भारत र पाकिस्तानको द्वन्द्वमा अमेरिकाको संलग्नता नहुने

संवाददाता
२०८२ बैशाख २६, शुक्रबार १०:३५

काठमाडौ । अमेरिकी उपराष्ट्रपति जेडी भान्सले भारत र पाकिस्तानबिच जारी द्वन्द्वमा अमेरिकाको संलग्नता नहुने स्पष्ट पारेका छन् ।

अन्तर्वार्तामा उनले भारत र पाकिस्तानबिचको यो तनाव व्यापक क्षेत्रीय युद्ध वा आणविक द्वन्द्वमा परिणत नहुने आशा व्यक्त गरेका छन्।

अप्रिल २२ मा जम्मू कश्मीरको पहलगाममा हमला हुँदा जेडी भान्स आफ्नी श्रीमती र बच्चाहरूसँग भारत भ्रमणमा थिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*