समाचार
पूर्वपश्चिम राजमार्ग स्तरउन्नति आयोजनाकाे सार्वजनिक सुनवाईमा हेटौंडा बासीले गरे विरोध
हेटौंडा । पूर्वपश्चिम राजमार्ग स्तरउन्नति आयोजना अन्तर्गतको पतलैया हेटौडा नारायणघाट १०० किलोमिटर सडक खण्ड स्तर उन्नति आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन अध्ययन प्रतिवेदनको सार्वजनिक सुनाई कार्यक्रममा स्थानीयहरूले विरोध गरेका छन्।समाजशास्त्री तथा पुनर्स्थापना विज्ञ रविन ढकालले आफ्नो प्रस्तुतिकरण गर्दै गर्दा स्थानीयहरूले विरोध जनाएका हुन्।सडक स्तरोन्नतिका क्रममा कुल ६८८ वटा निजी संरचना...
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा रघुजी पन्त नियुक्त, शपथ ग्रहण कार्यक्रम बिहीबार हुने
काठमाडौ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा रघुजी पन्त नियुक्त भएका छन् । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले पन्तलाई शिक्षामन्त्री नियुक्त गरेका हुन् । पन्तको भोलि बिहीबार शपथ गराउने कार्यक्रम तय भएको छ । शपथको समय भने तय भइनसकेको बताइएको छ । मन्त्री नियुक्त भएका पन्त एमालेका समानुपातिक सांसद हुन्...
कक्षा १२ को परीक्षा सर्यो , वैशाख २१ गतेदेखि परिक्षा गर्ने निर्णय
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वैशाख ११ गतेबाट हुने परीक्षा स्थकित गरेको छ । मंगलबार साँझ बसेको बोर्डको बैठकले परिक्षा सारेर वैशाख २१ गतेदेखि गर्ने निर्णय गरेको अध्यक्ष महाश्रम शर्माले जानकारी दिएका छन् । शिक्षक महासंघले काठमाडौं केन्द्रित आन्दोलन जारी राखी, अध्यापनमा सरिक नभएपछि परीक्षा प्रभावित...
प्रधानमन्त्रीद्वारा कक्षा १२ को परीक्षा सार्न बोर्डलाई निर्देशन
काठमाडौं । कक्षा १२ को परीक्षा सार्न प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय परिक्षा बाेर्डलाई निर्देशन दिनु भएको छ । बालुवाटार प्रधानमन्त्रीलाई भेट्न पुगेका परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्मा र शिक्षा सचिव दीपक काफ्लेलाई प्रधानमन्त्री ओलीले केहीदिन परीक्षा सार्न निर्देशन दिएका हुन् । यसअघि परीक्षा बोर्डले तोकिएको समयमा वैशाख ११...
विद्यालयको चाबी बोकेर काठमाडौं आउन विद्यालय कर्मचारीलाई निर्देशन
काठमाडौं । नेपाल विद्यालय कर्मचारी परिषद्ले देशभरका विद्यालय कर्मचारीलाई २४ घण्टाभित्र चाबी बोकेर काठमाडौंको आन्दोलनमा उपस्थित हुन निर्देशन दिएको छ । परिषद्का अध्यक्ष गंगाराम तिवारी र महासचिव शान्तिनाथ योगीले ७ वटै प्रदेश, ७७ जिल्ला र ७५३ स्थानीय तहका कार्यसमिति तथा सबै विद्यालयका कर्मचारीलाई तत्काल आन्दोलनमा जुट्न उर्दी जारी गरेका...
कक्षा १२ को परीक्षा नरोक्ने राष्ट्रिय परीक्षा बोर्डको निर्णय
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा नरोक्ने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले वैशाख ११ गतेदेखि हुने परीक्षा बिहान बैठक बसेर परीक्षा नरोक्ने निर्णय गरेको हो । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले परीक्षा नरोकिने र निर्धारित मितिमै हुने जानकारी दिए । शिक्षक तथा कर्मचारीहरुको जारी...
ब्राजिलियन फुटबल खेलाडी रोबर्टो कार्लोस नेपालमा
काठमाडौं । चर्चित ब्राजिलिय फुटबल स्टार खेलाडी रोबर्टो कार्लोस नेपाल आएका छन् । कार्लोस आज (मंगलबार) विहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका छन् ।नहाल काठमाडौंमा भईरहेको एनसेल नेपाल सुपर लिगको फुटबल प्रतियोगितामा सहभागि हुन कार्लोस नेपाल आएका हुन् । एनसेल नेपाल सुपर लिगको आयोजक नेपाल खेलकुद तथा कार्यक्रम व्यवस्थापन...
गुडिरहेको जीपमा विजुलीको तार खस्दा चालकसहित ४ जनाको मृत्यु
इटहरी । पाथीभरा दर्शनका लागि तीर्थयात्री जाँदै गरेको जीपमा करेन्ट लागेर आगलागी हुँदा चालक सहित ४ जनाको ज्यान गएको छ । फुङलिङ नगरपालिका १० शेवारो चौकमा मे १ च ३०११ नंवरको गुडिरहेको जीपमा विजुलिको तार खसेर करेन्ट लागी ४ जनाको ज्यान गएको हो । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका...
कृषिमन्त्री रामनाथ अधिकारीले गरे रूपन्देहीमा विभिन्न परियोजनाहरुको अनुगमन तथा निरीक्षण
रूपन्देही । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका मन्त्री रामनाथ अधिकारीले आज प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत रूपन्देहीमा रहेका विभिन्न परियोजनाहरुको अनुगमन तथा निरीक्षण गरेका छन् । सो क्रममा मन्त्री अधिकारीले परियोजन मार्फत संचालित कार्यक्रमको प्रभावकारीता अझै बढाउन पर्ने बताए । परियोजनाका सन्दर्भमा विभिन्न टिकाटिपणीहरु आए पनि फिल्डमा आएर हेर्दा...
एक महिने ‘ जैविक कृषि जागरण यात्रा ’ हुने
काठमाडौं । खाद्य लागि कृषि अभियानले ‘ जैविक कृषि जागरण यात्रा – २०८२ ’ गर्ने भएको छ । आज राजधानी काठमाडौंमा पत्रकार सम्मेलन गरी १ महिना सो ‘ जैविक कृषि जागरण यात्रा ’ गर्नेबारे जानकारी गराइएको हो । पछिल्लो समय खाना, खेतीपाती र वातावरण सबैभन्दा ठूलो संकटमा छन् ।...









