्वको दोस्रो...
आज भाइटीका: उत्तम साइत बिहान ११:३७ बजे
हेटौंडा, १८ कात्तिक। आज भाइटीका पर्वको अवसरमा दिदीबहिनीहरूले आफ्ना दाजुभाइलाई सप्तरंगी टीका लगाएर मनाउँदैछन्। यमपञ्चकको पाँचौं दिन मनाइने यो पर्व, नेपाली संस्कृति र परम्पराको एक महत्वपूर्ण हिस्सा हो। उत्तम साइतको रूपमा बिहान ११:३७ बजे टीका लगाउने समय तोकिएको छ। दिदीबहिनीहरूले दाजुभाइलाई टीका लगाउने फलफुल मेवा मिस्टाण्ड तथा लत्ता कपडा...
आज तिहारको चौँथो दिन : गाईपुजा ,गोरु पुजा र गोवर्द्धन पूजा गरिदैं
हेटौंडा । आज तिहारको चौँथो दिन गाईको पूजाआजा गरी मनाउँदै छ । कात्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चकमा गाईलाई मीठो खानेकुरा खान दिएर गाई पुजा मनाउँदै छ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई...
आजदेखि नेपाल संवत् ११४५ शुरु
काठमाण्डौ । आजदेखि नेपाल संवत् ११४५ शुरु भएको छ । आज देशभर विविध कार्यक्रम गरी नेपाल संवत् मनाइँदैछ । यस संवत्लाई नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउने गरेका छन् । राष्ट्रिय विभूति शंखधर साख्वाले ९३७ सालमा गरीब नागरिकको ऋण मोचन गरी नेपाल संवतको शुरुवात गर्नुभएको थियो । गरीब नागरिकको...
आज तिहारको तेस्रो दिन : कुकुर पुजा र लक्ष्मी पुजा गरिदैं
काठमाडौं ।आज तिहारको तेस्रो दिन आज कुकुर पूजा र लक्ष्मी पूजा गरिँदै छ । नेपालीको दोस्रो ठूलो चाड तिहारमा कुकुर पुजा र लक्ष्मी पुजासँगै परेको हो । कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन पर्ने भए पनि यस वर्ष तिथिको घटबढका कारण तेस्रो दिन पर्न गएको हो ।...
यमपञ्चक आजदेखि शुरू : धनतेरस मनाइँदै
काठमाडौ । हरेक वर्ष कात्तिक कृष्ण त्रयोदशीदेखि शुरू हुने तिहारको यमपञ्चक आजदेखि विधिवत् रुपमा शुरू हुँदैछ । कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीया पाँच दिनसम्म अर्थात् भाइटीकाका दिनसम्म यमदीपदान गर्ने शास्त्रीय विधि छ । आज बिहान ११ बजेर एक मिनेटसम्म द्वादशी र त्यसपछि त्रयोदशी तिथि लाग्ने भएकाले यमपञ्चक आजदेखि...
भाइटीकाको साइत ११ बजेर ३७ मिनेटमा
हेटौंडा । यस बर्ष कात्तिक १८ गते आइतबार भाइटीकाको परेकाे छ । भाइटीकाको साईत भने विहान ११ बजेर ३७ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । त्यस्तै कात्तिक १४ गते काग तिहार, १५ गते कुकर तिहार परेको छ भने साेहि दिन साँझ लक्ष्मीपूजा पनि रहेकाे नेपाल पञ्चाङ्ग...
बडादशैँको समापन: टीका र जमरा लगाएर मनाइयो पूर्णिमाको पर्व
हेटौंडा । यस वर्षको बडादशैँ हिजोबाट समापन भएको छ। असोज शुक्लपक्ष चतुर्दशी र पूर्णिमाको पर्व पनि हिजो जै परेको सथयो । मान्यजनबाट आशीर्वाद स्वरूप दुर्गा भवानीको प्रसादका रूपमा टीका र जमरा लगाएर पर्वको समापन गरिएको छ । सूर्योदयको समयमा चतुर्दशी र मध्यरातमा पूर्णिमा तिथि परेकाले कोजाग्रत पूर्णिमा हिजै नेपाल...
आजबाट दुर्गा पक्षको समापन हुँदैं,पूर्णिमा व्रत भने भोलि
हेटौंडा । धन धान्य र सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधनासहितको दुर्गा पक्ष आजबाट समापन हुँदैछ। सूर्योदय कालमा चतुर्दशी र मध्यरातमा पूर्णिमा तिथि परेकाले कोजाग्रत पूर्णिमा आजै परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । साँझमा महालक्ष्मीको पूजा गरि रातभर जाग्राम बसेर भक्तजनहरूले विषेश आस्था र श्रद्धासाथ मनाइँदैछ। साँझमा...
आज पनि मान्यजनका घरमा टीका र जमरा लगाउन जाने क्रम जारी
हेटौंडा । आश्विन शुक्लपक्ष त्रयोदशीका दिन आज पनि नवदुर्गाको प्रसाद स्वरूप टीका थाप्न र आशीर्वाद लिन मान्यजनका घरमा जाने क्रम निरन्तर छ। यो समय परम्परागत रूपमा आफन्त र नातेदारसँग भेटघाट गर्ने र आशीर्वाद थाप्ने अवसरको रूपमा मनाइन्छ। विशेष गरी विजयादशमीदेखि आश्विन शुक्ल पूर्णिमासम्म टाढा रहेका आफन्त एकअर्कासँग भेट्नका लागि...









