म देश र जनताप्रति बफदार छु, कसैलाई मन पर्नुरनपर्नु व्यक्तिगत कुरा होः ओली

संवाददाता
२०८२ कार्तिक ३, आईतवार १७:०९

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले आफू देश र जनताप्रति बफदार रहेको बताउनुभएको छ ।

जेन—जी आन्दोलनपछि पहिलो पटक आईतवार काठमाडौंमा सम्पादकहरुसँगको छलफल कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । अध्यक्ष ओलीले देश र जनताप्रतिको निष्ठा आफ्नो मूल्य र मान्यता भएको उल्लेख गर्दै त्यसप्रति मन पर्नु वा नपर्नु व्यक्तिको रोजाईको विषय भएको पनि बताउनु भयो ।

अध्यक्ष ओलीले आफू सत्यको पक्षमा लागि परेको र लागि रहने बताउनु भयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*