Banner News

‘सफा राजनीति गरें, तर दबाबमा राजीनामा दिनुपर्‍यो’ – मुख्यमन्त्री लामा

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले आफुलाई राजिनामा दिन दबाब दिएको बताएका छन् । उनले आज पत्रकार सम्मोलन मार्फत आफ्नो राजिनामा दिएको घोषणा गर्दै यस्तो बताएका हुन् । आफु माथि आफ्नै पार्टीबाट असहयोग भएको बताएका छन् । इमान्दारिता पूर्वक काम गरे, मेरो निष्ठा, सरलता र सफेद कार्यसंपादनमा...

मुख्यमन्त्री लामाले आज राजीनामा दिदैं

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले आइतबार हेटौंडा आएर पदबाट राजीनामा दिने तयारी गरेका छन्। मुख्यमन्त्री लामाको राजीनामा आजै आउने भए पनि प्रदेश प्रमुख दीपक प्रसाद देवकोटा काठमाडौंमा उपचाररत भएकाले प्रक्रिया केही ढिला हुन सक्ने देखिएको छ। प्रदेश प्रमुख देवकोटा हेटौंडा फर्किएपछि मुख्यमन्त्रीले राजीनामा बुझाउने तयारी छ।...

ट्रम्पद्वारा श्रम तथ्याङ्क प्रमुख बर्खास्त

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले श्रम तथ्याङ्क ब्युरोका आयुक्त एरिका म्याकएन्टार्फरलाई बर्खास्त गर्नुभएको छ । उहाँले राजनीतिक उद्देश्यका लागि डेटा हेरफेर गरेको आरोप लगाउनु भयो । ब्युरोका प्रमुखले प्रश्तुत गर्नुभएको तथ्यांक गलत भएको उहाँको भनाइ छ । ट्रम्पको घोषणा ब्युरोले जुलाई रोजगार रिपोर्ट जारी गरेको केही घण्टापछि आएको...

हेटौंडा आउदै साम्बा

हेटौंडा । यहि साउन १७ गते नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान साबित्रा भण्डारी (साम्बा) हेटौंडा आउने भएको छ । सञ्चारिका समुह मकवानपुरले आयोजना गर्न लागेको देश चिनाउनेसँग हाम्रो चिनजान’ भन्ने कार्यक्रममा सहभागी हुनको लागि साम्बा हेटौंडा आउन लागेको हो । कार्यक्रम भोलि (शनिबार) बिहान ११ बजेबाट सुरु हुने...

बागमतीको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आ.व २०८१/८२ को ६७.२९ प्रतिशत बजेट कार्यान्वयन

हेटौंडा । बागमती प्रदेश सरकार अन्तर्गतको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आर्थिक वर्ष २०८१/८२ को कार्य सम्पादन विवरण सार्वजनिक गरेको छ। मन्त्रालयले २ अर्ब ५० करोड ६४ लाख ६६ हजार रूपैयाँ बराबरको कुल बजेटमध्ये ६७.२९ प्रतिशत कार्यान्वयन गरेको बताएको छ । यस वर्ष कृषि तथा पशुपन्छी क्षेत्रमा धेरै संरचनागत...

त्रिविको केन्द्रिय विभाग बल्खुस्थित कानून संकायको नवनिर्मित भवन उद्घाटन

काठमाडौं । त्रिभूवन विश्वविद्यालयको केन्द्रिय विभाग बल्खुस्थित नवनिर्मित कानून संकायको भवन उद्घाटन गरिएको छ । बुधवार बल्खुस्थित विभागको कानून संकायको नवनिर्मित भवनको उद्घाटन एक कार्यक्रमकाबीच त्रिभूवन विश्वविद्यालयका उपकुलपति प्रा।डा। दीपक अर्यालले गर्नुभएको हो । उद्घाटन कार्यक्रममा बोल्दै कानून संकायका डीन प्रा। डा। कृष्णप्रसाद बस्यालले भवन निर्माणमा सहयोग गर्नुहुने सबैलाई...

बैंक तथा वित्तीय संस्थासम्बन्धि बाफिया जस्ताको त्यस्तै पारित भए उद्योगधन्दा बन्द गर्नुपर्ने हुन्छः अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया) जस्ताको तस्तै पास भए उद्योगधन्दा नै बन्द गर्नुपर्ने अवस्था आउनसक्ने बताउनुभएको छ । नेपाली काँग्रेस वित्तीय संस्था समन्वय विभागले आयोजना गरेको देशको वित्तीय तथा मौद्रिक स्थिति विषयक कार्यक्रममा बोल्दै उहाँले ऐनमा संशोधनको प्रश्तावअनुसार...

पाएनन् बागमतीका मुख्यमन्त्री लामाले विस्वासकाे मत , कसले कसले दिएनन् त लामालाई मत ,हेर्नुहाेस नामसहित ?

हेटौंडा । बागमती प्रदेश मुख्यमन्त्री बहादुरसिं लामाले नेपाली काङ्ग्रेस संसदीय दलको नेताको हैसियत गुमाएका छन् । लामाको विपक्षमा २२ मत परेको छ भने उनको पक्षमा १५ मात्रै मत परेको छ । लामाको विकल्पका रूपमा नेपाली कांग्रेस बागमती प्रदेश सभापति तथा प्रदेशसभा सदस्य इन्द्रबहादुर बानियाँलाई अघि सारिएको छ। २२ जना...

बागमती प्रदेशमा नेपाली कांग्रेस संसदीय दलको नेताबाट बहादुरसिंह लामा बहिर्गमन

हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री तथा नेपाली कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामाले दलभित्र विश्वास गुमाएका छन्। मंगलबार बसेको संसदीय दलको बैठकमा लामाविरुद्ध अविश्वास प्रस्तावमा मतदान हुँदा उनको पक्षमा १५ मात्र मत परेको छ, भने २२ जना सांसद उनको विपक्षमा उभिएका छन्। पूर्वमन्त्री सुरजचन्द्र लामिछानेका अनुसार, बहुमत सांसदले...

आज नागपञ्चमी पर्व मनाइँदै

आज नागपञ्चमी । देशभर घरका ढोकामाथि नागको तस्बिर र नाग पूजा गरेर नागपञ्चमी मनाइँदै छ । साथै नागको मन्दिर वा पोखरीमा पूजा गरेर पनि नागपञ्चमी मनाउने चलन छ । नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजाअर्चना गरी घरका मूलढोकामा टाँसेर मनाउने गरिन्छ । सो अवसरमा  मंगलवार (आज)  काठमाडौंको नक्शाल, सुन्धारा...