विश्व

भारत र पाकिस्तानलाई संयम रहन संयुक्त राष्ट्रसंघको आग्रह

काठमाडौं । भारत सरकारले पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरमा मिसाइल हमला गरेको जानकारी सार्वजनिक गरेपछि संयुक्त राष्ट्रसंघले औपचारिक प्रतिक्रिया दिएको छ। संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटेरेसका प्रवक्ता स्टेफन दुजारिकले गुटेरेस ‘नियन्त्रण रेखा र अन्तर्राष्ट्रिय सिमानाका पारिपट्टिका भारतीय सैन्य कारबाहीहरूप्रति गहिरो चिन्तित रहेका’ बताएका छन् । उनले भारत र पाकिस्तान...

पाकिस्तानमा भारतको मिसाइल हमला,३० जनाको मृत्यु

काठमाडौं । भारतले पाकिस्तानमा कश्मिरका आतंकवादी क्षेत्रलाई लक्षित गरि मिसाइल हमला गरेको छ । भारतले आतंकवादीहरुलाई लक्षित गरी एयरस्ट्राइक गर्दा ३० जनाको मृत्यु भएको जनाएको छ । भारतले अपरेशन सिन्दूर’ को नाम गरेर पहलगाम आक्रमणको १५ दिनपछि पाकिस्तानमा मिसाइल आक्रमण गरिएको भारतीय सेनाले जनाएको छ। भारत र पाकिस्तानबीचको सम्बन्ध...

नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड

ग्वाङ्ग्जाओ । नेपाली तथा चिनियाँ अधिकारी एवम् उद्यमीहरूले दुई मुलुकहरूबीच सूचना प्रविधिको क्षेत्रमा आपसी सहकार्य अरू बढाउन आह्वान गरेका छन्। चीनको ग्वाङ्ग्जाओस्थित नेपाली महावाणिज्यदूतावासद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनीहरूले स्टार्टअपहरु लाई सहयोग गर्न र लगानी अभिवृद्धि गर्न आह्वान गरेका हुन् । ‘नेपाल–चीन प्रविधि सम्बन्ध सुदृढ गर्न नवप्रवर्तन र लगानी...

काठमाडौं । आज दासत्व र ‘ट्रान्सएटलान्टिक’ दास व्यापारपीडितहरूको अन्तर्राष्ट्रिय स्मृति दिवस मनाउँदै छ । सन् १८०७ मा संयुक्त अधिराज्यमा दास व्यापार उन्मूलन ऐन पारित भएको सम्झनामा सन् २००७ देखि संयुक्त राष्ट्रसङ्घको आह्वानमा यो दिवस मनाउन थालिएको हो । विशेषगरी अफ्रिकी मुलुकहरूबाट श्रमका लागि संयुक्त अधिराज्य, अमेरिकालगायत विकसित राष्ट्रले मानिसलाई...

मिडिया व्यवस्थापनमा उत्कृष्ट कार्य गर्दै भन्दै अन्नपूर्णका महाप्रबन्धक मनोज बस्नेतलाई अमेरिकाबाट सम्मान

अमेरिका । मिडिया व्यवस्थापनमा उत्कृष्ट कार्यकौशल देखाउदै दुरदर्शी नेतृत्व प्रदान गर्न सफल भएको भन्दै न्यूयोर्क राज्यका एसेम्बली मेम्बर डेभिड आई वेप्रिनले अन्नपूर्ण मिडिया नेटवर्कका महा – प्रबन्धक मनोज बस्नेतलाई सम्मानित गरेका छन । अन्तराष्ट्रिय नारी दिवसको अवसरमा अमेरिकाको न्यूयोर्कबाट संचालिन मिडिया हाउस त्रिवेणी टाइम्सको सिफारिसमा उनलाई वेप्रिनले लिखित सम्मान...

बन्धकहरूलाई रिहा गर्न हमासलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अन्तिम चेतावनी

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजामा रहेका बन्धकहरूलाई रिहा गर्न हमासलाई अन्तिम चेतावनी दिनुभएको छ । उहाँले इजरायललाई आवश्यक पर्ने सबै सहायता उपलब्ध गराउन अमेरिका तयार रहेको र आफूले भनेजस्तो नगरेमा हमासको कोही पनि सदस्य सुरक्षित नहुने भन्दै चेतावनी दिनुभएको हो । ह्वाइट हाउसले बन्धकहरूको बारेमा हमाससँग प्रत्यक्ष...

नेपाली जनप्रगतिशील मञ्च कतारले मनायो जनयुद्ध दिवस

कतार । नेपाली जनप्रगतिशील मञ्च कतारले ३० औं जनयुद्ध दिवस कतारको फूलबारी रेष्टुरेन्टमा भव्यताकासाथ मनाएको छ । सयौँ वर्षदेखि राजाहरुले शासन गर्दै आएका शासक वर्गहरुको अन्त्य र नेपालमा नेपाल र नेपालीको आमूल परिवर्तनको निम्ति संघिय लोकतान्त्रिक गणतन्त्रको स्थापनाको परिकल्पनासहित वि.स २०५२ फागुन १ गतेका दिन तत्कालीन श्री ५ को...

मेक्सिको, क्यानडा र चिनियाँ वस्तु  तथा सामग्रीमा  आजदेखि थप कर लगाउँदै अमेरिका

काठमाडौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो दोस्रो कार्यकाल शुरू गर्दै विदेशी वस्तुहरूमा चर्को कर लगाउने चेतावनी दिनुभएको छ । उनले मेक्सिको, क्यानडा र चिनियाँ वस्तु तथा सामग्रीमा  आजदेखि थप कर लगाउँने बताए छन् । त्यसअनुसार मेक्सिको र क्यानडाका लागि २५/२५ प्रतिशत र चीनबाट उत्पादित वस्तु तथा सामग्रीमा १०...

प्रधानमन्त्री ओली आज नेपाल फर्कँदै

प्रधानमन्त्री केपी शर्मा ओली आज चीनको चारदिने औपचारिक भ्रमण पूरा गरी स्वदेश फर्किनु हुँदैछ । उहाँले चीनका राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गर्दै नेपाल–चीन द्विपक्षीय सम्बन्ध, व्यापार, र विकाससम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गर्नुभएको थियो। यस भ्रमणमा विभिन्न सम्झौताहरू साँचिएका छन्, जसमा टोखा–छहरे सुरुङमार्ग निर्माण, नेपाल–चीन व्यापार अभिवृद्धि, र भैँसीको मासु निर्यातसम्बन्धी...

अमेरिकाकाे राष्ट्रपतिमा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प विजयी

काठमाडौ । अमेरिकाकाे राष्ट्रपतिमा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प विजयी हुनुभएको छ । पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प दोस्रो कार्यकालका लागि ४७औं राष्ट्रपतिमा निर्वाचित हुनुभएको हो । अमेरिकाको अहिलेकी उपराष्ट्रपति तथा डेमोक्र्याटिक पार्टीकी उम्मेदवार कमला ह्यारिसलाई हराएरकाे हाे । जीतका लागि दुई सय ७० इलेक्टोरल मत चाहिनेमा रिपब्लिकन उम्मेदवार ट्रम्पले दुई सय ७९ इलेक्टोरल मत ल्याउनुभएको...