शिक्षकहरूलाई वार्तामा आउन सरकारको आग्रह

संवाददाता
२०८२ बैशाख १२, शुक्रबार १४:१७

काठमाडौं । सरकारले आन्दोलनरत शिक्षकहरूलाई फेरि वार्तामा बोलाएको छ । गत चैत २० गतेदेखि शिक्षकहरू काठमाडौंको सडकमा प्रदर्शन गरिरहेका छन् ।

यसैबीच दुई दिन अघिमात्रै नियुक्त भएका शिक्षामन्त्री रघुजी पन्तले शिक्षकहरूलाई वार्तामा बोलाएका हुन् ।

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*