प्रदेश समाचार
बागमतीका मुख्यमन्त्री लामाको राजीनामा पत्र प्रदेश प्रमुखको कार्यालयमा बुझाइयो
हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाको राजीनामा पत्र प्रदेश प्रमुखको कार्यालयमा बुझाइएको छ। मुख्यमन्त्री लामाको तर्फबाट उनका प्रमुख स्वकीय सचिव छत्र लामाले आज सोमबार प्रदेश प्रमुखको कार्यालयमा पुगेर राजीनामा पत्र बुझाएका हुन्। लामाको राजीनामा पत्र प्रदेश प्रमुखका प्रमुख स्वकीय सचिव बलराम गैरेलाई हस्तान्तरण गरिएको हो। यससँगै बागमती...
मुख्यमन्त्रीको राजीनामा, देउवाको आग्रहअनुसार मार्ग प्रशस्त गरेको लामाको भनाई
हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले आफ्नो एक वर्षे कार्यकालको समिक्षा गर्दै आज पत्रकार सम्मेलनमार्फत राजीनामा दिने घोषणा गरेका छन्। पत्रकार सम्मेलनमा मुख्यमन्त्रीले प्रदेश सरकारको नेतृत्वमा रहँदा गरिएको कार्यको विवरण प्रस्तुत गर्दै बागमती प्रदेशको समृद्धिको यात्रामा आफूले खेलेको भूमिका र जिम्मेवारीबारे जानकारी गराएका छन् । लामाले मन्त्रिपरिषद्...
‘सफा राजनीति गरें, तर दबाबमा राजीनामा दिनुपर्यो’ – मुख्यमन्त्री लामा
हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले आफुलाई राजिनामा दिन दबाब दिएको बताएका छन् । उनले आज पत्रकार सम्मोलन मार्फत आफ्नो राजिनामा दिएको घोषणा गर्दै यस्तो बताएका हुन् । आफु माथि आफ्नै पार्टीबाट असहयोग भएको बताएका छन् । इमान्दारिता पूर्वक काम गरे, मेरो निष्ठा, सरलता र सफेद कार्यसंपादनमा...
मुख्यमन्त्री लामाले आज राजीनामा दिदैं
हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले आइतबार हेटौंडा आएर पदबाट राजीनामा दिने तयारी गरेका छन्। मुख्यमन्त्री लामाको राजीनामा आजै आउने भए पनि प्रदेश प्रमुख दीपक प्रसाद देवकोटा काठमाडौंमा उपचाररत भएकाले प्रक्रिया केही ढिला हुन सक्ने देखिएको छ। प्रदेश प्रमुख देवकोटा हेटौंडा फर्किएपछि मुख्यमन्त्रीले राजीनामा बुझाउने तयारी छ।...
बागमतीको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आ.व २०८१/८२ को ६७.२९ प्रतिशत बजेट कार्यान्वयन
हेटौंडा । बागमती प्रदेश सरकार अन्तर्गतको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आर्थिक वर्ष २०८१/८२ को कार्य सम्पादन विवरण सार्वजनिक गरेको छ। मन्त्रालयले २ अर्ब ५० करोड ६४ लाख ६६ हजार रूपैयाँ बराबरको कुल बजेटमध्ये ६७.२९ प्रतिशत कार्यान्वयन गरेको बताएको छ । यस वर्ष कृषि तथा पशुपन्छी क्षेत्रमा धेरै संरचनागत...
मुख्यमन्त्री लामाविरुद्ध कांग्रेसमै अविश्वास प्रस्ताव
हेटौंडा । बागमती प्रदेशमा कांग्रेसभित्रको अन्तरिक द्वन्द्व झनै चर्किंदै गएको छ। प्रदेश सरकारको नेतृत्व गरिरहेका मुख्यमन्त्री बहादुर सिंह लामाविरुद्ध संसदीय दलमै अविश्वास प्रस्ताव दर्ता भएको छ । शुक्रबार नेपाली कांग्रेस संसदीय दलका २१ जना सांसदले लामालाई दलको नेताबाट हटाउन माग गर्दै हस्ताक्षरसहित अविश्वास प्रस्ताव दर्ता गराएका छन्। प्रस्ताव संसदीय...
बागमती कांग्रेसमा अन्तरिक द्वन्द्व चर्कियो, मुख्यमन्त्री लामाको पद संकटमा
हेटौंडा । बागमती प्रदेशको सत्ताको कुर्सी कांग्रेसभित्रकै आन्तरिक शक्ति संघर्षमा विवाद उत्पन्न भएको । हालका मुख्यमन्त्री बहादुर सिंह लामाको नेतृत्वमाथि असन्तुष्टि बढ्दै गएको सन्दर्भमा संसदीय दलको नेताबाट हटाउने तयारी भईरहेको छ । पार्टीभित्रको नेतृत्व बदल्ने खेलसँगै कांग्रेसबाट नियुक्त चारजना मन्त्रीले सामूहिक रूपमा राजीनामा दिएका छन्। यो राजीनामा तत्कालीन सरकारलाई...
सरकारभित्र शक्ति सन्तुलनको सङ्केत, बागमतीका चार मन्त्रीको एकैचोटि राजीनामा
हेटौंडा । बागमती प्रदेश सरकारमा एकाएक चार मन्त्रीले राजीनामा दिएका छन् । युवा तथा खेलकुदमन्त्री मिनकृष्ण महर्जन, आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछाने, संस्कृति तथा पर्यटनमन्त्री विमल ठकुरी, र सहकारी तथा गरिबी निवारणमन्त्री मधुकुमार श्रेष्ठले पद त्याग गरेपछि यो घटनालाई साधारण राजनीतिक परिवर्तनको सट्टा आन्तरिक शक्ति सन्तुलनको प्रयासका रूपमा...
राष्ट्रिय मानव अधिकार आयोगले प्रदेश प्रमुख देवकोटालाई बुझायाे २०८१/०८२ मा भएका कार्य प्रगतिको प्रतिवेदन
मकवानपुर । राष्ट्रिय मानव अधिकार आयोग बागमती प्रदेशले आर्थिक वर्ष २०८१/०८२ मा भएका कार्य प्रगतिको प्रतिवेदन बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटालाई बुझाएको छ । नेपालको संविधानको धारा २९४ को उपधारा (१) बमोजिम संवैधानिक निकायले आफुले गरेको काम, कारबाहीको वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेश गर्ने र राष्ट्रपतिले प्रधानमन्त्री मार्फत...
साउनभित्रै ड्राइभिङ लाइसेन्स छापेर वितरण गछौँ : मन्त्री महर्जन
हेटौंडा । बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री प्रेमभक्त महर्जनले साउन महिनाभित्रै ड्राइभिङ लाइसेन्स छापेर सवारी चालकहरूलाई वितरण सुरु गरिने बताउनु भएको छ । आइतबार बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालय परिसरमा न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै मन्त्री महर्जनले हालै सुरु गरिएको ई–ड्राइभिङ लाइसेन्स (ईडीएल) प्रणालीले सकारात्मक...










