Banner News
आगो निभाउन तीनकुने पुगेको दमकलमाथि प्रदर्शनकारीको अवरोध
काठमाडौं । तीनकुनेस्थित एक घरमा राजावादीहरूद्वारा आगजनी गरिएको छ । आगजनी सुरु भएको ढिलागरी दमकल पुगेपनि आगो निभाउन भने सकेन् । राजावादीहरूको प्रदर्शन बिथोलिएपछि प्रदर्शनकारीहरुले तीनकुनेस्थित मार्बल हाउसमा आगजानी गरेका थिए । तर दमकललाई प्रदर्शनकारीले प्रवेश नै नदिएको नेपाल न्यूज बैंकका प्रतिनिधि सरोज शाहीले तीनकुने स्थलबाट जानकारी दिए ।...
राजावादीद्वारा व्यक्तिकाे घर तोडफोड
काठमाडौं । काठमाडौंको तीनकुनेमा जारी राजावादीहरूको प्रदर्शनमा अवस्था तनावग्रस्त बनेको छ । अहिले त्यहाँ प्रहरीले पानीको फोहोरा र अश्रुग्यास प्रहार गरिरहेको छ । त्यहाँ समर्थकहरूले तीन व्यक्तिका घर पनि तोडफोड गरेका छन् । अवस्था तनावग्रस्त भएपछि तीनकुनेमा राजावादीको कार्यक्रम बिथोलिएको छ । राजावादीहरूको प्रदर्शन बिथोलिएपछि नेताहरू कार्यक्रमस्थल छाडेर...
आजबाट एसईई सम्पन्न
हेटौंडा । आजबाट माध्यमिक शिक्षा परिक्षा (एसईई) सम्पन्न भएकाे छ । २०८१ साल चैत ७ गतेबाट सुरू भएकाे एसईई शुक्रबार समाप्त भएकाे हाे । आज अन्तिम दिन ऐच्छिक द्वितियसँगै एसईई परीक्षा सकिएकाे हाे । तस्बिरहरु :
मुख्य सडकमै ठडियो समाजवादी मोर्चाको मञ्च, सवारी साधन डाइभर्ट (तस्बिरहरू)
हेटौंडा । आज चैतको १५ गते काठमाडौमा गणतन्त्र पक्षधर र राजतन्त्र पक्षधरले प्रदर्शन गरिरहेका छन् । समाजवादी मोर्चाले मुख्य सडकमै आफ्नो मञ्च ठडाएको छ । सडकमै मञ्च ठडाएको हुनाले सवारी साधन डाइभर्ट भएका छन् । तस्बिरहरु :
छुट्टाछुट्टै प्रदर्शनले काठमाडौंमा यातायात आवागमन अस्तव्यस्त (तस्बिरहरू)
हेटौंडा । काठमाडौंमा आज गणतन्त्र पक्षधर र राजावादी समूहले प्रदर्शन गरेका छन् । छुट्टाछुट्टै प्रदर्शनले काठमाडौंमा यातायात आवागमन अस्तव्यस्त बनिरहेको छ । काठमाडौं जिल्ला प्रशासन कार्यालयले गणतन्त्र पक्षधरलाई प्रदर्शनीमार्ग–भृकुटीमण्डपमा र राजतन्त्र पक्षधरलाई तीनकुनेमा विरोध सभा गर्न अनुमति दिएको छ । प्रदर्शनकाे कारण काठमाडौ उपत्यकामा आवत जावत गर्ने सार्वजनिक सवारी ...
मकवानपुरमा बस र म्याजिक भ्यान ठोक्किँदा एक जनाको मृत्यु
हेटौंडा । मकवानपुरमा बस र म्याजिक भ्यान ठोकिँदा आज बिहान एक जनाको मृत्यु भएको छ । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर–६ लोथर बजारस्थित पूर्वपश्चिम सडक खण्डमा चितवनबाट हेटौंडा तर्फ आउँदै गरेको बा प्र ०३–००६ ख ५६८१ नबरको बस र मनहरीबाट चितवन तर्फ जाँदै गरेको बा प्र ०३–००१ च ३०१२...
बैंकर सार्थक कार्कीको आख्यान ‘ इजाजतपत्र ’ थुप्रै डटकमको सर्वाधिक बिक्री हुने १२ औँ पुस्तकमा
काठमाडौं । यतिबेला नेपाल राष्ट्र बैंक लिमिटेडका उप – निर्देशक सार्थक कार्कीको उपन्यास ‘ इजाजतपत्र ’ दिनानुदिन पाठकहरूको रोजाइमा पर्नेक्रम बढ्दो छ । केही समय अगाडि थुप्रै डटकममा सर्वाधिक बिक्री हुने २ सय ५० वटा पुस्तकहरूमा समावेश कार्कीको उपन्यासले सोहीक्रमलाई बढवा दिँदै १२ औँ स्थानमा उक्लिएको छ । गत...
चौकीटोलमा देवरले गरे भाउजुको हत्या
हेटौंडा । हेटौंडा उपमहानगरपालिका-१ चौकीटोलमा आफ्नै देवरले खुकुरी प्रहार गरि भाउजुको हत्या गरेको छ । ३५ वर्षीया महिलालाई धारिलो हतियार प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । बुधबार राति ९ बजे घर भएकी गुडिया दास घरको दोस्रो तलामा मृत भेटिएकी थिइन् । साढे २ तले...
म नयाँ व्यवसायी ! सक्छु होला र नेपालमै टिक्न ?
हेटौंडा । मैले र मेरो साथीले मिलेर एउटा कम्पनी दर्ता गर्ने सोच बनायौं। व्यवसाय सञ्चालन गर्नका लागि एउटा भाडो बनाउनु पर्ने थियो, त्यसैले हामी कम्पनी दर्ता गर्नको लागि लाग्यौं। एक दिन हामी दुबै मिलेर कम्पनी खोल्नका लागि आवश्यक कागजातहरू मिलाएर दर्ता गर्न कार्यालयमा पुग्यौं। त्यहाँ पुगेर थाहा भयो कि...
बागमती प्रदेशसभाको बैठक आगामी चैत १९ गते बस्ने
हेटौंडा । बागमती प्रदेशसभाको बैठक आगामी चैत १९ गते बस्ने भएको छ । प्रदेशसभाका सभामुख भुवन कुमार पाठकले प्रदेश सभा बैठक १९ गते १ बजेका लागि आव्हान गरेका हुन् । बैठकमा संशोधनका लागि प्राप्त ४ विधेयकलाई पारित गर्ने कार्यसूची रहेको सभामुख पाठकले जानकारी दिए । प्रदेशसभाको हिउँदे अधिवेशन अन्तर्गत...










