संवैधानिक परिषद बैठक ५ बजे

संवाददाता
२०८३ बैशाख २३, बुधबार १३:१२

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले संवैधानिक परिषद बैठक ५ बजेका लागि बोलाएका छन् । संवैधानिक पदहरुमा नियुक्ति सिफारिसका लागि परिषदको बैठक बोलाइएको हो ।

सरकारको दोस्रोपटकको सिफारिसमा मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेसँगै रिक्त पदहरुमा नियुक्तिको बाटो खुलेको छ ।

हाल प्रधानन्यायाधीश, प्रमुख निर्वाचन आयुक्त लगायतका संवैधानिक पदाधिकारी पद रिक्त छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*