सभापति गगन थापा सर्लाही पुगे

संवाददाता
२०८२ फाल्गुन २१, बिहीबार १४:४३

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन कुमार थापा सर्लाही पुगेका छन् ।

सर्लाही-४ बाट प्रतिनिधिसभा उम्मेदवार रहेका थापा काठमाडौंमा मतदान गरेर सर्लाही पुगेका हुन् ।

जहाँ थापा र रास्वपा उम्मेदवार अमरेशकुमार सिंहबीचमा तीव्र प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*