मुख्य सडकमै ठडियो समाजवादी मोर्चाको मञ्च, सवारी साधन डाइभर्ट (तस्बिरहरू)
हेटौंडा । आज चैतको १५ गते काठमाडौमा गणतन्त्र पक्षधर र राजतन्त्र पक्षधरले प्रदर्शन गरिरहेका छन् ।
समाजवादी मोर्चाले मुख्य सडकमै आफ्नो मञ्च
ठडाएको छ । सडकमै मञ्च ठडाएको हुनाले सवारी साधन डाइभर्ट भएका छन् ।
तस्बिरहरु :












