समाचार

नेपाल बार एसोसिएसनको निर्वाचनमा मन्दिरा अधिकारीको उमेदवारी

काठमाडौं । नेपाल बार एसोसिएसनको नयाँ नेतृत्व चयनका लागि चैत २३ गते निर्वाचन हुँदै छ । यस निर्वाचनमा अधिवक्ता मन्दिरा अधिकारीले सदस्य ( महिला खुला ) पदमा उमेदवारी दिने निर्णय गरेकी छन् । अधिकारीका अनुसार कानुनी राज्यको सिद्धान्तलाई सशक्त रूपमा स्थापित गर्न र कानुन व्यवसायीहरूको हकहितको रक्षा गर्न उम्मेदवारी...

भीमफेदीकाे जवान व्यारेकमा आगाेलागी

 हेटौंडा ।  मकवानपुरकाे भीमफेदी गाउँपालिका वडा नम्बर ५ छबेलीमा  जवान व्यारेकमा आगाेलागी भएकाे छ । छबेलीस्थित श्री बहुउद्धेशीय प्लाष्टिक उद्योग भीमफेदी(नेपाली सेनाले हेण्ड ग्रिनेट बनाउने ठाँउ)मा आगाेलागी भएकाे हाे । जवान व्यारेकमा  बिधुत सर्ट भई आगलागि भएको प्रहरीले जनाएको छ । हेटौडा उपमहानगरपालिकाको दमकल, नेपाल  प्रहरी , सशस्त्र प्रहरी,...

आजबाट पुनः काठमाडौं केन्द्रित आन्दोलन गर्दै शिक्षकहरु

काठमाडौ । देशभरका शिक्षकहरूले बुधबारदेखि पुनः काठमाडौंमा आन्दोलन गर्ने भएका छन् । नेपाल शिक्षक महासङ्घले आजदेखि काठमाडौं केन्द्रित आन्दोलनको घोषणा गरेसंगै विभिन्न क्षेत्रबाट शिक्षकहरु काठमाडौं आउने क्रम जारी छ । गत माघ २० गतेदेखि आन्दोलनमा रहेको महासंघले ‘काठमाडौं जा‍औँ अभियान’ सहित आजदेखि अनिश्चितकालीन शैक्षिक आन्दोलन गर्न लागेको हो ।...

प्रदेश प्रमुख देवकोटाद्वारा ६८ औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा शुभकामना व्यक्त 

हेटौंडा  । बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले ६८ औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा सहकारीकर्मी, सहकारी अभियन्ता र सहकारीमा संलग्न सबैलाई शुभकामना व्यक्त गर्नु भएको छ । ‘मर्यादित सहकारी समुन्नत समाज’ भन्ने नाराका साथ मनाउन लागिएको दिवसको अवसरमा उहाँले सहकारी क्षेत्रको सामाजिक, सांस्कृतिक र आर्थिक रूपान्तरणमा ठूलो योगदान रहेको...

नेपाल कफी व्यवसायी महासंघको आयोजनामा ‘ नेपाल कफी फेस्टिभल एण्ड च्याम्पियनसिप २०८१ ’ हुने

काठमाडौं । नेपाल कफी व्यवसायी महासंघले ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा चैत २१ गतेदेखि २३ गतेसम्म ‘ नेपाल कफी फेस्टिभल एण्ड च्याम्पियनसिप – २०८१ ’ आयोजना गर्ने घोषणा गरेको छ । उक्त कार्यक्रमले नेपाली कफीको प्रवर्द्धन, व्यापार विस्तार तथा अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्ने लक्ष्य राखेको छ । ‘...

हेटौंडामा एमाले मकवानपुरले गर्यो जागरणसभा

हेटौंडा । हेटौंडामा आज नेकपा एमाले मकवानपुरले जागरणसभा गरेको छ । हेटौंडाको लोकतान्त्रिक चोकमा एमालेले जागरण सभाको आयोजना गरेको हो । सभा सुरु हुनु अगाडी हेटौंडाको पूर्वमा सानोपोखरा, पश्चिममा हेटौंडा हस्पिटल, उत्तरमा चौकीटोल ओरालो र दक्षिणमा फरेष्ट्रि गरि चार स्थानबाट र्याली निकालीयको थियो । सभालाई संबोधन गर्दै नेकपा एमालेका...

पूर्वराजदूत एवं वरिष्ठ पत्रकार कोइरालाको निधन

काठमाडौं । वरिष्ठ पत्रकार एवं पूर्वराजदूत कमल कोइरालाको ८७ वर्षको उमेरमा निधन भएको छ । उनको सिनामंगलस्थित केएमसी अस्पतालमा भर्नामा उपचारका क्रममा आइतबार साँझ मृत्यु भएको हो । केही दिनअघि घरमै लडेका कोइरालालाई उपचारका लागि केएमसी भर्ना गरिएको थियो । पूर्वप्रधानमन्त्री मातृकाप्रसाद कोइरालाका छोरा कमलले दक्षिण कोरियाका लागि नेपाली...

रास्वपा सभापतिमा फर्किए रवि, पार्टीको केन्द्रीय समितिको आजको बैठकमा सहभागी हुने

काठमाडौं । रास्वपा सभापति रवि लामिछाने पार्टीको जिम्मेवारीमा फर्किएका छन् ।रवि सोमबार हुने केन्द्रीय समिति बैठकमा सहभागी हुने कार्यसूची तय भएको छ ।बैठक आज पार्टी कार्यालयमा दिउँसो ३ बजे बस्दैछ । ‘पहिलो बैठकमा कार्यवाह सभापतिज्यूबाट धन्यवाद ज्ञापन र पार्टी सभापतिज्यूको सभापतित्वमा दोस्रो बैठक बस्ने गरी पहिलो बैठकको समापन हुनेछ,’...

आज इद उल फित्र मनाउँदै इस्लाम धर्मावलम्बी, सरकारले दियो सार्वजनिक बिदा

काठमाडौं । इस्लाम धर्मावलम्बीहरुले सोमबार इद मनाउँदै छन् । एक महिना लामो रमादान पर्व (रोजा) पूरा भएको खुशीयालीमा आज इद उल फित्र मनाउन लागिएको हो । इद उल फित्रका अवसरमा एक आपसमा खुशीयाली साट्दै शुभकामना आदानप्रदान गर्ने प्रचलन छ । यो दिनमा मुस्लिम धर्मावलम्बी पवित्र भई मस्जिदमा गएर नमाज...

सोमबार सार्वजनिक बिदा

काठमाडौं । सोमबार सरकारले सार्वजनिक बिदा दिने भएको छ । आइतबार गृह मन्त्रालयले सार्वजनिक बिदा सम्बन्धी सूचना जारी इस्लाम धर्मावलम्बीहरुको पर्व ईद (ईद उल फित्र) का दिन सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिएको हो । सुचनामा लेखिएको छ, ‘२०८०/१०/२९ गतेको नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार इस्लाम धर्मावलम्बीहरुको पर्व ईद...