Banner News

विद्यार्थीद्धारा प्रधानमन्त्री ओलीको पुत्ला दहन

काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले बागबजारमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेका छन् । काठमाडौंमा मंगलबार साँझ नेपाल विद्युत् प्राधिकरणका निर्वतमान कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले पदमुक्त गरेको विरोधमा विद्यार्थीहरूले मसाल जुलुस सहित प्रधानमन्त्री ओलीको पुत्ला दहन गरेका हुन् । सोमबार साँझ बसेको...

कुलमान घिसिङ आज अदालत जादैं

काठमाडौं । सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकको पदबाट हटाएको पत्र पाएपछि कुलमान घिसिङ आज अदालत जाने तयारीमा छन् । २०७८ साउन २५ गते दोस्रो कार्यकालका लागि प्राधिकरण प्रमुखमा नियुक्त गरिएका घिसिङको अवधि २०८२ साउन २५ गते सकिँदै थियो । तर कार्यकाल सकिनुभन्दा चार महिना अघि नै चैत ११...

लाटेम्बेश्वर महादेव पदयात्रा मार्गमा फोहोर व्यवस्थापन अभियान

हेटौंडा । मकवानपुर जिल्लाको पञ्चकन्या क्षेत्रमा अवस्थित लाटेम्बेश्वर महादेव मन्दिर एक लोकप्रिय पर्यटकीय गन्तव्य रुपमा परिचित छ । लाटेम्बेश्वरकाे प्राकृतिक सौन्दर्य र मनमोहक दृश्यले विभिन्न स्थानका पर्यटकहरूको ध्यान आकर्षित गरेकाे छ। उक्त स्थानमा बढ्दो पर्यटकहरूको कारण, पदयात्रा मार्गमा प्लास्टिकका फोहोरहरु पनि बढ्दो छ । हेटौंडाको PLAY2LEARN संस्थाका युवाहरूको एक...

कुलमान घिसिङ  पदमुक्त भएपछि विवाद उत्पन्न

हेटौंडा । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ  पदमुक्त भए पछि थप विवाद उत्पन्न भएकाे छ ।  सोमबारको मन्त्रिपरिषद् बैठकले घिसिङलाई हटाएर हितेन्द्रदेव शाक्यलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको भन्दै देश भरका विभिन्न ठाउँहरुमा यसकाे विराेध भईरहेकाे छ । सरकारले आफ्नाे स्वार्थपूर्तिका लागि घिसिङलाई विधुत प्राधिकरणकाे कार्यकारी निर्देशकबाट हटाएकाे...

काठमाडौमा उर्जामन्त्री दीपक खड्काको पुत्ला जलाइयो

काठमाडौं । एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियूले प्रदर्शनीमार्गस्थित विश्वभाषा क्याम्पस अगाडि प्रदर्शन गर्दै ऊर्जामन्त्री दीपक खड्काको पुत्ला जलाएका छन् । कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाएको विरोधमा विद्यार्थीहरुले पुत्ला जलाएका हुन् । प्रदर्शनमा सहभागीहरुले कुलमानको पक्षमा र सरकारको विपक्षमा नारा समेत लगाएका थिए । जलिरहेको...

प्रेस चौतारी नेपालको अध्यक्षमा गणेश पाण्डे सर्वसम्मत निर्वाचित

विराटनगर । नेकपा एमालेनिकट पत्रकारको संगठन प्रेस चौतारी नेपालको अध्यक्षमा गणेश पाण्डे सर्वसम्मत निर्वाचित भएका छन् । सोमबार राति सम्पन्न अधिवेशनबाट पाण्डे सर्वसम्मत रूपमा अध्यक्षमा निर्वाचित भएका हुन् । अध्यक्षका अर्का आकाङ्क्षी राजेश राईले पाण्डेलाई समर्थन गरेका थिए । राईले संगठनको हितको लागि आफूले अध्यक्ष पदको दाबी छाडेको बताएका...

काठमाडौं । आज दासत्व र ‘ट्रान्सएटलान्टिक’ दास व्यापारपीडितहरूको अन्तर्राष्ट्रिय स्मृति दिवस मनाउँदै छ । सन् १८०७ मा संयुक्त अधिराज्यमा दास व्यापार उन्मूलन ऐन पारित भएको सम्झनामा सन् २००७ देखि संयुक्त राष्ट्रसङ्घको आह्वानमा यो दिवस मनाउन थालिएको हो । विशेषगरी अफ्रिकी मुलुकहरूबाट श्रमका लागि संयुक्त अधिराज्य, अमेरिकालगायत विकसित राष्ट्रले मानिसलाई...

सबिन कुमार तोलाङ्गीको निर्देशनमा ‘ राधा कृष्ण ’ गीतको भिडियो सार्वजनिक ( भिडियो सहित )

काठमाडौं । सबिन कुमार तोलाङ्गीको निर्देशनमा तयार पारिएको ‘ राधा कृष्ण ’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । उक्त गीतमा हिमाल सागर र वेनिशा पौडेलको आवाज रहेको छ । यस्तै, उक्त गीतमा सन्तोष दाहालको शब्द रहेको छ, भने विशाल निरौलाको संगीत / एरेन्ज तथा मिक्सिङ रहेको छ ।...

नेपालमा आइटेल ए ८० सार्वजनिक

काठमाडौं । आइटेलले नेपाली बजारमा नयाँ स्मार्टफोन आइटेल ए ८० सार्वजनिक गरेको छ । ‘ क्या दामी छ ! ’ नारासहित सार्वजनिक गरिएको यस फोनमा आइपीएस ५४ रेटिङ र १२० हर्ट्ज रिफ्रेस रेट जस्ता आकर्षक विशेषताहरू छन् । आइटेल ए ८० लाई विशेषगरी विद्यार्थी, गेमर, प्रविधि प्रेमी र व्यवसायीहरूको...

एमाले भीमफेदी-काठमाडौं पालिका सम्पर्क मंचको सम्मेलन सम्पन्न

काठमाडौं । नेकपा (एमाले) भीमफेदी-काठमाडौं पालिका सम्पर्क मंचको पहिलो सम्मेलन आज सनिवार सम्पन्न भएको छ । काठमाडौंको बागबजार स्थित मकवानपुर जिल्ला सम्पर्क मंचको कार्यालयमा आयोजित सम्मेलनले युके मैनालीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कमिटी निर्माण गरेको जिल्ला सम्पर्क मंचको अध्यक्ष चित्र बहादुर पुलामीले बताउनु भयो । सम्मेलनबाट उपाध्यक्षमा बि. हटुवाल,...