एमाले सचिवालय बैठक आज बस्दै

संवाददाता
२०८२ बैशाख २१, आईतवार १०:२१

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज दिउँसो २ः०० बजे बस्दै छ ।

ललितपुर च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बैठक बोलाइएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिएका छन् ।

उनका अनुसार बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटका सन्दर्भसहित समसामयिक राजनीतिक विषयमा छलफल हुने छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*