Banner News

काँग्रेसलाई एमालेले भन्योः प्रदेशलाई अस्थिर बनाउन पाइँदैन, अविश्वास प्रश्तावबारे छिटो निष्कर्षमा पुग्नुस्

वागमती प्रदेशका मुख्यमन्त्रीविरुद्ध पार्टीकै सांसदहरुले अविश्वासको प्रश्ताव दर्ता गरेको भन्दै नेकपा एमालेले चाँडो निष्कर्षमा पुग्न आग्रह गरेको छ । वागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा नेपाली काँग्रेस वागमती प्रदेश सभामा संसदीय दलका नेता हुनुहुन्छ । अहिले मुख्यमन्त्री रहनुभएका लामाविरुद्ध पार्टीकै सांसदहरुले अविश्वासको प्रश्ताव दर्ता गराएका छन् । प्रश्तावमा २१ जना...

काँग्रेस—एमालेमा वैचारिक, राजनीतिक, सांगठनिक र नेतृत्वको संकट छः अध्यक्ष दाहाल

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले नेपाली काँग्रेस र नेकपा एमालेको वैचारिक राजनीति ठूलो संकटमा रहेको बताउनुभएको छ । शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले देशका ठूला राजनीतिक दलहरुमा आइडोलोजिकल एण्ड पोल्टिकल क्राइसिस रहेको जिकिर गर्नुभयो । काँग्रेसमा विश्वेश्वरप्रसाद कोईराला...

कुलिङ अफ पिरियड छेडखानीमा प्रधानमन्त्री ओलीलाई छानविनको दायरामा ल्याउन प्रचण्डको माग

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले कुलिङ अफ पिरियडसम्बन्धी छेडखानीमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई छानविनको दायराभित्र ल्याउनुपर्ने माग गर्नुभएको छ । शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो माग गर्नुभएको हो । उहाँले संघीय निजामति ऐनमा कुलिङ अफ पिरियडबारे भएको छेडखानी आफूलाई पहिला नै प्रधानमन्त्रीकै...

मधेस प्रदेशमा संरक्षण पोखरीको महत्व (तस्बिरहरु)

काठमाडौं । लामो समयसम्म वर्षा नभएर सुख्खा बनेको मधेस प्रदेशमा अहिले संरक्षण पोखरीहरुको महत्व बढेको छ । विशेष गरेर चुरे क्षेत्रका संरक्षित प्राकृतिक तालतलैया र बायो इन्जिनियरिङ पद्धतिबाट वर्षामा बगेर जाने पानी संरक्षण गर्ने गरिएका स्थानका पानीका स्रोतहरुमा स्थानीयहरुको ध्यान केन्द्रित हुन थालेको छ । मधेस प्रदेशमा चुरे क्षेत्रका...

लुम्बिनीको संरक्षण र संवद्धर्नमा सबै लागौँः उपप्रधानमन्त्री सिंह

काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले लुम्बिनीको संरक्षण र संवद्धर्नमा सबै लाग्नुपर्ने बताृउनुभएको छ । शनिवार काठमाडौंमा सुपोत महास्थथवीरलाई विश्व शान्ति विहार तथा नेपाली बौद्ध समुदायको धार्मिक अभिनन्दन कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । सुपोत महास्थथवीरलाई थाइल्याण्ड सरकारले लुम्बिनीमा आएर गर्नुभएको धार्मिक र सामाजिक योगदानबापत सम्मान...

बागमती प्रदेशमा कांग्रेसको बिद्रोह: चार मन्त्रीको राजीनामा, मुख्यमन्त्री लामाविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

बागमती प्रदेश सरकार भित्र राजनीतिक हलचल सुरु भएको छ। नेपाली कांग्रेसका चारजना मन्त्रीले एकैसाथ राजीनामा दिँदै आफ्नै पार्टीका मुख्यमन्त्री बहादुरसिंह लामाविरुद्ध बिद्रोह सुरु गरेका छन् । राजीनामा दिनेमा संस्कृति तथा पर्यटन मन्त्री बिमल ठकुरी, सहकारी तथा गरिबी निवारण मन्त्री मधुकुमार श्रेष्ठ, युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जन र आन्तरिक...

मुख्यमन्त्री लामाविरुद्ध कांग्रेसमै अविश्वास प्रस्ताव

हेटौंडा । बागमती प्रदेशमा कांग्रेसभित्रको अन्तरिक द्वन्द्व  झनै चर्किंदै गएको छ। प्रदेश सरकारको नेतृत्व गरिरहेका मुख्यमन्त्री बहादुर सिंह लामाविरुद्ध संसदीय दलमै अविश्वास प्रस्ताव दर्ता भएको छ । शुक्रबार नेपाली कांग्रेस संसदीय दलका २१ जना सांसदले लामालाई दलको नेताबाट हटाउन माग गर्दै हस्ताक्षरसहित अविश्वास प्रस्ताव दर्ता गराएका छन्। प्रस्ताव संसदीय...

बागमती कांग्रेसमा अन्तरिक द्वन्द्व चर्कियो, मुख्यमन्त्री लामाको पद संकटमा

हेटौंडा । बागमती प्रदेशको सत्ताको कुर्सी कांग्रेसभित्रकै आन्तरिक शक्ति संघर्षमा विवाद उत्पन्न भएको । हालका मुख्यमन्त्री बहादुर सिंह लामाको नेतृत्वमाथि असन्तुष्टि बढ्दै गएको सन्दर्भमा संसदीय दलको नेताबाट हटाउने तयारी भईरहेको छ । पार्टीभित्रको नेतृत्व बदल्ने खेलसँगै कांग्रेसबाट नियुक्त चारजना मन्त्रीले सामूहिक रूपमा राजीनामा दिएका छन्। यो राजीनामा तत्कालीन सरकारलाई...

कुलिङ अफ पिरियड संसदीय छानविन समितिको म्याद सात दिन थपियो

काठमाडौं । संघीय निजामति सेवा विधेयकमा कुलिङ अफ पिरियडको व्यवस्थामा भएको छेड्खानीका सम्बन्धमा छानविन गर्न गठित संसदीय विशेष छानविन समितिको म्याद सात दिन थपिएको छ । प्रतिनिधि सभाको शुक्रवारको बैठकमा समितिको म्याद थप सम्बन्धी सभामुख देवराज घिमिरेले प्रश्तुत गर्नुभएको प्रश्ताव सभाले स्वीकृत गरेको हो । असार २३ गते बसेको...

सरकारभित्र शक्ति सन्तुलनको सङ्केत, बागमतीका चार मन्त्रीको एकैचोटि राजीनामा

हेटौंडा । बागमती प्रदेश सरकारमा एकाएक चार मन्त्रीले राजीनामा दिएका छन् । युवा तथा खेलकुदमन्त्री मिनकृष्ण महर्जन, आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछाने, संस्कृति तथा पर्यटनमन्त्री विमल ठकुरी, र सहकारी तथा गरिबी निवारणमन्त्री मधुकुमार श्रेष्ठले पद त्याग गरेपछि यो घटनालाई साधारण राजनीतिक परिवर्तनको सट्टा आन्तरिक शक्ति सन्तुलनको प्रयासका रूपमा...