समाचार

राक्सिराङकाे एक घरमा आगोलागी

 हेटौंडा । मकवानपुरकाे राक्सिराङ गाउँपालिका वडा नम्बर ५ बोटबारीकाे एक घरमा आगोलागी भएकाे छ । बोटबारीस्थित भिम बहादुर मोक्तानको घरमा आगलागी भएकाे हाे । मोक्तानको एकतले ढुंगा र माटोले बनेको घरमा बिधुतको लाईन सट भई आगोलागी भएको प्रहरी चौकी चैनपुरले जानकारी दिएकाे छ । आगाे १२:४० बजे  स्थानियहरुको सहयोगबाट...

जरिवानाको पत्र लिएर निर्मल निवास पुगेको नगर प्रहरी टोली गेटबाटै फिर्ता ,हुलाकमार्फत जरिवानाको पत्र पठाइयाे  

काठमाडौ । शुक्रबारको प्रदर्शनपछि पूर्वराजा ज्ञानेन्द्र शाहलाई जरिवाना तोकेको पत्र लिएर निर्मल निवास पुगेको काठमाडौं महानगर प्रहरीको टोली गेटबाटै फर्किएका छन् । शुक्रबार राजावादी आन्दोलनको क्रममा तीनकुने, कोटेश्वर, सिनामंगल, बालकुमारी क्षेत्रमा जथाभावी फोहोर गरी वातावरण प्रदूषण गरेको, सार्वजनिक सम्पत्ति तोडफोड गरेको भन्दै महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई सात लाख ९३...

व्यवसायलाई पर्न गएको मारप्रति प्रदेश सरकारकाे गम्भीर ध्यानाकर्षण रहेकाे मन्त्री तामाङकाे भनाई

हेटौंडा । बागमती प्रदेशकी उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्री शुक माया तामाङले हिजो भएको व्यवसायको तोडफोडबाट व्यवसायहरूलाई पर्न गएको मारप्रति बागमती प्रदेशको गम्भीर ध्यानाकर्षण भएको बताउनुभएको छ। नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको आठौँ प्रदेश शभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो । तथ्यको आधारमा रहेर छानबिन...

हेटौंडामा चैत १८ गते गणतन्त्रको पक्षमा जागरणसभा गर्दै नेकपा एमाले

हेटौंडा । नेकपा एमाले मकवानपुरले चैत १८ गते (सोमबार) हेटौंडामा बृहत जागरणसभा आयोजना गर्दैछ । लोकतान्त्रिक गणतन्त्रको संरक्षण र सम्वद्र्धनका लागि एमाले मकवानपुरले विशाल जागरणसभा आयोजना गर्न लागेको अध्यक्ष श्रीधर पोख्रेलले जानकारी दिए । जागरणसभाको तयारी तीव्र भइरहेको उनले बताएका छन् । जिल्लाका १० वटै पालिकाबाट नेता, कार्यकर्ताहरु हेटौंडामा उतार्दै...

काठमाडौं महानगरले पूर्वराजा ज्ञानेन्द्रलाई सात लाख ९३ हजार जरिवाना तिराउने

काठमाडौं । काठमाडौं महानगरपालिकाले चैत्र १५ गते पूर्वराजाका समर्थकहरुले गरेको प्रदर्शनका क्रममा नोक्सानीको विवरणसहितको पत्र पूर्वराजा ज्ञानेन्द्र शाहको निवासमा पठाएको छ । शनिबार सबै घटनामा कुल नोक्सानी रकम सात लाख ९३ हजारसहितको पत्र महानगरले शाहलाई पठाएको हो । उक्त पत्र निर्मल निवासमा पठाइएको महानगरले जनाएको छ । उक्त पत्रहरुमा...

पत्रकार रजकको हत्याको विरोधमा हेटौंडामा प्रदर्शन

हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरको आयोजना तथा पत्रकार महासंघ बागमती प्रदेशको समन्वयमा पत्रकार हत्याको विरोधमा शनिबार हेटौंडामा प्रदर्शन गरिएको छ । समाचार संकलनकै क्रममा पत्रकारको हत्या भएको र आमसञ्चार माध्यममा आक्रमण गरिएको विरोधमा देशैभरी जस्तै मकवानपुरका पत्रकारहरू पनि आन्दोलित भएका छन् । हेटौंडाको पल्पसासभागृहबाट सुरु भएको पत्रकारहरुको प्रदर्शन...

ट्याक्टर दुर्घटनाबाट चालकको मृत्यु

हेटौंडा । हेटौडा उपमहानगरपालिका १९ ज्यामिरेमा ट्याक्टर दुर्घटनामा परि चालकको मृत्यु भएको छ । ट्याक्टरले च्यापिदा सद्दाम हुसेनको घटनास्थलमा नै मृत्य भएको प्रहरीले जनाएको छ । बर्ष १९ काे सद्दाम हुसेनको घटनास्थलमा नै मृत्य भएको हाे ।ट्याक्टर चालक  पर्सा जिल्ला जगरनाथपुर गाउँपालिका ४ हरपुर बस्ने हुसेनको घटनास्थलमा नै मृत्य...

शुक्रवारको प्रदर्शन राजनीतिक होइन, अपराधिक कदम हो : गृहमन्त्री

काठमाडौं । गृहमन्त्री रमेश लेखकले चैत्र १५ गते पूर्वराजावादी समर्थकहरुबाट आगजनी भएका भवनहरुको अनुगमन गरेका छन् । शनिबार उनले उक्त भवनहरुको स्थलगत अनुगमन गरेका हुन् । सोही क्रममा उनले यो कुनै राजनीतिक दर्शनभन्दा पनि अपराधिक काम भएको भन्दै यसको लागि सरकारले आवश्यक कारबाही गर्ने बताए । सञ्चार गृहलगायत सम्पूर्ण...

आज काठमाडौं उपत्यकामा घोडे जात्रा पर्व मनाइँदै

काठमाडौं । आज चैत्र कृष्ण औँसी अर्थात घोडे जात्रा । आजका दिन काठमाडौँ उपत्यकामा परम्परागत घोडे जात्रा पर्व मनाइँदैछ । आजका दिन काठमाडौँ उपत्यकामा परम्परागत घोडे जात्रा पर्व मनाइँदैछ । यस पर्वमा नेपा मंडल भित्र देवी देवताको जात्रा गरी मनाउने चलन छ । यही पाहा  नख मा पछि घोडा...

कफ्र्युको समयमा सडकमा उत्रिएका प्रदर्शनकारी लखेटिए

काठमाडौं । शुक्रबार काठमाडौंमा राजावादीहरुको प्रदर्शन तितरवितर भएपछि सिंनामंगल क्षेत्रमा प्रदर्शन गर्न खोज्नेहरुलाई प्रहरीले लखेटेको छ । शुक्रबार साँझ सिनामंगलको ओरालोलगायत रिंङरोड क्षेत्रमा प्रदर्शन गर्दै टायर बाल्ने आन्दोलनकारीलाई प्रहरीले लखेटेको हो । विभिन्न स्थानमा आगजनी र तोडफोड गर्दै हिंडेका आन्दोलनकारीहरुलाई प्रहरीले सिनामंगल क्षेत्रबाट लखेटेको हो । जिल्ला प्रशासन कार्यालय...